Sunday, April 28, 2024
Sunday, April 28, 2024

Home 2024 March

Monthly Archives: March 2024

Fact Check: हवाई जहाज दुर्घटना पूराना दृश्यहरु सामाजिक संजालमा फैलाइयो

दाबी: हवाई जहाज दुर्घटना भएका भिडियो तथा दृश्यहरु हालसालै सामाजिक संजालमा पोस्ट गरिएको छ । तथ्य: पूराना सन्दर्भका विमान दुर्घटनाका भिडियो तथा दृश्यहरुलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । हवाई जहाज दुर्घटनासँग सम्बन्धित...

Fact Check: नेपाली सेना युद्धग्रस्त युक्रेन उड्न लागेको भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता

दाबी: युक्रेनका सेनापतिले नेपाली सेनासँग सहयोग मागेपछि नेपाली सेनाको दोस्रो बटालियन युक्रेन जान लागेको दाबी । तथ्य: नेपाली सेना युएन शान्ति मिशनका लागि साउथ सुडान जान लागेको पूरानो दृश्यलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइयो ।  नेपाली सेनासँग...

Fact Check: दैनिक मसला प्रयाेग गर्दा मधुमेहको औषधि खानै नपर्ने गलत दाबी 

दाबी: अदुवा, लसुन, दालचीनी, मेथी र ल्वाङ जस्ता मसला दैनिकरुपमा प्रयाेग गरे मधुमेह रोगीले औषधि सेवन गर्नु नपर्ने दाबी ।  तथ्य: मसला वा जडिबुटीको प्रयोगले मात्रै रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ भन्ने आशयको...

Fact Check: आठ वर्ष पूरानो अन्तर्वार्तासँग जोडियो भ्रामक दाबी, को हुन् अमेरिकी दलाल?   

दाबी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडिएका व्यक्तिहरु सबै अमेरिकी दलाल रहेको तथा प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले नेपालका सबै कुराहरु विदेशीलाई सुनाइरहेको दाबी । तथ्य: आठ पूरानो र फरक सन्दर्भमा दिइएको अन्तर्वार्ताको अंशलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक र...

Fact Check: नेपाल प्रहरीले धुर्मुसलाई पक्राउ गरेको दाबी, पढ्नुहोस् वास्तविकता 

दाबी: नेपाल प्रहरीले सिताराम कट्टेल ‘धुर्मुस’लाई पक्राउ गरेको दाबी । तथ्य: हाँस्य कलाकार दम्पती धुर्मुस-सुन्तली रुकुम पश्चिम महोत्सवमा पुगेका बेला खिचिएको भिडियोलाई गलत दाबीसहित सामाजिक संजालमा पोस्ट गरियो ।   नेपाली हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’सँग सम्बन्धित एउटा...

Fact Check : संसारको सबैभन्दा उत्कृष्ट ‘क्यान्सर दबाई’ बेसारबाट बन्छ? 

दाबी: संसारको सबैभन्दा उत्कृष्ट क्यान्सरको दबाई बेसारबाट बनाइने र नेपालको बेसार संसारकै उत्कृष्ट रहेको दाबी । तथ्य: बेसारबाटै क्यान्सरको उत्कृष्ट औषधी तयार हुने दाबीलाई समर्थन गर्ने वैज्ञानिक प्रमाणहरू पर्याप्त छैनन्, बेसार लगायत ...

Fact Check: सालिन मृत्यु प्रकरणसँग जोडियो गृहमन्त्री रवि लामिछानेको पूरानो भिडियो? पढ्नुस् वास्तविकता 

दाबी: गृहमन्त्री रवि लामिछानेले शिक्षकलाई हत्कडी लगाएको एवं सालिन पोखरेल मर्नुअघि भयानक चिच्याएको भिडियो सार्वजनिक भएको दाबी ।  तथ्य: सम्बन्धित निकायले अनुसन्धान गरिरहेको घटनालाई अतिरञ्जित गर्दै फरक सन्दर्भको पूरानो भिडियोलाई सामाजिक संजालमा पोस्ट गरिएको पाइयो...

Fact Check: नेपालमा लकडाउन हुने संकेत देखिएको हो? सामाजिक संजालमा फैलियो भ्रामक दाबी

दाबी: कक्षा ८, १० र १२ का परीक्षार्थीका लागि महत्वपूर्ण जानकारी आएको र नेपालमा पुन: लकडाउन हुने संकेत देखिएको दाबी । तथ्य: फरक सन्दर्भको पूरानो अडियोलाई वर्तमान सन्दर्भसँग जोडेर सामाजिक संजालमा पोस्ट...

Fact Check: भिजाएको मेथी सेवन गर्दा पायल्स रोग पूर्णरुपमा निको हुन्छ? 

दाबी: मेथीलाई भिजाएर (टुसाएको/उमारेको) १५ दिन सेवन गर्दा जस्तोसुकै पूरानो पायल्स रोग पूर्णरुपमा निको हुने दाबी । तथ्य: मेथीको दानामा फाइबर पाइन्छ, जसले दिसालाई नरम पार्न र आन्द्राको सहजता कायम गर्न मद्दत गर्छ तर मेथीको सेवनले नै पायल्स...

Fact Check: रोहित पौडेललाई सन्दीप लामिछानेसँग जोडियो, सामाजिक संजालमा भेटियो गलत दाबी 

दाबी: राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले निराश हुँदै आँशु झारेको र ‘सन्दीप भएको भए यसरी रुनु पर्ने थिएन’ भन्ने अभिव्यक्ति दिएको दाबी ।  दाबी: टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज सुरु भएको सन्दर्भमा पोस्ट गरिएको भिडियो सन्देशलाई गलत...