Sunday, April 28, 2024
Sunday, April 28, 2024

Home 2024 February

Monthly Archives: February 2024

Fact Check: दुई वर्ष पूरानो घटनासँग मारवाडी सामुदायलाई जोडियो, भारततर्फ पैसा लैजादैगर्दा पक्राउ परेको भ्रामक दाबी

दाबी: मारवाडीले आलुको बोरामा नेपालबाट भारततर्फ पैसा लैजादैगर्दा पक्राउ गरिएको र नेपाली पैसा सबै भारत गइरहेको दाबी । तथ्य: भारतबाट नेपालतर्फ आलुको बोरामा लुकाएर ल्याउँदै गरेको साढे ८३ लाखभन्दा बढी रुपैयाँसहित दुई जनालाई धनुषा प्रहरील‍े नियन्त्रणमा लिएको...

Fact Check: राजसंस्था पुन:स्थापनाको पक्षमा जनसागर निस्किएको भ्रामक दाबी, पढ्नुस् वास्तविकता 

दाबी: राजा आउ देश बचाउ भन्दै सडकमा जनसागर निस्किएको दाबी (भिडियोसहित) । तथ्य: २०८० फागुन १२ गते आयोजित धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण चलिरहेका अवसरमा खिचिएको भिडियोलाई भ्रामक तरिकाले राजसंस्था पुन:स्थापनासँग जोडिएको पाइयो ।  जनसागर उर्लिएर...

Fact Check: मेथीलाई उमालेको पानीमा अदुवाको रस र मह राखेर सेवन गर्दा दम रोग निर्मूल हुन्छ? 

दाबी: मेथीसहित उमालेको पानीमा एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुन्छ । तथ्य: दमको रोगलाई पूर्णरुपमा निको पार्ने कुनै वैज्ञानिक उपचार...

Fact Check: काठमाडौँ महानगरपालिकासँग जोडियो मनालीको भिडियो 

दाबी: भिडियोमा देखिएको आक्रमण जेसीबी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको सन्देश दिन खोजिएको छ । तथ्य: भारतको हिमाचल प्रदेशस्थित मनाली शहरमा घटेको घटनाको दृश्यलाई काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहसँग जोड्दै भ्रामक सन्देश दिन खोजिएको पाइयो ।  काठमाडौँ...

Fact Check: प्रधानमन्त्रीले टिकटक खुलाएका हुन्? संसद्‍को भिडियोमा अस्पष्ट दाबी 

दाबी: सबै बुढा पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी । तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले टिकटक प्रतिबन्धका विषयमा प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई आधार बनाएर भ्रामक दाबी गरिएको छ । नेपालमा...

Fact Check: प्याउली फूलको सेवनले महिलालाई स्तन क्यान्सरबाट जोगाउँछ? 

दाबी: प्याउली वनस्पतीको फूललाई सेवन गर्दा र यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सरलाई निको हुने दाबी । तथ्य: प्याउली फूल र स्तन क्यान्सरलाई रोकथाममा यसको प्रभावहरूबारे अझैँ विशेष रूपमा अध्ययन गरिएको छैन । यस बिरुवाको सम्भावित स्वास्थ्य...

Fact Check: बाजुरामा खिचिएको भिडियो भारतमा बन्यो भ्रामक, पाकिस्तानी इन्जिनियरले बनाएको हवाइजहाज नउडेको दाबी

दाबी: पाकिस्तानी इन्जिनियरले बनाएको र त्यसलाई मानिसहरुले धक्का लगाएर उडाउने कोशिस गरेको तरपनि उड्न नसकेको दाबी (विमानलाई धक्का लगाएको भिडियो) । तथ्य: नेपालसँग सम्बन्धित तीन वर्ष पुरानो र फरक घटना-सन्दर्भमा खिचिएको भिडियोलाई...

Fact Check: गृहमन्त्री नारायणकाजी श्रेष्ठको भिडियो यसरी बन्यो भ्रामक 

दाबी: गृहमन्त्री नारायणकाजी श्रेष्ठले रबि लामिछानेलाई सम्बोधन गर्दै ‘चौधरीलाई जेल कोच्ने’ प्रतिवद्धता गरेको र केपी शर्मा ओलीलाई तस्करको नाइकेसँग जोडेको दाबी । तथ्य: गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गरेको भिडियोमा फरक-फरक सन्दर्भका दृश्यांश जोडेर सोही आधारमा...

Fact Check: घोडटाप्रे झारको सेवनले डिप्रेसन निको हुन्छ?

दाबी: घोडटाप्रे झार ब्रेन नर्भ र डिप्रेसनको लागि राम्रो औषधि हो । विहानको समयमा खालीपेट सेवन गर्नुपर्छ । तथ्य: घोडटाप्रे झारले डिप्रेसन निको पार्न सक्छ भन्ने दाबी भ्रामक छ । डिप्रेसन एउटा रोग हो र यसको...

Fact Check: तीन शिर्ष नेताले तीन एयरपोर्ट बेच्ने घोषणा गरेका हुन्? सामाजिक संजालमा फैलियो ‘इडिटेड तस्बिर’

दाबी: पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र नागरायणकाजी श्रेष्ठले एयरपोर्ट बेच्न लागेको घोषणासहितको प्लेकार्ड समाएकाे दाबी ।  तथ्य:  पूरानो र फरक सन्दर्भको तस्बिरलाई प्राविधिक सहयोगमा सम्पादन (तोडमोड) गरी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल...