Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2022 March

Monthly Archives: March 2022

एक वर्ष पुरानो भिडियोमा भ्रामक दाबी, भनियो- भ्युटावर उद्‍घाटन गर्न गएका केपी शर्मा ओली लखेटिए

सामाजिक संजालमा एउटा भिडियो फेला परेको छ । जसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेता उपस्थित कार्यक्रममा ढंगामुडा प्रहार भएको दाबी गरिएको छ । सडकमा गाडीहरू दौडिरहेको दृश्य भिडियोमा देखिन्छ, जसको थमनेलमा केपी शर्मा ओली र पूर्वमन्त्री विष्णु पाैडेललाई बुटवलका स्थानीयले  लखेटेको दाबी गरिएको...

रुस-युक्रेन युद्ध सम्बन्धी भ्रामक सूचनाको लहरो : ‘नेपाली सेना युक्रेन जान लागेको’देखि ‘पुगिसकेको’सम्म दाबी   

रुस-युक्रेन युद्ध चलिरहेको छ । युद्धकै विषयमा देश-विदेशका सामाजिक संजाल प्रयोगकर्ताले चर्चा परिचर्चा गरिरहेका छन् । यही क्रममा न्युजचेकरले रुस-युक्रेन युद्ध केन्द्रीत सूचनाहरूलाई विशेष ढंगले नियालिरहेको छ । जसको परिणाम स्वरुप सूचनाको एउटा लहरो हामीले फेला पार्‍यौँ । उक्त सूचनाको लहरोमा रुस-युक्रेन युद्धमा नेपाल...

एमसिसी पास भएपछि देशैभर ‘लकडाउन’ भएको हो ? स्कुल र कलेज बन्द भएको दाबी 

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री भेटिएको छ, जसमा एमसिसी पास भएका कारण मुलुकमा लकडाउन हुन लागेको दाबी गरिएको देखिन्छ । भिडियोमा सडकको दृश्य देखाइएको छ, छेवैमा नेपालको राष्ट्रिय झण्डासमेत देखिन्छ । उक्त दृश्यको थमनेलमा एमसिसी पास भएका कारण मुलुकमा लकडाउन हुन लागेको...

रुस-युक्रेन युद्धमा अमेरिका-युरोपले सैन्य सहभागिता जनाएको हो ? युरोप-अमेरिकी सेना युक्रेन पुगेको दाबी

रुस-युक्रेन युद्ध जारी छ । यही पृष्ठभूमिमा युद्धकका विषयमा नेपालभित्र पनि विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । यस चर्चा परिचर्चाबाट नेपालका सामाजिक संजाल प्रयोगर्कता पनि अछुतो रहन सकेका छन् । यही बेला सामाजिक संजाल टिकटकमा रुस-युक्रेन युद्धका विषय गरिएका दाबीसहितका सामग्रीहरू भेटिएका छन् ।  रुस-युक्रेन...

के अमेरिकाले नेपालमा आगो लगाएको हो ?

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियो भेटिएको छ, जसमा ‘अमेरिकाले नेपालमा आगो लगाएको’ दाबी गरिएको देखिन्छ । #ParbinRegmi नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको भिडियोमा थमनेलमार्फत् उक्त दाबी गरिएको हो ।  भिडियोमा आगो लागिरहेको दृश्य देखाइएको छ र कुनै अडियो पनि जोडिएको छ । अमेरिकाले...

युक्रेनका राष्ट्रपतिले ‘गोर्खाली सेना’को साथ खोजेका हुन् ? युक्रेन-रुस युद्धभूमिमा नेपाली सेना जाने दाबी

यो समय हो, युक्रेन-रुस बिच घमसान युद्ध चलिरहेको । रुसले अनपेक्षित रुपमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेन प्रतिरोधमा उत्रिएको छ । पछिल्लो समय इन्टरनेटमा पनि यही युद्ध चर्चाको विषय बन्न पुगेको छ । यसै समय युक्रेन-रुस युद्धमा नेपाललाई जोडेर केही सामग्री सामाजिक संजालमा फैलाइएका...

बम विस्फोटको भ्रामक सामग्री सामाजिक संजालमा फैलियो, गगन थापा घाइते भएको दाबी

पछिल्लो समय नेपालको राजधानी काठमाडौँ उपत्यका वरिपरि विस्फोटक पदार्थहरू (बम) भेटिने गरेका छन् । नेपाली सेनाले डिस्पोज गरिरहेका ती बेवारिसे अवस्थामा फेला परेका विष्फोटक सामग्रीबाट कुनै पनि मानवीय क्षति भएको छैन । यही बेला सामाजिक संजाल टिकटकमा बम विस्फोट हुँदा नेपाली नेता घाइते भएको...

युक्रेन–रुस युद्धमा नेपाललाई जोडेर भ्रामक दाबी, रुसविरुद्ध युद्ध गर्न नेपालले सेना पठाएको छैन

युक्रेन–रुसबीच भिषण युद्ध जारी छ । पछिल्लो समय युद्धका खबर र अपडेटले पूरै सामाजिक संजाल भरिएका छन् । यही बिचमा फरक दाबीसहितको भिडियो व्यापक रुपमा फैलिरहेको पाइयो । यी सामग्रीहरूले  युक्रेन–रुसबीचको उक्त युद्धमा नेपाल पनि सहभागी भएको दाबी गरिएको छ । साेमबार sandesh.181산데시 판딧 체트리...

एमसिसीविरुद्ध सडकमा उत्रिएका ८ दलको प्रेस विज्ञप्तिमा ‘कम्प्युटर पार्टी’, सामाजिक संजालमा भाइरल

पछिल्लो समय वामपन्थी धारका आठ दलद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । ६ वटा पार्टी र २ वटा मोर्चाद्वारा जारी उक्त प्रेस विज्ञप्तिमा दलको ‘नेपाल कम्प्युटर पार्टी’ राखिएको भन्दै सामाजिक संजालमा चर्चा भइरहेको देखिन्छ । दाबीसहित फैलिरहेको प्रेस विज्ञप्तिमा...