Wednesday, March 29, 2023
Wednesday, March 29, 2023

Home 2023 March

Monthly Archives: March 2023

Fact Check: कोलकतामा भूकम्प गएको दाबी, भूकम्पकै कारण भवन ढलेको हो?

दाबी: भारतको कोलकता ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको र भूकम्पकै कारण भवन ढलेको छ । तथ्य: दक्षिण भारतको केरलामा तीन वर्षअघि वातावरणीय नियमहरूको उल्लङ्घन गर्दै निर्माण गरिएका भवन ढालिएको दृश्यलाई भ्रामक तरिकाले भूकम्पसँग जोड्न खोजिएको छ । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियो...

Fact Check: मोबाइल फोनको अत्याधिक प्रयोगले मस्तिष्क क्यान्सर हुन्छ? 

दाबी  : मोबाइल फोनको अत्यधिक प्रयोगले मस्तिष्कको क्यान्सर निम्त्याउँछ । तथ्य : मोबाइल फोनको अत्यधिक प्रयोगले मस्तिष्कको क्यान्सर हुने दाबी वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्न सक्दैनन् । सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धी एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा धेरै मोबाइल फोन प्रयोग गर्ने बालबालिकामा...

Fact Check: अष्ट्रेलियाको भिडियो, नेपालका विमानस्थल कर्मचारीलाई भनियो ‘जनावर’

दाबी: विमानस्थल आइपुग्ने यात्रुका सामानहरूलाई कर्मचारीहरूले लापरवाहीपूर्वक फ्याँकिरहेकाे भिडियो नेपालकै विमानस्थलको हो । तथ्य: भिडियोमा देखिएको उक्त दृश्य नेपालकै विमानस्थलको रहेको दाबी भ्रामक छ । अष्ट्रेलियास्थित मेलबोर्न एयरपोर्टमा घटेको घटनालाई भ्रामक तरिकाले नेपालसँग जोडेर सामाजिक संजालमा फैलाइएको छ ।   भिडियोसहितको एउटा सामग्री सामाजिक संजालमा...

Fact Check: प्रधानमन्त्रीमाथि ‘हात-हालाहाल’ भएको दाबी, के प्रधानमन्त्री घरबाटै पक्राउ परेका हुन्? 

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घुस दिएको आरोपमा घरबाटै पक्राउ परे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि  क्रिकेट मैदानमा ‘हात हालाहाल भयो । तथ्य: दाबीसहितका सामग्रीमा जोडिएका केही दृश्यहरू वषाैँ पूराना हुन भने केही फरक सन्दर्भका घटनासँग सम्बन्धित छन् । दाबी र दाबीसहितका सामग्रीमा जोडिएका दृश्य एक आपसमा...

Fact Check: कान्चनार गुग्गुल नामक औषधिले थाइराइड निको पार्न सक्छ?

दाबी  : एलोपेथिक औषधिबाट निको नहुने थाइराइड रोग कान्चनार गुग्गुल नामक औषधिले निको हुन्छ । तथ्य : कान्चनार गुग्गुल नामक औषधिले थाइराइड निको पार्न सक्छ भन्ने पर्याप्त प्रमाण भेटिँदैनन् । सामाजिक संजालमा एउटा मानव स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त दाबीसहितको सामग्रीमा कान्चनार...

Fact Check: प्रधानमन्त्रीमाथि जुत्ता प्रहार भएको हो? यस्तो छ वास्तविकता 

दाबी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि राष्ट्रिय सभामा जुत्ता प्रहार भएको छ । तथ्य :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि वर्तमान समय (यो सामग्री तयार पार्दासम्म) मा जुत्ता प्रहार भएको छैन । दाबीसहितको सामग्रीमा फैलाइएको भिडियो तीन वर्ष पूरानो हो । प्रधानमन्त्री पुष्पकमल दाहाल...

Fact Check: उपप्रधानमन्त्रीले बालिकाको ‘ज्यानै लिने धम्की’ दिएका हुन् ? फरक सन्दर्भको भिडियोमा भ्रामक दाबी 

दाबी : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘नाबालिग काण्ड’मा मुछिए र उनले पीडित ‘बालिकाको ज्यानै लिने धम्की’ दिए । तथ्य : दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो भक्तपुरको कमलविनायक-नगरकोट सडकखण्ड अनुगमन गर्न पुगेका बेला खिचिएको थियो ।  सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री...

Fact Check: तातो पानीसँग ल्वाङ सेवन गर्दा १२ रोग निको हुन्छन् ?   

दाबी : राति सुत्नुअघि तातो पानीसँग २ वटा ल्वाङ खानुहोस्, १२ खतरनाक रोगलाई जरैबाट हट्छ ।तथ्य : धेरै ल्वाङ सेवन गर्दा रक्तस्राव बढ्न सक्छ, रगतमा चिनीको मात्रा धेरै कम हुन सक्छ, एलर्जी हुन सक्छ र ल्वाङको सेवन मानिसका लागि विषाक्त समेत हुन सक्छ । सामाजिक...

Fact Check: के हो रामकथा प्रवचन विवाद ? भारतीय नागरिकलाई भनियो ‘उग्रवादी’ 

दाबी : ‘भारतीय गुण्डा’ले लुम्बिनीस्थित बुद्ध जन्मस्थलमा ‘अतिक्रमण’ गरेको, भारतीय ‘उग्रावादीहरू’ले लुम्बिनीमा तोडफोड गरेको र ‘योगी-मोदीका आतंककारीहरू’ले बुद्धिस्टहरूलाई ‘हस्तक्षेप’ गरेको ।तथ्य :  आ-आफ्नो धार्मिक विश्वास अनुसार धर्मलम्बीहरूले विरोध र प्रतिरोध गरेको र विवाद सामधान भइसकेको ।  भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको...

Fact Check: भ्रामक दाबीका श्रृंखला : ‘प्रधानमन्त्रीविरुद्ध रिट दर्ता’देखि ‘प्रधानमन्त्री पक्राउ’सम्म  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीसँग सम्बन्धित एउटा अदालती विषयलाई लिएर पछिल्लो समय नेपालमा चर्चा परिचर्चा भइरहेको छ । आइतबार सर्वोच्च अदालतले दरपीठ गरिदिएका ‘दुईवटा निवेदनहरूको दरपीठ बदर’ गर्ने फैसलासँगै सामाजिक संजालमा अनेक दाबीसहितका सामग्री फैलिन थालेका छन् ।  यही सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग...