Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2022 September

Monthly Archives: September 2022

Fact Check: ब्ल्याक मास्कको विज्ञापन : डन्डिफोर निको पार्ने र चाउरीपना कम गर्ने दाबी, यी हुन् ‘साइड इफेक्ट’

सामाजिक संजाल इन्टाग्राम एउटा विज्ञापन भेटिएको छ । जसमा ब्ल्याक मास्क प्रयोग गर्दा फाइदा हुने दाबी गरिएको छ । chitwan_omshantienterprises नामक इन्टाग्राम आइडीमा पोस्ट गरिएको उक्त विज्ञापनमा ब्ल्याक मास्क प्रयोग गर्दा धेरै फाइदा हुने बताइएको छ । ब्ल्याक मास्कको तस्बिर सहित पोस्ट गरिएको उक्त सामग्रीमा...

बालेन साहको नाम जोडेर सामाजिक संजालमा फैलाइयो अतिरञ्जित सूचना

अझैपनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को चर्चा सामाजिक संजालमा रोकिएको छैन । तिनै चर्चाहरु बिच मेयर बानेलसँग सम्बन्धित दाबीसहितका अनेक सामग्रीहरू सामाजिक संजालमा पोस्ट भइरहेका छन् । यही क्रममा HAMRO DIKTEL2 नामक टिकटक आइडीमा मेयर बालेनसँग सम्बन्धित दाबीसहितको सामग्री पोस्ट भएको छ । दाबीसहितको...

नागरिकता विधेयक र सेना परिचालनको विषय एकै ठाउँमा जोडियो, सामाजिक संजालमा भ्रामक सामग्री फैलाइयो

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा केही घण्टाअघि पोस्ट भएको एउटा भिडियो सामग्री द्रुत गतिमा फैलिरहेको छ । user07kc नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर जोडिएको देख्न सकिन्छ । साथै, उक्त भिडियोमा नेपाली सेनाका बख्तरबन्द गाडी गुडिरहेका छन्। राष्ट्रपति र नेपाली...

के इन्डोनेसियालीहरूसँग कोभिड–१९ प्रतिरोधी क्षमता प्रशस्तै छ ?

पछिल्ला केही वर्ष संसार नै कोभिड-१९ महामारीबाट आक्रान्त भयो । महामारीमा कोभिड-१९ र महामारीका विषयमा अनेक दाबी गरिए । यही क्रममा एउटा समाचार नेपाली संचार माध्यमहरुमा फेला परेको छ । ती सामग्रीहरुमा इन्डोनेसियाका नागरिकहरूसँग कोभिड–१९ प्रतिरोधी क्षमता प्रशस्तै रहेको दाबी गरिएको देखिन्छ । Newsgriha, danfetv...

बालेनले फोहर फाल्ने ट्रक किनेको दाबी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ चर्चामा छन् । काठमाडौँ महानगरमा बनाइएका अवैध संरचनाहरुमा डोजर चलाउने कदम होस् या ‘टुचुचा’ उत्खनन्‌काे प्रयास पछिल्ला यी दुबै सन्दर्भले बालेनको चर्चा चुलिएको छ । यिनै चर्चाका बिच मेयर बानेलसँग सम्बन्धित अनेक सामग्रीहरू सामाजिक संजालमा पोस्ट भएको देखिन्छ...

Fact Check: के मंकीपक्स संक्रमण केवल पुरुषहरूमा मात्रै हुन्छ ?

पछिल्लो समय नेपालमा मंकीपक्स संक्रमणको चर्चा-परिचर्चा चुलिँदो छ । नेपालको एउटा संचार माध्यमले ‘अमेरिकामा मंकीपक्स संक्रमितमध्ये ९९ प्रतिशत पुरुष’ शीर्षकको समाचार प्रकाशित गरेको छ । उक्त समाचारमा कुनै तथ्यलाई तोडमोड गरेर भ्रामक त पारिएको देखिँदैन तर मानिसहरुमा मंकीपक्स पुरुषमा मात्र संक्रमण हुने रोग हो...

के सन्दीप लामिछाने एयरपोर्टमा देखिएका हुन् ? ४ वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलियो

पछिल्लो समय सामाजिक संजालमा भिडियो जोडिएका सामग्री फैलिरहेका छन् । भिडियोमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई देख्न सकिन्छ । सन्दीप लामिछानेसँग भिडियोमा मानिसहरुको भिडसमेत देखिएको छ ।  Yubrajbhandari_official नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा सन्दीप लामिछाने कडा सुरक्षाका साथ एयरपोर्टमा देखिएको दाबी...

सन्दीप लामिछानेलाई जोडेर फैलाइयो भ्रामक सूचना, मोदीदेखि धोनीसम्म आउन लागेको दाबी

राष्ट्रिय क्रिकेट टोलीका चर्चित कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा अनुसन्धान गरिरहेको छ । प्रहरीले संचार माध्यमलाई दिएको जानकारी अनुसार पीडित...

न्युयोर्क शहरका मेयरको काममा बालेनको नाम, अवैध पार्किङ गरिएका मोटरसाइकल नष्ट गरिएको दाबी  

सामाजिक संजालमा फैलिएको एउटा दृश्यसहितको सामग्री फेला परेको छ । उक्त सामाग्रीमामा जोडिएको भिडियोमा मोटरसाइकहरू देखिएका छन् र ती मोटरपाइकलहरुमा बुलडोजर चलाइएको दृश्य देखिएको छ । सामाजिक संजालमा फैलिएको उक्त दृश्य नेपालकै रहेको दाबी सामाजिक संजालमा गरिएको छ । Luv Chan नामक टिकटक आइडीमा पोस्ट...