Sunday, April 28, 2024
Sunday, April 28, 2024

Home 2023 October

Monthly Archives: October 2023

Fact Check: माधवकुमार नेपालको इडिटेड तस्बिर सामाजिक संजालमा फैलियो, क्रिश्चियन पादरी भएको भ्रामक दाबी 

दाबी: माधवकुमार नेपालले लगाएको कोटमा क्रस/ईद्भास अंकित चिन्ह, क्रिश्चियनको पादरी ।  तथ्य: पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको एउटा तस्बिरलाई इडिट गरी क्रस/ईद्भास चिन्ह राखिएको पाइयो । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्बन्धित दाबीसहितका पोस्ट...

Fact Check: मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलको समस्या निको हुन्? डाक्टरलाई भेट्नै नपर्ने दाबी

दाबी: कालो मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलको समस्या निको हुने दाबी । तथ्य: कालो मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलाइटिसबाट केही राहत प्रदान गर्न सक्छ तर यसको पूर्ण निदानका लागि चिकित्सा उपचार आवश्यक...

इजरायलस्थित अमेरिकी दूतावासमा आक्रमण भएको भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता

दाबी: इजरायलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा आक्रमण भएको दाबी (भिडियो) । तथ्य: तीन वर्षअघि अमेरिकाको भर्जिनियास्थित रिचमण्डमा रहेको डोमिनियन इनर्जी कम्पनीको पूरानो भवन भत्काइएको दृश्यलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।  सामाजिक संजालमा एउटा भिडियोसहितको पोस्ट...

Fact Check: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘प्रचण्ड’लाई फोन गरेका हुन्? असम्बन्धित भिडियोलाई नेपालसँग जोडियो

दाबी: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्, नेपालीको शव आफ्नै लगानीमा स्वदेश पठाइदिने र बेपत्ता व्यक्तिको खोजी गर्ने भनेका छन् । तथ्य: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

Fact Check: डर्मा रोलरको प्रयोगले झरेको कपाल १०० प्रतिशत ग्यारेन्टीका साथ उमार्छ ?

दाबी: डर्मा रोलर यन्त्रको प्रयोगले झरेको कपाल सय प्रतिशत ग्यारन्टीको साथ उमार्छ । तथ्य: डर्मा रोलरको प्रयोगले झरेको कपाल १०० प्रतिशत ग्यारेन्टीका साथ उमार्छ भन्ने दाबी आंशिक गलत रहेको पाइयो ।   सामाजिक संजालमा एउटा स्वास्थ्य यन्त्रको विज्ञापनजन्य...

Fact Check: पूर्वमिस नेपाल श्रृंखला र सम्भवको प्रेम सम्बन्धबारे कान्तिपुरले कभर स्टोरी छापेको हो? पढ्नुहोस् वास्तविकता

दाबी: कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभरस्टोरी प्रकाशित गरेको तस्बिर र दाबी । तथ्य: कान्तिपुर दैनिकको पूरानो अंशलाई इडिट गरी विवरणलाई तोडमोड गरिएको र भ्रामक सन्देश दिन खोजिएको पाइयो । पूर्वमिस...

Fact Check: इजरायल-हमास युद्धमा नेपाललाई जोड्दै फैलाइयो भ्रामक दाबीका श्रृंखला 

दाबी: नेपाल सरकारले इजरायल सरकारलाई सहयोग गर्न फाइटर प्लेन पठाएको दाबी । तथ्य: नेपालसँग असम्बन्धित र फरक सन्दर्भका भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।  सामाजिक संजालमा टिकटकमा इजरायल युद्धसँग सम्बन्धित दाबीसहितका भिडियोहरू फेला परेका छन् । उक्त...

Fact Check: आँकको प्रयोगले सात दिनमै मधुमेह निको हुन्छ?

दाबी: आँकको पातको प्रयोगले चिनिरोग (मधुमेह) सात दिनमा निको हुन्छ । तथ्य: मधुमेह रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । कुनै वनस्पतिको प्रयोगले मधुमेह रोग पूर्णरुपमा निको हुन सक्दैन ।  सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा...

Fact Check: भारतले नेपालमा आक्रमण गर्न लागेको हो? इजरायल युद्धको सन्दर्भमा फैलाइयो भ्रामक दाबी 

दाबी: इजरायल-प्यालेस्टाइन युद्ध हुन थालेपछि भारतले नेपालमाथि हमालको तयारी थालेको दाबी (भिडियोसहित) । तथ्य: रुस-युक्रेन युद्धसँग सम्बन्धित केही भिडियोहरू र नेपाल-भारतसँग सम्बन्धित पूराना समाचारलाई भ्रामक सन्देश दिनेगरी प्रस्तुत गरिएको पाइयो ।   इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच...

Fact Check: प्रधानमन्त्रीमाथि गोली प्रहार भएको भ्रामक दाबी सामाजिक संजालमा भाइरल

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोली प्रहार भएको र गोली प्रहार गर्ने दुईजना युवा पक्राउ परेको दाबी ।  तथ्य: बझाङ जिल्लामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोली प्रहार भएको दाबी भ्रामक छ ।  सामाजिक संजाल टिकटकमा एउटा भिडियो सामग्री फेला परेको...