Saturday, April 27, 2024
Saturday, April 27, 2024

Home 2023 June

Monthly Archives: June 2023

Fact Check: आमाको दूधले शरीरको ट्यूमरलाई टुक्क्रा पार्न सक्छ?

दाबी: आमाको दूधले शरीरमा ट्युमरलाई सानो टुक्रामा तोड्न सक्छ र यसरी टुटेका ट्युमरलाई क्यान्सरका बिरामीले पिसाबको माध्यमबाट फाल्न सक्छन् । तथ्य: आमाको दूधले शरीरमा रहेका ट्युमरहरूलाई साना-साना टुक्रा पार्ने दाबीलाई अहिलेसम्म चिकित्सकहरुले समर्थन गरेका छैनन्...

Fact Check: उच्च अदालतको आदेशविरुद्ध भ्रामक दाबी, भारतस्थित जगन्नाथ रथयात्राको दृश्य सामाजिक संजालमा फैलियो    

दाबी:  उच्च अदालतले गरेको आदेशविरुद्ध लाखाैँको संख्यामा काठमाडौँवासी सडकमा उत्रिएको दाबी गरिएको छ । तथ्य: उच्च अदालतले गरेको आदेशविरुद्ध काठमाडौँवासी सडकमा उत्रिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको दृश्य भारतस्थित ओडिसा राज्यको पुरी सहरमा हुने जगन्नाथ रथयात्राको हो । सामाजिक संजालमा...

Fact Check: नेपाल-भरतबीच युद्ध सुरु भएको भ्रामक दाबी

दाबी: भारतीय नागरिकमाथि गोली चल्न थालेको र नेपाल-भरतबीच युद्ध सुरु भएको छ । तथ्य: नेपाल-भरतबीच युद्ध सुरु भएको छैन । भारतीय नागरिक र सशस्त्र प्रहरी बलबीच झडप भएको तथा सशस्त्र प्रहरीले हवाई फायर गरेको समाचार...

Fact Check: कागती, गहुँ, लसुन, ओखर र महले क्यान्सर निको पार्न सक्छन्?

दाबी: कागती, गहुँ, लसुन, ओखर र महको सेवनले क्यान्सर रोग निको पार्न सकिने दाबी ।  तथ्य: कागती, गहुँ, लसुन, अखरोट र महको पेस्टको नियमित सेवनले केही महिनामै क्यान्सर निको...

Fact Check: नरेन्द्र मोदीले नेपालतर्फ लक्षित गर्दै ‘तिम्रो पैतला मुनि जमिन छैन’ भनेका हुन्? 

दाबी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका चर्चित व्यक्तिमाथि प्रहार गरेको । तथ्य: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका चर्चित व्यक्तिमाथि प्रहार गरेको दाबी भ्रामक छ र उनले बोलेका शब्द नेपाल र नेपालीसँग सम्बन्धित छैनन्...

Fact Check: बालेन शाह प्रधानमन्त्री बन्न लागेका हुन्? राष्ट्र बैंकले नोटमा बालेनको तस्बिर राख्न लागेको दाबी 

दाबी: बालेन शाह नेपालको प्रधानमन्त्री बन्न लागेको र नेपाल राष्ट्र बैंकले नोट (नेपाली रुपैयाँ) मा बालेन शाहको तस्बिर राख्न लागेको छ । तथ्य: एक सय रुपैयाँमा अंतिक...

Fact Check: प्याजको रस कानमा हाल्दा कान दुखाइ निको हुन्छ? 

दाबी: कानमा प्याजको रस हाल्दा कानको दुखाइ निको हुन्छ । तथ्य: कानमा प्याजको रस हाल्दा कानको दुखाइ निको हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा प्रमाणित हुँदैन ।  सामाजिक संजालमा मानव स्वास्थ्यसँग...

Fact Check: बालेनका कारण नेपालको झण्डा जलाइएको हो? ग्रेटर नेपालको नक्सा जारी गरेपछि भारतीयले झण्डा जलाएको दाबी  

दाबी: बालेन शाहले ग्रेटर नेपालको नक्सा जारी गरेपछि भारतीय नागरिकले नेपालको झण्डा जालाएका छन् । तथ्य: काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिनु र नेपालको झण्डा जलाइएको सन्दर्भ फरक-फरक हुन्...

Fact Check: नेपाली सेना ‘छातीमा गोली खान तयार’? सामाजिक संजालमा फैलाइयो भ्रामक सामग्री 

दाबी: नेपाली सेनाको वीरता इंगित गर्दै एउटा भिडियो पोस्ट गरिएको छ र उनीहरू गोली खान पनि तयार रहेको दाबी गरिएको छ ।  तथ्य: सामाजिक संजालमा फैलाइएको भिडियो नेपाली सेनाको प्रदर्शन होइन, कम्बोडियन सेनाको पूरानो भिडियोलाई...

Fact Check: जाइफलको प्रयोग र मन्त्र जपले मिर्गी रोग निको हुन्छ?

दाबी: जाइफलको प्रयोग एवं मन्त्रको जपले मिर्गी रोगको निवारण गर्न सकिने दाबी । तथ्य: जाइफललाई कालो धागोमा बेरेर घाँटीमा लगाउने र मन्त्र जप गर्दा मिर्गी रोग निको हुन्छ भन्ने दाबी वैज्ञानिक रुपमा पुष्टि...