Monday, November 4, 2024
Monday, November 4, 2024

Home 2023 December

Monthly Archives: December 2023

Fact Check: के गाईको दही सेवन गर्दा ‘गोरो बच्चा’ जन्मिन्छ ? 

दाबी: बुवाआमाको छालाको रंग कालो भएपनि गोरो छाला भएको बच्चा जन्माउने विधि भन्दै गाईको दही सेवन गर्न सुझाव । तथ्य: छालाको रंग आमाबाबुबाट पारित आनुवंशिक मेकअपद्वारा निर्धारण हुन्छ र यसलाई गाईको दूधबाट बनेको दहीको सेवनले परिवर्तन...

Fact Check: एनसेल प्रकरणसँग जोडियो झडपको दृश्य, यो हो भिडियोको मूल सन्दर्भ  

दाबी: एनसेल प्रकरणविरुद्धमा जुलुस निस्किएको र आन्दोलन सुरु भएको दाबी गरिएको छ । तथ्य: पूरानो र फरक सन्दर्भको भिडियोलाई एनसेल प्रकरणसँग जोडेर भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो । एनसेल प्रकरणसँग सम्बन्धित दाबीसहितको भिडियो सामग्री फेला परेको...

Fact Check: प्रधानमन्त्रीलाई स्वागत गर्न युएइका प्रतिनिधि विमानस्थल नआएको भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता  

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न संयुक्त अरब इमिरेट्स (युएइ)का कुनै प्रतिनिधि नआएको र नेपालीलाई नै अरबी पोषाक लगाएर स्वागत गर्न ल्याएको दाबी । तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका...

Fact Check: गुर्जोको रस सेवन गर्दा मधुमेह रोग निको हुन्छ? 

दाबी: गुर्जो (Tinospora cordifolia)को रस सेवन गर्दा मधुमेह (चिनी) रोग निको हुने दाबी । तथ्य: गुर्जोले मधुमेहको उपचार गर्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै अनुसन्धान फेला परेन । सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा गुर्जो (Tinospora cordifolia)को...

Fact Check: बालेन शाहले भक्तपुर र पोखरा पुगेर धुम्रपान गरेको दाबी, पढ्नुहोस् तस्बिरको वास्तविकता

दाबी: काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री तथा प्रयोग बन्द गराएपछि मेयर बालेन शाह भक्तपुर र पोखरा पुगेर धुम्रपान गरेको दाबी । तथ्य: बालेन शाह अभिनित ‘हान्दे’ शिर्षकको म्युजिक भिडियोको एउटा अंशलाई छाँटकाँट गरेर भ्रामक दाबीसहित सामाजिक संजालमा...

Fact Check: मुक्का प्रहारपछि केपी शर्मा ओली अस्पताल भर्ना भएको भ्रामक दाबी 

दाबी: केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको र यही कारण उनी अस्पताल भर्ना भएको दाबी । तथ्य: झुलाघाट-चिवाभञ्ज्याङ मध्यपहाडी संकल्प यात्राका क्रममा धनकुटा-भोजपुरको मध्यमा केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका थिए । यस घटनाका केपी शर्मा...

Fact Check: घरेलु तथा परम्परागत विधि र आहारले प्रोस्टेट समस्या निको हुन्छ?

दाबी: परम्परागत एवं घरेलु उपचार विधि र आहारको सेवनबाट प्रोस्टेटको समस्या निको पार्न सकिन्छ । तथ्य: प्रोस्टेट समस्याहरूको लागि इजाजतपत्र प्राप्त स्वास्थ्य सेवा प्रदायकद्वारा उचित चिकित्सा मूल्याङ्कन, निदान र उपचार आवश्यक पर्दछ । उल्लेखित उपचार विधिहरु प्रोस्टेट...

Fact Check: एनसेल प्रकरणमा नेपालका प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्रीले एक-एक अर्ब घुस लिएको अप्रमाणित दाबी 

दाबी:  प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाले एक-एक अर्ब रुपैयाँ घुस लिएको दाबी । तथ्य: एनसेल प्रकरणमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर...

Fact Check: एनसेल प्रकरणको आलोचना भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका हुन् ? सामाजिक संजालमा फैलियो तस्बिर

दाबी: एनसेल प्रकरणको आलोचनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको दाबी । तथ्य: गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएको  र एनसेल प्रकारणको आलोचना भएको घटना फरक-फरक सन्दर्भसँग सम्बन्धित छन् । सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ ।...

Fact Check: सर्पले टोकेपछि घरेलु उपचार गर्दा विरामी बाँच्ने दाबी, के यो सुरक्षित छ?

दाबी: सर्पले टोकेपछि परम्परागत घरेलु उपचार विधि अपनाएर विष निकाल्न सकिने र विरामीलाई बचाउन सकिने दाबी । तथ्य:सामाजिक संजालमा उल्लेखित सल्लाह सर्पको टोकाइको उपचारका लागि सुरक्षित वा वैज्ञानिक रुपमा सिफारिस गरिएको विधि होइन ।  सामाजिक संजाल फेसबुकमा एउटा भिडियो...