Sunday, April 28, 2024
Sunday, April 28, 2024

Home 2024 January

Monthly Archives: January 2024

Fact Check: रबि लामिछानेका कारण कान्तिपुरबाट दिलभुषण पाठकले राजीनामा दिएका हुन्? पढ्नुहोस् तथ्यजाँच 

दाबी: रबि लामिछानेलाई फसाउन ठूला नेता तथा कान्तिपुर लगायत षड्यन्त्रकारी गिरोह नै लागेको भन्दै कान्तिपुर टेलिभिजनका सम्पादक दिलभुषण पाठकले राजीनामा दिइको दाबी । तथ्य: दिलभुषण पाठकले राजीनामा दिनु र रबि लामिछानेसँग सम्बन्धित समाचार कान्तिपुर दैनिकमा...

Fact Check: काँचो प्याजको सेवनले मधुमेह र पत्थरी निको हुन्छ?  

दाबी: काँचो प्याजको सेवनबाट मधुमेह रोग, पत्थरी लगायतका समस्या निको हुन्छन् । तथ्य: काँचो प्याजको सेवनले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ र पत्थरी लगायतका समस्या निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने वैज्ञानिक अनुसन्धान सीमित...

Fact Check: राम मन्दिरमा प्रतिस्थापित मूर्ति नेपाली शालिग्रामबाट बनेको गलत दाबी

दाबी: भारतस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामको बालस्वरुप मूर्ति नेपालको शालिग्रामबाट बनाइएको दाबी ।  तथ्य: अयोध्यामा नवनिर्मित राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामको बालस्वरुप मूर्ति भारतस्थित कर्नाटकबाट झिकाइएको कृष्णशिलाबाट बनाइएको हो ।  भारतको उत्तर प्रदेशस्थित अयोध्यामा...

Fact Check: तोसिमा कार्कीले रबि लामिछानेविरुद्ध प्लेकार्ड प्रदर्शन गरेकी हुन्? पढ्नुस् वास्तविकता

दाबी: रबि लामिछानेले सहकारी संस्थाको आर्थिक हिनामिना गरेपछि तोसिमा कार्की प्ले कार्ड बोकेर विरोधमा उभिएको दाबी । तथ्य: सांसद तोसिमा कार्कीले प्रधानमन्त्रीको विरोध गर्दै प्ले कार्ड...

Fact Check: घरेलु उपचार विधिबाटै मृगौलाको पत्थरी पगाल्न सकिन्छ?

दाबी: एक कप फिरफिरे फलको सिरप, २५० एमएल जैतुनको तेल, २५० ग्राम कागति, २५० ग्राम अजमोदको जरा, २५० ग्राम महको प्रयोगले मृगौलामा भएको पत्थरी (ढुंगा-बालुवा)लाई पगाल्न सकिने दाबी । तथ्य: फिरफिरे फल सिरप, जैतुनको तेल, कागति,...

Fact Check: सामाजिक संजालमा फैलियो शेरबहादुर देउवा जोडिएको स्क्रिनसट 

दाबी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा ‘मरेको’ सन्देश प्रवाह । तथ्य: संचार माध्यमले प्रकाशित गरेको समाचारलाई प्रविधिको मद्दतले इडिट गरी सामाजिक संजालमा फैलाइएको पाइयो ।  पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्बन्धित...

Fact Check: सामाजिक संजालमा फैलियो ज्ञानेन्द्र शाही घाइते भएको भिडियो, पढ्नुहोस् वास्तविकता

दाबी: केही दिनअघि मात्रै पोस्ट गरिएको भिडियोमा ज्ञानेन्द्र शाही घाइते अवस्थामा देखिएका छन् । तथ्य: पूरानो भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै केही दिनअघि मात्रै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर...

Fact Check: हरियो बोडी खाँदा फोक्सोको दाग हट्छ?

दाबी: हरियो बोडीलाई ३५ दिनसम्म खालीपेट सेवन गर्दा फोक्सोमा भएको दाग हट्छ । तथ्य: हरियो बोडीलाई ३५ दिनसम्म खालीपेट सेवन गर्दा फोक्सोमा भएको दाग हट्छ भन्ने दाबीलाई प्रमाणित गर्ने विश्वसनीय वैज्ञानिक प्रमाण फेला परेन...

Fact Check: गाँजाको सेवन र प्रयोगले ​एचआईभी/एड्स, क्यान्सर र क्षयरोग निको हुन्छ? 

दाबी: गाँजा ​एचआईभी/एड्स, क्यान्सर र क्षयरोगको राम्रो औषधी रहेको तथा यसको सेवन र प्रयोगले रोगी कोषहरूको नष्ट हुने र नयाँ स्वस्थ कोषहरू रिजेनेरेट हुने दाबी ।  तथ्य: एचआईभी/एड्स, क्यान्सर र क्षयरोगीहरुले विशेषज्ञ डाक्टरसँग परामर्श नगरी गाँजा सेवन गर्नु...

Fact Check: इकान्तिपुरले नलेखेको स्ट्याटस् फेसबुकमा फैलियो, रबि लामिछानेले निर्दोष देखिएको दाबी

दाबी: रबि लामिछानेले सहकारी कोषबाट करोडौँ रुपैयाँ नलिएको, उनी निर्दोष देखिएको दाबीसँगै कान्तिपुर मिडियाले आफ्ना पोस्टहरुप्रति क्षमा मागेको दाबी ।  तथ्य: इकान्तिपुर मिडियाको कुनैपनि आधिकारिक सामाजिक संजाल खातामा रबि लामिछानेले सहकारी कोषबाट करोडौँ रुपैयाँ नलिएको, उनी निर्दोष...