Thursday, April 25, 2024
Thursday, April 25, 2024

Home 2022

Yearly Archives: 2022

सुर्खेतबाट काठमाडौँतर्फ उडेको विमान दुर्घटना भएको दाबी, ११७ को मृत्यु भएको हो ?

सामाजिक संजाल लगायतका संचारजन्य माध्यमहरूमा एउटा सामग्री फैलिरहेको देखिन्छ । उक्त सामग्रीमा एउटा तस्बिरसहित विमान दुर्घटना भएको जानकारी राखिएको छ । विमान दुर्घटनापछि ११७ जनाको मृत्यु भएको जानकारीसमेत उक्त सामग्रीमा उल्लेख गरिएको छ । Mother's Love नामक फेसबुक पेजमा ३ दिनअघि अर्थात् डिसेम्बर ४...

जताततै फैलियो सुकुम्बासीको गाडी तोडफोड भएको दाबी, कसको हो यो ल्याण्ड क्रूजर ?

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा मंसिर १२ गते  झडप भयो ।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाको टोलीले सुकुम्बासी बस्तीलाई खाली गराउन खोजेपछि स्थानीयहरु प्रतिरोधमा उत्रिएका थिए । उक्त घटनाको केही दिनसम्म राजधानीका सुकुम्बासीहरू आन्दोलित भएका थिए र उनीहरूले नारावाजी गर्दै सडकमा...

के दुधे झारले डेंगु निको पार्छ ?

सामाजिक संजालमा एउटा पोस्ट भेटिएको छ, जसमा स्वास्थ्यसँग सम्बन्धित जानकारी राखिएको छ । एउटा झार विरुवाको तस्बिरसहित पोस्ट गरिएको उक्त सामग्रीमा डेंगु रोगको उपचारका बारेमा बताइएको छ ।   Baari Mart नामक फेसबुक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा दुधे झारको प्रयोगबाट डेंगु रोगको उपचार गर्न सकिने...

सुकुम्बासी बस्तीको घटना जोडेर तयार पारियो भ्रामक सामग्री, ‘गोली हानाहान’ भएको दाबी

१ घण्टाअघि मात्र सामाजिक संजालमा पोस्ट गरिएको एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा एउटा अडियो पनि जोडिएको छ, जसमा गोली चलेक आवाज सुनिन्छ । काठमाडौँस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा ‘गोली हानाहान’ भएको दाबी यस सामग्रीमा गरिएको छ ।  ​​bhandari999 नामक टिकटक आइडीमा पोस्ट...

के सत्ता गठबन्धन फुटेको हो ? प्रचण्ड एमालेमा प्रवेश गरेकाे दाबी

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ को पूरा मतपरिणाम लगभग सार्वजनिक भइसकेको छ । सार्वजनिक मतपरिणाम अनुसार कुनैपनि दलको बहुमत आएको छैन । यसबाट के प्रष्ट हुन्छ भने अब बन्ने सरकार कम्तिमा दुई दलको सहकार्यमा गठन हुनेछ । यही सन्देशसहितको मतपरिणाम सार्वजनिक भइरहेका बेला...

बाह्रमासे फूलले क्यान्सर निको पार्छ ? केमोथेरापीकै काम गर्ने दाबी 

सामाजिक संजालमा एउटा स्वास्थ्यसँग सम्बन्धित जानकारीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा रहेको भिडियोमा एउटा फूलको बोटको दृश्य देखिन्छ । उक्त फूलको पात सेवन गर्दा क्यान्सर र सुगर रोग सन्चो हुने दाबी गरिएको छ ।  Tika Ram Budathokiनामक फेसबुक पेजमा पोस्ट गरिएको उक्त भिडियोमा...

विश्वकप उद्घाटन समारोहको मन्चमा बालेन पुगेको दाबी, यस्तो छ वास्तविकता

सामाजिक संजाल फेसबुकमा एउटा सामग्री फेला परेको छ । एउटा तस्बिरमा स्ट्याटस लेखेर पोस्ट गरिएको उक्त सामग्री केही मानिसहरु देखिएका छन् । तस्बिरमा देखिने स्टेजमा बसेका मानिसहरु मध्ये एक जना व्यक्ति नेपालस्थित काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) रहेको दाबी गरिएको छ ।  Troll Cricket...

फेसबुकमा फैलियो केपी शर्मा ओलीको फोटो, ‘पाइन्टमै पिसाब गरेको’ दाबी

सामाजिक संजाल फेसबुकमा तस्बिरसहितको एउटा पोस्ट भेटिएको छ, उक्त तस्बिरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देखिएका छन् । तस्बिरमा ओली सहयोगीहरूको आडमा उभिएका छन् र ओलीले टाउको झुकाएर भुँइतिर हेरेको देखिन्छ ।  Dipak Raj Joshi नामक फेसबुक आइडीमा पोस्ट तस्बिरसहितको स्ट्याटसमा केपी...

के आकाशबेलीले पाइल्स निको पार्न सक्छ ? 

सामाजिक संजालमा  एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा लहरै लहरा देखिने दृश्य जोडिएको छ । भिडियोमा देखिएको लहराको ना हो, आकाशबेली ।  प्रस्तुत भिडियोमा आकाशबेलीले मानिसमा हुने धेरै रोगहरूलाई सन्चो गराउन सक्ने दाबी गरिएको छ । यसको प्रयोगले जोर्नी दुखाइ...

प्रचण्डले कांग्रेसविरुद्ध बोलेको भिडियो भेटियो, यस्तो छ वास्तविकता

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका शीर्षस्थ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेको देखिन्छ । भिडियोमा बोलिरहेका प्रचण्डले आफ्नो सत्ता साझेदार दल नेपाली कांग्रेस ‘अवसानको बाटो’ लागेको टिप्पणी गरेका छन् ।  लक्ष्मण...