Friday, April 26, 2024
Friday, April 26, 2024

Home 2022 December

Monthly Archives: December 2022

अकबरे खुर्सानीले अपच र माइग्रेनको समस्या सामधान गर्छ ?

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा अकबरे खुर्सानीले माइग्रेनको समस्या सामधानका लागि उत्तम मानिने र खाना पचाउने प्रणालीमा विशेष सहयोग पुर्‍याउने दाबी गरिएको छ ।  Official_Baskar3 नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एउटा भिडियो देखिएको छ ।...

प्रधानमन्त्री प्रचण्डले सेना सम्बन्धी नयाँ नियम ल्याएका हुन् ? सबै पुरुषले एक वर्ष सेनामा काम गर्नैपर्ने नियम ल्याएको दाबी 

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फैलिरहेको छ । उक्त सामग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ नियम ल्याएको र त्यो नियम अन्तर्गत मुलुकका सबै पुरुषले एक वर्ष सेनामा सेवा गर्नुपर्ने दाबी गरिएको छ । बिश्वघटना_offical नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा समाचारको एउटा अंशसमेत...

भारतीय महिलालाई भनियो ‘नेपाली महिला’, भारतीय संसद्‌मा हंगामा भएको दाबी 

सामाजिक संजालमा भिडियोसहितको एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा भारतीय राज्य सभाको सदनको दृश्य देख्न सकिन्छ, जहाँ एक महिलाले आफ्नो धारणा प्रस्तुत गरिरहेको देख्न सकिन्छ ।   Raju chapagain नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा ती महिलाले राज्य सभाको सदनमा गोरखा जनजातिको...

के नरिवलको जट्टाले पायल्सको उपचार गर्न सक्छ ?

सामाजिक संजालमा स्वास्थ्य सम्बन्धित एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा नरिवलको जट्टालाई जलाएर त्यसको खरानी खाँदा पायल्स निको हुने दाबी गरिएको छ ।  एउटा लिंकसहित पोस्ट गरिएको उक्त सामग्रीमा नरिवलको जट्टालाई ‘पायल्स (बवासीर)लाई एक हप्तामै सखाप पार्ने अचुक घरेलु औषधी’का रुपमा प्रस्तुत गरिएको...

मेस्सीको तस्बिर अंकित नोट जारी भएको दाबी, अर्जेन्टिनाले घोषणा नै नगरेको नोट कसरी भयो जारी ?

केही घण्टा अघिदेखि नेपाली संचार माध्यम र सामाजिक संजाल प्रयोगकर्तामाझ एउटा सामग्री फैलिरहेको छ । उक्त सामग्रीमा एउटा बैंक नोट देखिन्छ । सोही पोस्टमा अर्जेन्टिनाले लियोनेल मेस्सीको तस्बिर तथा हस्ताक्षरसहित १००० को बैंक नोट जारी गरेको दाबी गरिएको छ ।   नेपाली संचार माध्यम nepalkhabar ले...

केबिसीको सिजन १२, एपिसोड १० माथि  छेडखानी, अमिताभलाई ‘नेपाली बाबुले थर्काएको’ दाबी   

सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा भारतको लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोड़पति (केबिसी)’ को स्टेज देखाइएको छ । केबिसीको स्टेजमा नेपाली युवक पगेको दृश्यसमेत उक्त सामग्रीमा देख्न सकिन्छ । Balenshaha055 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा भादगाउँले टोपी लगाएका...

के कोभिडविरुद्धको भ्याक्सिन लिएकालाई मात्रै मंकीपक्स हुन्छ ?

कोभिड-१९ विरुद्ध चलाइएको खोप ( भ्याक्सिन) अभियानसँग सम्बन्धित एउटा दाबी सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा कोभिडविरुद्धको भ्याक्सिनमा धेरै क्यान्सरजन्य र घातक रसायनहरू मिसाइएको दाबी गरिएको देखिन्छ । बिर साउद अन्जान नामक फेसबुक अकाउन्टमा पोस्ट गरिएको लामो स्ट्याटसमा एड्स देखापरेको बाँदरको कोशिका कोभिडविरुद्धको...

सात वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलियो, दोलखामा भूकम्प गएको दाबी  

एउटा दृश्यसहितको सामाग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा मानिसहरू भागदौड गरिरहेका छन् । हालसालै गएको भूकम्पका रुपमा उक्त भिडियोलाई सामाजिक संजालमा प्रस्तुत गरिएको छ । Kingarjun· नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा एउटा सडक देखिएको छ र उक्त सडकमा सवारीसाधन...

फरक सन्दर्भको समाचारलाई भ्रामक बनाइयो, रेणु दाहालले राजिनामा दिएको दाबी 

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भर्खरै एउटा सामग्री पोस्ट गरिएको छ । उक्त सामग्रीमा संचारकर्मीले टेलिभिजनमा समाचार बाचन गरिरहेको दृश्य देखाइएको छ । संचारर्मीको छेवैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर पनि देखिन्छ । यो सामग्रीमा रेणु दाहालले भरतपुर महानगरपालिकाको प्रमुख पदबाट राजिनामा...

जन्डिसको उपचारमा आकाशबेली प्रयोग : उपयुक्त कि अनुपयुक्त ?

सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट फेला परेको छ । उक्त पोस्टमा एउटा स्ट्याटस र अर्को लहरै लहरा भएको बनस्पतिको तस्बिर देखिन्छ । तस्बिरमा देखिएको लहराको नाम आकाशबेली हो ।  आकाशबेलीलाई नेपालमा जन्डिस उपचारका लागि घरेलु औषधीको रुपमा सेवन गर्ने गरिन्छ । कृषि गुरु Krishi Guru...