Friday, April 19, 2024
Friday, April 19, 2024

Home 2022 January

Monthly Archives: January 2022

‘२० जनाको ज्यान गयो, २०० घाइते’ भन्दै सामाजिक संजालमा फैलाइयो भ्रामक भिडियो, घटाना कहाँको हो ?

पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो फैलिरहेकाे छ । नेपाली प्रहरीहरू यताउता दाैडिरहेकाे उक्त दृश्यसहितकाे भिडियोमा गोली चलिरहेको दाबी गरिएकाे छ । यतिमात्र होइन, उक्त घटना ‘भर्खरै’ घटेको, २० जनाकाे ज्यान गएकाे र २ सय जना घाइते भएकाे दाबीसमेत भिडियोमा गरिएकाे छ ।  बिहीबार #ROCKSTARBHAI...

किम जोङ उनका ‘आफ्नै’ कान्छा भाई नेपालमा भेटिएका हुन् ?

पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो निकै चर्चित भइरहेको छ । भिडियोमा उत्तर कोरियाली 'सर्वोच्च नेता' किम जोङ उनका कान्छा भाई नेपालमा भेटिएको दाबी गरिएको छ । #RaZaNstha नामक टिकटक आइडीमा पोस्ट भएको उक्त भिडियोमा ‘किम जोङ उनका आफ्नै कान्छा भाई’ भन्ने वाक्यांक प्रयोग...

‘लकडाउन हुने’ दाबी गर्दै ९ महिनाअघिको समाचार सामाजिक संजालमा फैलियो

नेपालमा  ‘लकडाउन हुने’ सूचना दिँदै केही सामग्रीहरू सामाजिक संजालमा फैलिरहेका छन् । ती सामग्रीहरुमा टेलिभिजन समाचारको अंश राखेर बनाइरहेका टिकटक भिडियोहरूसमेत रहेका छन् ।  न्युज२४ टेलिभिजनले तयार पारेको एउटा समाचार बुलेटिनको अंश मंगलबार #Lollipopprince नामक टिकटक आइडीमा पोस्ट भयो । उक्त समाचारको अंशले लकडाउन गर्ने...

भारतीय-गोर्खा सैनिकसँग सम्बन्धित अपुष्ट र सनसनीपूर्ण दाबी, भारतलाई ‘गोर्खाली फौज’ले चेतावनी दिएको हो ?

पछिल्लो समय भारतीय-गोर्खा सैनिकसँग सम्बन्धित केही सामग्रीहरू सामाजिक संजालमा फैलिरहेका छन् । ती सामग्रीमा भारतीय-गोर्खा सैनिकलाई नेपाल-भारत सीमा समस्यासँग जोडिएको छ । महेश यादव नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा ‘भारतले कालापानी फिर्ता नगरे गोर्खाली फौजले कडा आन्दोलन गर्ने चेतावनी’ दिएको दाबी गरिएको छ...

एमसिसी प्रोजेक्ट र इन्डो-प्यासिफिक अन्तर्गत अमेरिकी सेना नेपाल आएको दाबी, चार दृश्यको तथ्यजाँच

पछिल्लो समय टिकटक प्रयोगकर्तामाझ एउटा भिडियो फैलिरहेको छ, जसमा अमेरिकी सेना धमाधम नेपाल भित्रिरहेको दाबी गरिएको छ । केही तस्बिरहरू जोडेर उक्त भिडियो बनाइएको छ र यसमा नेपाली सेना, प्रहरी र युएस आर्मीको पोशाक लगाएका व्यक्तिहरूको दृश्य देखिन्छ । भिडियोको थमनेलमा ‘नेपालमा अमेरिकी सेना...

के यो सडक दुर्घटना राजविराजबाट जनकपुर आउने बाटोमा भएको हो ?

सामाजिक संजाल टिकटकमा एउटा भिडियो भेटिएको छ, जसमा ठूलो सडक दुर्घटनाकाे दृश्य देखाइएको छ । भिडियोमा केही मालवाहक ट्रकहरू क्षतविक्षत अवस्थामा देखिन्छन् भने केही साना गाडीहरू ती ट्रकसँग ठोक्किएका छन् । सडकमा गुडिरहेका गाडीहरू एक आपसमा ठोक्किएको दृश्य भिडियोमा देखिन्छ । गौरव नामक टिकटक आइडीमा...

जाडो बिदाको सूचनासँग जोडियो भ्रामक दाबी, भनियो ‘पुस २६ गतेदेखि सबै स्कुलहरू बन्द’

पछिल्लो समय सामाजिक संजालमा शैक्षिक संस्थाले सार्वजनिक गरेका सूचना राखेर तयार पारिएका भिडियोहरु फैलिरहेका छन् । ती भिडियोहरूमा कोभिड-१९ संक्रमण जोखिमका कारण स्वास्थ्य मन्त्रालयले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको दाबी गरिएको छ । बुधबार बिहान (पुस २१) अनन्या नामक टिकटक आइडीमा सोही दाबीसहितको भिडियो...

नेपाल टेलिभिजनको लोगोसहितको भिडियोमा भ्रामक दाबी, बंगलादेशको भिडियोलाई भनियो ‘गाेदावरीमा आज’

जंगली जनावर घरमा आएको दाबीसहितका भिडियोहरू सामाजिक संजालमा फैलिनेक्रम रोकिएको छैन । यही क्रममा पछिल्लो समय केही नयाँ भिडियोहरू देखिएका छन् । पछिल्लो समय सामाजिक संजालमा घरको कम्पाउन्डभित्र बाघ पसेको दृश्यसहितको भिडियो फैलिरहेको छ । सुरेशसिंह नामक टिकटक आइडीमा पोस्ट भएको उक्त भिडियोमा देखाइएको...