Monday, June 17, 2024
Monday, June 17, 2024

Home 2022 December

Monthly Archives: December 2022

सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना भएको दाबी, ११७ को मृत्यु भएको हो ?

सामाजिक संजाल लगायतका संचारजन्य माध्यमहरूमा एउटा सामग्री फैलिरहेको देखिन्छ । उक्त सामग्रीमा एउटा तस्बिरसहित विमान दुर्घटना भएको जानकारी राखिएको छ । विमान दुर्घटनापछि ११७ जनाको मृत्यु भएको जानकारीसमेत उक्त सामग्रीमा उल्लेख गरिएको छ । Mother's Love नामक फेसबुक पेजमा ३ दिनअघि अर्थात् डिसेम्बर ४...

जताततै फैलियो सुकुम्बासीको गाडी तोडफोड भएको दाबी, कसको हो यो ल्याण्ड क्रूजर ?

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा मंसिर १२ गते  झडप भयो ।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोलीले सुकुम्बासी बस्तीलाई खाली गराउन खोजेपछि स्थानीयहरु प्रतिरोधमा उत्रिएका थिए । उक्त घटनाको केही दिनसम्म राजधानीका सुकुम्बासीहरू आन्दोलित भएका थिए र उनीहरूले नारावाजी गर्दै सडकमा...

के दुधे झारले डेंगु निको पार्छ ?

सामाजिक संजालमा एउटा पोस्ट भेटिएको छ, जसमा स्वास्थ्यसँग सम्बन्धित जानकारी राखिएको छ । एउटा झार विरुवाको तस्बिरसहित पोस्ट गरिएको उक्त सामग्रीमा डेंगु रोगको उपचारका बारेमा बताइएको छ ।   Baari Mart नामक फेसबुक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा दुधे झारको प्रयोगबाट डेंगु रोगको उपचार गर्न सकिने...