Tuesday, April 23, 2024
Tuesday, April 23, 2024

Home 2023 January

Monthly Archives: January 2023

के आलसको तेलले कब्जियत निको पार्छ ?

सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ, जसमा आलसले कब्जियत निको पार्ने दाबी गरिएको देखिन्छ ।   Organic Online नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा एउटा प्रोडक्टको दृश्य देखाइएको छ । उक्त दृश्यमा एउटा थमनेलसमेत राखिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘आलसको...

पर्साको घटना कसरी कन्चनपुरसँग जोडियो ? निर्मला पन्तको ‘हत्यारा समातिएको’ दाबी

भर्खरै सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फैलाइएको छ । उक्त सामग्रीमा कन्चनपुर जिल्लास्थित महेन्द्रनगरबाट निर्मला पन्तको हत्यारा पक्राउ परेको दाबी गरिएको देखिन्छ । यो दाबीसहितको सामग्रीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिँडिरहेको दृश्यसमेत देखिएको छ ।    Newstvprovincesno.1 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा भिडियो पनि...

गृहमन्त्रीले अमेरिका फोन गरेका हुन् ? एमसिसी खारेज भएको दाबी 

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ । भिडियो र अडियोसहितको उक्त सामग्रीमा अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज’ भएको दाबी गरिएको देखिन्छ ।  Hamroaawaj17 नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा अमेरिकी राष्ट्रपति जो बाइडन, नेपालका गृहमन्त्री रबी लामिछाने...

२०२२ का शीर्ष १० तथ्यजाँच : रुस-युक्रेन युद्धदेखि नेपालको निर्वाचनसम्म 

सन् २०२२ मा विश्व सँगसँगै नेपालभित्र विविध खालका गतिविधिसँगै अनेक घटनाहरू घटे । युक्रेन–रुस युद्धदेखि विश्वकपसम्म, श्रीलंका संकटदेखि संसारभरी निम्तिएको प्राकृतिक विपत्तिसम्म, नेपालमा भएका विभिन्न तहका निर्वाचनदेखि मनसुनी बिपत्तिसम्म, विमान दुर्घटनादेखि नेपाल-भारत सीमा समस्यासम्मका अनेक सूचनाहरू सामाजिक संजालसँगै  संचारमाध्यम तथा इन्टरनेटमा मा फेला परे...