Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2024 May

Monthly Archives: May 2024

Fact Check: काँचो अन्डा र घोडताप्रे झारको रसले टाइफाइट निको हुन्छ?  

दाबी: काँचो अन्डा र घोडताप्रे झारको रस टाइफाइडको घरेलु उपचारका रुपमा प्रयोग गर्न सकिन्छ । तथ्य: घोडताप्रे झार र अण्डाको मिश्रणले टाइफाइड ज्वरो निको हुन्छ भन्ने दावीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण भेटिएनन् । टाइफाइट ज्वरोसँग सम्बन्धित एउटा...

Fact check: के मन्त्री सुमना श्रेष्ठले ‘माओवादी जनयुद्धको बलमा स्थापित गणतन्त्र’ भनेकी हुन्? 

दाबी: शिक्षामन्त्री तथा रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) सुमना श्रेष्ठले भनिन्- माओवादी जनयुद्धको बलमा स्थापित गणतन्त्र दिवसको प्रचण्ड शुभकामना ! तथ्य: मन्त्री श्रेष्ठले सामाजिक संजालमा ‘गणतन्त्र दिवसको शुभकामना’ मात्र लेखिएकी छन्, ‘माओवादी जनयुद्धको बलमा स्थापित...

Fact check: कैलाश सिरोहियाबारे टिकटकमा फैलिए भ्रामक दाबी 

दाबी: धनुषा जिल्ला अदालतले कैलाश सिरोहियालाई तीन वर्षको सजाय दिने फैसला गरेको र कान्तिपुर दैनिकमा आफ्नै अध्यक्षविरुद्धको समाचार प्रकाशित भएको दाबी । तथ्य: २१ मार्च २०१८ मा प्रकाशित कान्तिपुर दैनिकको इपेपरमा छेडखानी गरी भ्रामक...

Fact Check: जामुनको प्रयोगले मधुमेह रोग निको हुन्छ ? 

दाबी: जामुनको पात, हांगा, फलले मधुमेह रोग निको पार्ने दाबी । तथ्य: मधुमेह पूर्णरूपमा निको पार्ने कुनै औषधी उपलब्ध छैन ।   मधुमेह रोगसँग सम्बन्धित दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको...

Fact check: कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकारहरू सडकमै रोएका हुन् ? पढ्नुहोस् वास्तविकता 

दाबी: कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकारहरू रोएको दाबी (भिडियोसहित) तथ्य: पाँच वर्ष पूरानो फरक सन्दर्भको भिडियोलाई कैलाश सिरोहियालाई पक्राउ परेको घटनासँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।  मानिसहरू रोइरहेको भिडियो सामाजिक संजालमा फैलिरहेको छ ।...

Fact check: के ‘म पनि गौशला २६’ भन्दै प्रदर्शन गर्ने युवती अभिभावकको कुटाइबाट हस्पिटल भर्ना भएकी हुन् ? सामाजिक संजालमा फैलियो भ्रामक दाबी

दाबी: ‘म हु गौशला २६ भन्दै काभ्रे कि यी बहिनी आन्दाेलन सकेर घर जाँदा आमा-बाले कुटेर अहिले हस्पिटल भर्नामा परिछिन्, अहिले भन्छिन्,‘छिमेकि दिदीले गर्दा आन्दाेलनमा गएकी हुँ (तस्बिरसहित)  ।’  तथ्य: ‘गौशाला २६’ को पक्षमा प्रतीकात्मक भाव...

Fact check: हलहलेको साग पायल्स र कब्जियतको औषधी हो ?

दाबी: हलहलेको सागलाई पायल्स र कब्जियतको औषधीका रुपमा प्रयोग गर्न सकिने दाबी । तथ्य: हलहलेको सागलाई पायल्सको कुनै आधिकारिक उपचार होइन, पायल्स निदानका लागि डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ ।  पायल्स रोगसँग सम्बन्धित दाबीसहितको भिडियो सामाजिक संजालमा...

Fact Check: टोपबहादुर रायमाझी पक्राउ परेपछि गृहमन्त्रीलाई ज्यानमार्ने धम्की आएको हो ?

दाबी: टोपबहादुर रायमाझी पक्राउ परेपछि गृहमन्त्रीलाई रबि लामिछानेलाई ज्यानमार्ने धम्की आएको दाबी । तथ्य: पाँच वर्ष पूरानो र फरक सन्दर्भको घटनाको भिडियोलाई छाँटकाँट गरी वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेलेलाई ज्यान...

Fact Check:  राजेन्द्र लिङ्देनको रोदनलाई दलित थरसँग जोडिएको दाबी भ्रामक  

दाबी: दलित सामुदाय (कामी, दमाई र सार्की) लाई मान्छे बनाउनुपर्छ भन्दा राजेन्द्र लिङ्देनले आँशु झारे । तथ्य: द्वन्द्वकालमा आफू विस्तापित हुनुपरेको ‘गाउँ, शुभेच्छुक, साथीसँगी फेरि जोडिन पाउँछु कि पाउँदिन भन्ने कुराले असाध्यै पीडा’ भएको बताउँदै लिङ्देन...

Fact Check: बच्चालाई मोबाइल फोन देखाउँदा ब्रेन ट्युमरको जोखिम हुन्छ?

दाबी: बच्चा/शिशुलाई मोबाइल फोन देखाइयो भने टाउकोमा ब्रेन ट्युमरसम्मको जोखिम हुन सक्ने दाबी । तथ्य: बच्चालाई मोबाइल फोन देखाउँदा ब्रेन ट्युमरसम्मको जोखिम हुन सक्ने दाबीलाई समर्थन गर्ने कुनै ठोस प्रमाण फेला परेन ।  मानव स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको...