Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2022 July

Monthly Archives: July 2022

अहिले सामाजिक संजालमा पोस्ट हुँदै चुनावमा खिचिएको भिडियो, माधव नेपाल लखेटिएको दाबी  

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल आफ्नै गृहजिल्ला रौतहटबाट लखेटिएको दाबी गर्ने सामग्रीहरू सामाजिक संजालमा पोस्ट भइरहेका छन् । भिडियोमा एउटा गाडी देखिएको छ र केही मानिसहरूले नेपालविरुद्ध नारा लगाइरहेका छन् । बुधबार बिहान माओवादी युद्धकालमा बालसेना रहेका लेनिन बिष्टको फेसबुक पेजमा...

सप्तकोशीले गाउँ नै बगाएको भ्रामक दाबी, के हो वास्तविकता ?

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा दाबीसहितको एउटा सामाग्री निकै फैलिरहेको देखिन्छ । उक्त सामग्रीमा भयानक पहिरोको दृश्य देखाइएको छ । जसमा मानव वस्ती रहेको जमिनको एउटा भाग पूरै पानीमा समाहित भएको देखिन्छ । उक्त जमिनसँगै कयौँ घरहरू पानीमा मिसिएका छन् ।  King Arjun171नामक टिकटक आइडीमा...

पूराना भिडियोमा भ्रामक दाबी, खोकनाको झडपलाई भनियो नेपाल-भारत ‘सीमा विवाद’

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामाग्री फेला परेको छ । उक्त दाबीसहितको भिडियोमा भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँगै नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरी देखिएका छन् । नेपाल-भारत सीमा भनिएको सो स्थानमा नेपाल र भारतीय पक्षबीच झडप भइरहेकोसमेत भिडियोमा देख्न...

फरक अडियो र फरक भिडियो जोडेर तयार पारियो भ्रामक सामग्री, ‘गैँडाले मान्छे मारेको’ दाबी

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दृश्यसहितको सामग्री फेला परेको छ । उक्त दृश्यमा विश्वकै दुर्लभ मानिने एक सिंगे गैँडा आक्रोशित भएको देख्न सकिन्छ । दृश्यसहितको सामग्रीमा ‘गैँडाले मान्छे मारेको’ दाबी गरिएको छ ।  Bhisma Mahat नामक टिकटक आइडीमा ४ दिनअघि पोस्ट गरिएको उक्त दृश्यसँगै...

सामाजिक संजालमा भ्रामक दाबीको कम्पन, दार्जिलिङ र काठमाडौँमा एकैदिन भूकम्प गएको हो ?

बिहीबार दिउँसो हाम्रो नजर सामाजिक संजालमा फैलिइएको एउटा टिकटक सामग्रीमा पर्‍यो । जसले नेपालमा भयानक भूकम्प आएको दाबी गरेको थियो । Satyam Yadav  नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा जमिन हल्लिरहेको दृश्यसमेत राखिएको देख्न सकिन्छ ।  भिडियोमा सडकमा गुडिरहेका सवारीसाधनहरू अवरुद्धसमेत देखिएको छ ।...

 एक व्यक्ति रक्ताम्य भएको भिडियो भेटियो, के ‘मेयर हर्क साम्पाङको टीम’माथि आक्रमण भएको हो ? 

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङ चर्चामा छन् । चुनाव जितेसँगै मुलुकभर चर्चामा रहेका साम्पाङ पछिल्लो समय पानीको समस्या हल गर्न गम्भीर भएर लागेको देखिन्छ । पछिल्लो समय उनी उपमहानगरवासीसँगै श्रमदान गर्न जाने गरेका छन् । यही सन्दर्भमा मेयर हर्क साम्पाङसँग...

भ्रामक सामग्री : लाओस, भारत र हेलम्बुको बाढीले कसरी गर्‍यो रुपन्देहीमा धनजनको क्षति ? 

सामाजिक संजालमा प्राकृतिक प्रकोपसँग सम्बन्धित अर्को दाबीसहितको सामग्री भेटिएको छ । उक्त सामग्रीमा भयानक बाढी आएको र मानव बसोबास क्षेत्रले व्यहोर्नुपरेको क्षतिका दृश्यहरू देखाइएको छ । दाबीसहितको सामग्रीमा देखिएको दृश्य रुपन्देशी जिल्लाको दाबीसमेत गरिएको छ । AngadPrasadSahani नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्री...

दोलखामा ‘निकै ठूलो’ भूकम्प गएको दाबी गर्ने सामग्रीमा पोखराको तस्बिर

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा दोलखा जिल्लामा निकै ठूलो भूकम्प गएको र भूकम्पबाट निकै ठूलो क्षति भएको दाबी गरिएको छ । Mahesh Yadav नामक टिकटक आइडीमा पहिलोपटक पोस्ट गरिएको उक्त सामग्रीमा एउटा तस्बिरसमेत जोडिएको छ ।...

मनसुन केशस्टडी-३ : बाढीका पूराना भिडियोलाई नेपालमा भ्रामक बनाइयो

मनसुनी वर्षाका कारण नेपालका विभिन्न क्षेत्रले बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपत्ति व्यहोरिरहेका छन् । त्यस्ता प्राकृतिक विपत्तिका सूचना सामाजिक संजाल प्रयोगकर्ताले तिव्ररुपमा फैलाइरहेकाे देखिन्छ । यही क्रममा सामाजिक संजालमा फैलाइएका केही सामग्री न्युजचेकरको नजरमा परे।  Pinkydas नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा खोलासँगै घरको...