Saturday, April 27, 2024
Saturday, April 27, 2024

Home 2023 August

Monthly Archives: August 2023

Fact Check: हिमाचल प्रदेशको पूरानो भिडियो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको दाबी

  दाबी: चितवनको इच्छाकामना गाउँपालिकामा पहिरो गएको र नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । तथ्य: पूरानो समाचारसँगै पोस्ट गरिएको भिडियो नेपालको नभई भारतको हिमाल प्रदेशस्थित चम्बा जिल्लामा एक वर्षअघिको पहिरोसँग सम्बन्धित छ ।  सामाजिक संजालमा एउटा...

Fact Check: फरक सन्दर्भको भिडियोलाई ‘हिन्दूवादी प्रदर्शन’ रोक्ने ‘दस्ता’ भन्दै भ्रामक सन्देश फैलाइयो

दाबी: धरानमा आयोजित ‘हिन्दूवादीहरुको प्रदर्शनलाई प्रतिरोध गर्न पहिचानवादी युवाहरु’ तयार रहेको दाबी  तथ्य: एक महिनाअघि ‘कोशी प्रदेश’ नामकरणको विरोधका लागि तयार पारिएको ‘पहिचानका लागि युवा’ दस्ता र ताप्लेजुङमा खिचिएको भिडियोलाई फरक सन्दर्भको घटनामा जोडिएको छ...

Fact Check: धरान र वीरगंजमा हिन्दूहरु उर्लिँएको भन्दै सामाजिक संजालमा फैलाइयो भ्रामक भिडियो

दाबी: नेपालमा गाई काटी खान पाइँदैन भन्दै हिन्दू सडकमा उर्लिँदै गरेको दाबी ।  तथ्य: धरान र वीरगंजका दृश्यहरु भन्दै सामाजिक संजालमा फैलाइएका भिडियो नेपालसँग सम्बन्धित छैनन् ।  सुनसरी जिल्लास्थित धरानमा शुक्रबार (२०८० भदौ ०८ गते) मध्यरातदेखि निषेधाज्ञा जारी...

Fact Check: पत्थर चट्टाको रसलाई हेरेकै भरमा ज्वरो निको हुन्छ?

दाबी: पत्थर चट्टा नामक वनस्पतिको रसलाई हेरेकै भरमा ज्वरो निको हुन्छ ।  तथ्य: पत्थर चट्टा वनस्पति र यसको रसले ज्वरोलाई निको पार्छ भन्ने दाबी कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् ।  मानव स्वास्थ्यसँग सम्बन्धित एउटा...

Fact Check: बाढी-पहिरोको दाबीसहित सामाजिक संजालमा फैलाइयो महाभूकम्पका दृश्य

दाबी: अविरल वर्षाका कारण नेपालमा बाढी-पहिरोजन्य समस्या निम्तिएको (भिडियोसहित) दाबी ।  तथ्य: नेपालमा बाढी-पहिरोजन्य विपद् निम्तिएको दाबीसहित सामाजिक संजालमा फैलाइएका दृश्यहरू २०७२ को महाभूकम्पसँग सम्बन्धित छन् ।  सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त भिडियोमा...

Fact Check: काठमाडौँमा ढल सफा भइरहेको भन्दै अमेरिकाको पूरानो भिडियो टिकटकमा फैलाइयो 

दाबी: बागमती, विष्णुमती, टुकुचा खोलामा रहेको ढल मेसिनमार्फत् सफा भइरहेको छ । तथ्य: बागमती, विष्णुमती, टुकुचाको ढल सफा गरिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो अमेरिकास्थित बाल्टिमोर शहरको हो ।  सामाजिक संजालमा एउटा भिडियो...

Fact Check: भिजाएको मेथीले मधुमेह रोग र मृगौलाको पत्थरी निको पार्छ? 

दाबी: भिजाएको मेथीको सेवनले ‘मधुमेह रोग जरैदेखि निको पार्छ’, ‘मृगौला पत्थरी गलाउँछ’ । तथ्य: भिजाएको मेथीको सेवनले मधुमेह एवं मृगौला पत्थरीको समस्या निको पार्न सक्छ भन्ने दाबी वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन...

Fact Check: संविधान विरोधी भाषणको भिडियो सामाजिक संजालमा फैलियो, प्रचण्डले ‘गणतन्त्र उल्ट्याउने’ भनेका हुन्?

दाबी: प्रधानमन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई गणतन्त्र मन नपरेको र मौका आउनसाथ यसलाई उल्ट्याउने अभिव्यक्ति दिएका छन् । तथ्य: नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाइएको पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषणको पूरानो  भिडियोलाई तोडमोड गरी...

Fact Check: सतर्कताको अपीलसँगै सामाजिक संजालमा फैलियो घर भत्किएको दृश्य, पढ्नुहोस् वास्तविकता

दाबी: सतर्क रहन अपीलसँगै ‘बाढीले घर नै बगाएको’  जानकारी दिइएको छ । तथ्य: भारतस्थित हिमाचल प्रदेशको कुल्लु जिल्लामा आएको बाढीको दृश्यलाई नेपालसँग जोडिएको पाइयो । सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा मंगलबारदेखि...

Fact Check: पिपलको पात उमालेको पानी सेवन गर्दा ‘हार्ट ब्लकेज’ निको हुन्छ?

दाबी: पिपलको पात उमालेको पानीलाई सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुन्छ । तथ्य: पिपलको पात उमालेको पानीलाई सेवन गर्दा हार्ट ब्लकेजको समस्या निको हुन्छ भन्ने दाबी कुनैपनि वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन ।   सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित...