Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2023 April

Monthly Archives: April 2023

Fact Check: जडिबुटी औषधिले एचआईभी एड्स र क्यान्सर निको पार्न सक्छ?

दाबी: एचआईभी एड्स र क्यान्सर जस्ता खतरनाक रोगहरू जडिबुटीबाटै निको हुने हुन्छ । तथ्य: एचआईभी एड्स र क्यान्सरको उपचारमा जडिबुटी प्रयोग उपयुक्त हुन्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाणहरू भेटिँदैनन् । सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको...

Fact Check: प्रधानमन्त्रीले राष्ट्रपतिभन्दा राजा नै ठिक भनेका हुन् ? प्रचण्ड राजा ल्याउने मनस्थितिमा पुगेको दाबी 

प्रधानमन्त्री पुष्षकमल दाहाल 'प्रचण्ड'सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिएको छ, जसमा पुष्षकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिभन्दा राजा नै ठिक रहेको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ । फेसबुक, टिकटक र इन्टाग्राममा फैलिएको दाबीसहितको सामग्रीमा पुष्षकमल दाहाल 'प्रचण्ड' बोलिरहेको दृश्य देखिन्छ । उक्त भिडियोमा अंशमा प्रचण्डले...

Fact Check: हेलिकोप्टर दुर्घटना भन्दै विदेशको भिडियो सामाजिक संजालमा फैलाइयो 

तथ्य: अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना भएको छ (भिडियो) । दाबी: बोलिभियन वायुसेनाको हेलिकोप्टर असन्तुलित हुँदा देखिएको पूरानो दृश्यलाई अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना भएको दाबीका साथ सामाजिक...

Fact Check: पूर्वअर्थमन्त्री रामशरण महतमाथि बोतल प्रहार भएको दाबी

दाबी: नेपालका पूर्व अर्थमन्त्री रामशरण महतलाई भ्रष्टचारी भन्दै बोतल प्रहार गरियो । तथ्य: ६ वर्ष पूरानो घटनाको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो । सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ, जसमा नेपाली कांग्रेसका...

Fact Check: महानगर प्रमुख रेणु दाहालको टेवलमा बियर, के हो वास्तविकता?  

दाबी: भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र पत्रकार सन्तोष देउजा बसेको टेवलमा बियरका बोतल तथा बियरले भरिएका दुईवटा गिलास देख्न सकिन्छ । तथ्य: भरतपुर महानगरकी प्रमुख रेणु दाहाल र...

Fact Check: कफी र कागतीको मिश्रण सेवन गर्दा माइग्रेनबाट राहत मिल्छ? 

दाबी : एक कप कफीमा कागतीको रस मिसाएर सेवन गर्दा माइग्रेनको टाउको दुखाइबाट राहत मिल्छ । तथ्य : कफीमा कागतीको रस मिसाएर सेवन गर्दा माइग्रेनको टाउको दुखाइबाट राहत मिल्छ भन्ने दाबीमा विज्ञान असहमत...

Fact Check: स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीको प्रशंसा गरेको दाबी, को हुन् जुम्लाका सांसद ?

दाबी: स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीलाई लक्षित गरेर उक्त प्रसंशा गरेको र उनले ज्ञानेन्द्र शाहीको पार्टी नै चिन्न नसकेको ।   तथ्य: स्वर्णिम वाग्लेले ज्ञानेन्द्र शाहीका विषयमा बोलेको तथ्य प्रमाणहरूले पुष्टि गर्दैनन् । जुम्लाका...

Fact Check: सामाजिक संजालमा फैलियो पूरानो भिडियो, प्रधानमन्त्रीले देशलाई ‘भाँडमा जाओस्’ भनेका हुन्?

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई ‘भाँडामा जाओस्’ भन्ने अभिव्यक्ति दिएको ।   तथ्य: पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई लक्षित गरेर...

Fact Check: दुखेको ठाउँमा कालो चुक लगाउँदा पिनास निको हुन्छ?

दाबी: कालो चुकलाइ पकाएर दुखेको ठाउँमा लगाउँदा गडेको पिनास निको हुन्छ ।   तथ्य: कालो चुकलाइ पकाएर दुखेको ठाउँमा लगाउँदा पिनास निको हुन्छ भन्ने...

Fact Check: कागतीको रस, नुन र मह माइग्रेनको प्राकृतिक उपचार हो ?

दाबी: हिमालयन नुनसँग कागतीको रस सेवन गर्दा केही मिनेटमै माइग्रेनको दुखाइ  निको हुन्छ ।  तथ्य: कागतीको रसले माइग्रेनको प्राकृतिक उपचार गर्छ भन्ने दाबीलाई वैज्ञानिक प्रमाणले पुष्टि गर्दैन...