Friday, November 22, 2024
Friday, November 22, 2024

Home 2023

Yearly Archives: 2023

Fact Check: इजरायल-हमास युद्धमा नेपाललाई जोड्दै फैलाइयो भ्रामक दाबीका श्रृंखला 

दाबी: नेपाल सरकारले इजरायल सरकारलाई सहयोग गर्न फाइटर प्लेन पठाएको दाबी । तथ्य: नेपालसँग असम्बन्धित र फरक सन्दर्भका भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।  सामाजिक संजालमा टिकटकमा इजरायल युद्धसँग सम्बन्धित दाबीसहितका भिडियोहरू फेला परेका छन् । उक्त...

Fact Check: आँकको प्रयोगले सात दिनमै मधुमेह निको हुन्छ?

दाबी: आँकको पातको प्रयोगले चिनिरोग (मधुमेह) सात दिनमा निको हुन्छ । तथ्य: मधुमेह रोगको उपचार अहिलेसम्म पत्ता लागेको छैन । कुनै वनस्पतिको प्रयोगले मधुमेह रोग पूर्णरुपमा निको हुन सक्दैन ।  सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा...

Fact Check: भारतले नेपालमा आक्रमण गर्न लागेको हो? इजरायल युद्धको सन्दर्भमा फैलाइयो भ्रामक दाबी 

दाबी: इजरायल-प्यालेस्टाइन युद्ध हुन थालेपछि भारतले नेपालमाथि हमालको तयारी थालेको दाबी (भिडियोसहित) । तथ्य: रुस-युक्रेन युद्धसँग सम्बन्धित केही भिडियोहरू र नेपाल-भारतसँग सम्बन्धित पूराना समाचारलाई भ्रामक सन्देश दिनेगरी प्रस्तुत गरिएको पाइयो ।   इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच...

Fact Check: प्रधानमन्त्रीमाथि गोली प्रहार भएको भ्रामक दाबी सामाजिक संजालमा भाइरल

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोली प्रहार भएको र गोली प्रहार गर्ने दुईजना युवा पक्राउ परेको दाबी ।  तथ्य: बझाङ जिल्लामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गोली प्रहार भएको दाबी भ्रामक छ ।  सामाजिक संजाल टिकटकमा एउटा भिडियो सामग्री फेला परेको...

Fact Check: राति अबेरसम्म नसुत्ने व्यक्तिको चाँडै मृत्यु हुन्छ?

दाबी: राति अबेरसम्म नसुत्ने मानिसहरूको चाँडै मृत्यु हुने खतरा रहने दाबी । तथ्य: राति अबेरसम्म नसुत्ने र अनियमित सुत्ने बानी भएका मानिसहरूलाई स्वास्थ्य समस्याहरूको उच्च जोखिम हुनसक्छ । तर, सुत्ने समय मात्र नभएर आनुवंशिकी,...

Fact Check: बझाङ भूकम्पको दाबीसहित आठ वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलाइयो

दाबी: बझाङ केन्द्रबिन्दु बनाएर ६.३ स्केलको भूकम्प, विचरा कति मान्छेहरु मरे होलान् । (भिडियो) तथ्य: २०७२ सालमा महाभूकम्प गएका बेला काठमाडौँस्थित बसन्तपुरमा देखिएको दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । असाेज १६ (२०८०) गते बझाङ जिल्लास्थित...

Fact Check: मान्छेले किन हवाइजहाजलाई धक्का लगाए ? ‘स्टार्ट बन्द’ भएको भ्रामक दाबी

दाबी:  ‘स्टार्ट बन्द’ भएपछि हवाइजहाजलाई मानिसहरुले ठेलेको दाबी । तथ्य: टायर पड्किएर मध्ये धावनमार्गमा अलपत्र परेको हवाइजहाजलाई पन्छ्याउने काम भइरहेका बेला करिब दुई वर्षअघि खिचिएको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।  सामाजिक संजालमा...

Fact Check: प्याजको प्रयोगले आँखा पाक्ने रोग निको हुन्छ? 

दाबी: प्याजको राग (पिरो ग्यास)को प्रयोगले आँखा पाक्ने समस्या निको हुने दाबी । तथ्य: प्याजको राग (पिरो ग्यास)को प्रयोगले आँखा पाक्ने रोग निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन्...

Fact Check: चिनियाँ ब्यानरमा नेपालको चुच्चे नक्सा राखिएको हो? पढ्नुहोस् वास्तविकता  

दाबी: चीन सरकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु चुच्चे नक्सा राखेको दाबी ।  तथ्य: १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागि हुन चीन पुगेका विभिन्न देशका प्रतिनिधिहरुलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत भोज दिएको तस्बिरमा छेडखानी गरिएको पाइयो ।     सामाजिक...

Fact Check: चितवनको नारायणी नदिमा हवाइजहाज संचालमा ल्याइएको गलत दाबी 

दाबी: चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको छ । तथ्य: चितवनस्थित नारायणी नदिमा पानीबाटै उड्न सक्ने हवाइजहाज ल्याइएको दाबी गलत छ । माल्दिभ्सको समुद्री क्षेत्रमा उडान भरिरहेको (8Q-ISF) कलसाइन...