Saturday, April 19, 2025
Saturday, April 19, 2025

Home 2023

Yearly Archives: 2023

Fact Check: संसद्काे भिडियोमा भ्रामक दाबी  

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त भिडियोसहितको सामग्रीमा संघीय संसद्मा धक्कामुक्की भइरहेको दृश्य देख्न सकिन्छ र  धक्कामुक्कीको प्रस्तुत दृश्य सदनमा...

दुई वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलियो, ३० राउण्ड गोली चलेको दाबी   

सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ, जसमा प्रहरी र आन्दोलित भिडको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा मानिसहरूलाई नियमन्त्रणमा लिन प्रहरीले ३० राउण्ड...

के दहीसँग बेसार र भातसँग लसुन सेवन गर्दा ‘ग्यास्ट्राइटिस’ निको हुन्छ?

सामाजिक संजालमा जनस्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा बिहानको खानामा दहीसँग एक चम्चा बेसार र भातसँग लसुनका तीनवटा पाेटी...

प्रचण्डको पूरानो भिडियो सामाजिक संजालमा फैलियो, रबिलाई सिध्याउने षड्यन्त्र गरेको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिएको छ । उक्त सामग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रबिलाई सिध्याउने षड्यन्त्र गरिरहेको दाबी गरिएको छ...

टर्की-सिरिया भूकम्प : नेपाली सेनाका दृश्य जोडेर भ्रामक दाबी

टर्की-सिरिया भूकम्पसँग सम्बन्धित केही दाबीसहितका सामग्री नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ फैलिएका छन् । यी सामग्रीहरूमा भूकम्प पीडितलाई उद्दार गर्न नेपाली सेना टर्की पुगेको र...

कुकुरको टोकाइको उपचारमा वनस्पतिको पात, उपयुक्त कि अनुपयुक्त ?

सामाजकि संजालमा एउटा स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा पानको पातबाट कुकुरको टोकाइलाई निको पार्न सक्ने दाबी गरिएको देखिन्छ ।  Rambrikshsah...

चीन सरकारले भत्काएका दृश्यलाई टर्की भूकम्पसँग जोडियो

७ फेब्रुअरी बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी क्षेत्र ( सिरियाको सीमा नजिक) केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गयो । उक्त भूकम्प...

के यहाँ देखिएका मानिसहरू रवि लामिछानेका समर्थक हुन् ?

सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त दाबीसहितको सामग्रीमा पूर्व गृहमन्त्री तथा पूर्व संचारकर्मी रवि लामिछानेका विषयमा केन्द्रीत रहेको छ देखिन्छ...

के अमलाको रस र महको सेवनले न्यून रक्तचाप निको हुन्छ ?

सामाजिक संजालमा स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा अमलाको रस र मह मिसाएर सेवन गर्दा न्यून रक्तचापको समस्या सामधान...

रवि लामिछानेको ‘जित’ भएको दाबी, उपप्रधान तथा गृहमन्त्रीकाे पुन: शपथ लिएका हुन् ?

निवर्तमान गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित केही सामग्रीहरू सामाजिक संजालमा फेला परेका छन् । ती सामग्रीहरूमा रवि लामिछानेको जित भएको दाबी गरिएको छ ।  मन थिएन...