Friday, April 19, 2024
Friday, April 19, 2024

Home 2023 January

Monthly Archives: January 2023

लाइनमा रवि लामिछाने : एउटा तस्बिरको जाँच, के हो वास्तविकता ? 

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गरेका छन् । आइतबार (माघ १५, २०७९) मध्यान्ह १२ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर उनले नागरिकता लिएका हुन् । नागरिकता बनाउनका लागि रवि लामिछाने जिल्ला प्रशासन कार्यालय पुगेका बेला एउटा तस्बिर र दाबी...

मन्त्रको जप र ध्यानले क्यान्सर राेक्छ ? 

सामाजिक संजालमा स्वास्थ्य सम्बन्धी एउटा दाबीसहितको सामग्री फेला परेकाे छ । क्यान्सर भइसकेको अवस्थामा मन्त्रको जप गर्दा क्यान्सर बढ्नबाट रोक्ने दाबी उक्त सामग्रीमा गरिएको छ । डा.राम बहादुर बोहरा नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा ध्यान संगीत सुन्न सकिन्छ । उक्त सामग्रीमा एउटा थमनेलसमेत...

काठमाडौँमा फेरि भूकम्प गएको दाबी, ५ महिना पूरानो अडियो ७ वर्ष पूरानो भिडियो

काठमाडौँमा भूकम्प गएको दाबीसहित सामाजिक संजालमा एउटा सामग्री फैलाइएको छ । भयान काठमाडौँमा फेरि भूकम्प गएको दाबी उक्त सामग्रीमा देख्न सकिन्छ ।   Lalbabu नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा भूकम्पको कम्पनका कारण जमिनमा हलचल भइरहेको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीको थमनेलमा काठमाडौँमा फेरि...

विमानभित्र धुँवा : घटना सही, सन्दर्भ फरक

विमान दुर्घटनाबाट जोगिएको दाबीसहित सामाजिक संजालमा एउटा सामग्री पोस्ट गरिएको छ । उक्त सामग्रीमा उडिरहेको विमान दुर्घटनाबाट जोगिएको सन्दर्भबारे बताइएको छ ।  Madhabkatwalofficial नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा विमान अवतरण भइरहेको दृश्य देख्न सकिन्छ । यो दृश्यमा एउटा थमनेलसमेत जोडिएको छ । उक्त थमनेलमा...

फिटकिरी र तोरीको तेलको मिश्रणले दाँत र गिजाका सबै समस्या निको पार्छ ?

दाँत र गिजाको घरेलु उपचार सम्बन्धी एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा फिटकिरी र तोरीको तेलको मिश्रणको प्रयोगले दाँत र गिजामा देखिएका समस्याहरू निको पार्ने दाबी गरिएको छ । डा.राम बहादुर बोहरा नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा फिटकिरीको दृश्य जोडिएको...

अदालतको फैसलाकै तथ्यमा तोडमोड, पल शाहलाई रिहा गर्ने फैसला भएको हो ? 

अभिनेता पल शाह (पूर्णविक्रम शाह)सँग सम्बन्धित विभिन्न दाबीसहितका सामग्री बेला-बेला सामाजिक संजालमा भेटिने गरेका छन् । नेपालमा परिचित बालिका गायिकासँग यौन सम्बन्ध कायम गरेको आरोप खेपिरहेका पल शाहबारे पुन: चर्चा सुरु भएको छ । नाबालिगलाई जबरजस्ती करणीको अभियोगका अभियुक्त पल शाहलाई मंगलबार (माघ ३, २०७९)...

‘उत्सवको दृश्य’मा शोकमग्न दाबी, यो भिडियो पोखरा विमान दुर्घटनाकै हो ?

आइतबार (२०७९ माघ १) नेपालको सुन्दरनगरीका रुपमा परिचित शहर पोखरामा भयानक विमान दुर्घटना भयो । यसलाई नेपालको उड्डयन क्षेत्रले आन्तरिक रुपमा सबैभन्दा ठूलो मानवीय क्षति भएको विमान दुर्घटनाका रुपमा हेरेको छ ।  यति एयरलाइन्सको ९ एन-एन‍सी, एटीआर-७२ ५०० कल साइनको विमान अवतरण गर्ने क्रममा पोखरा...

के ‘बेसारको लेप’ छालामा लगाउँदा डन्डिफोर हट्छ ? 

मानव स्वास्थ्यसँग सम्बन्धित एउटा सामग्री फेला पारेको छ, जसमा बेसारको लेप लगाउँदा डन्डिफोर हट्ने दाबी गरिएको छ । Stay18.com नामक फेसबुक पेजमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा अनुहारमा बेसारको लेप लगाइएको तस्बिर पोस्ट गरिएको छ । उक्त पोस्टमा अनेक किसिमका दाबी गरिएको छ । जसमध्ये डन्डिफोर...

राष्ट्रपतिले ‘रवि’लाई प्रधानमन्त्री बनाउने घोषणा गरेकी हुन् ?

सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका वर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने घोषणा गरेको दाबी गरिएको देखिन्छ ।   दिपेन्द्र घाएल नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर देखिएको छ । त्यस्तै...

अनुराधा कोइराला ‘भारतीय नागरिक’ ? उनी पक्राउ परेको झूटो दाबी

भिडियो केन्द्रीत सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ, जसमा अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण फेला परेको र उनी प्रहरीको गिरफ्तमा परेको दाबी गरिएको देखिन्छ । Surachxy Khadka नामक टिकटक आइडीमा उक्त दाबीसहितको सामग्री पोस्ट गरिएको छ । दाबीसहितको सामग्रीमा अनुराधा कोइरालाका विभिन्न तस्बिरसँगै...