Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2024 June

Monthly Archives: June 2024

Fact check: के गाँजाको ग्रीन टी सेवन आँखा पाकेको निको हुन्छ?

दाबी: गाँजाको ग्रीन टी सेवन गर्दा २४ घण्टामै आँखा पाकेको निको हुन्छ ।  तथ्य: दाबीलाई पुष्टि गर्ने प्रयाप्त वैज्ञानिक प्रमाणहरू फेला परेनन् । गाँजाको ग्रीन टी र आँखा पाक्ने समस्याबारे अनुसन्धान वा क्लिनिकल परीक्षण पूर्ण छैन ।  आँखा...

Fact Check: घरहरु बगरमा परिणत भन्दै पोस्ट गरियो बाढीका पुराना तस्बिर 

दाबी: मुस्ताङको कागबेनीमा डरलाग्दो बाढी आएको र २९ घरहरु बगरमा परिणत भएको (तस्बिरहरु सहित) । तथ्य: २०८० साउनमा मुस्ताङको कागबेनीमा आएको बाढीसँग सम्बन्धित तस्बिरहरुलाई वर्तमान सन्दर्भसँग जोड्दै पोस्ट गरिएको पाइयो । बाढीले घरहरु डुबाएको भिडियो...

Fact Check: ब्राजिलमा बालेनलाई भब्य स्वागत ? सामाजिक संजालमा फैलाइयो मोन्टेनेग्रोको क्याविनेट बैठकको भिडियो 

दाबी: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ब्राजिलमा भब्य स्वागत गरिएको भिडियो । तथ्य: युरोपेली मुलुक मोन्टेनेग्रोको क्याविनेट बैठकको भिडियो अंशलाई मेयर बालेन शाह ब्राजिल पुगेको सन्दर्भमा भ्रामक दाबीसहित पोस्ट गरिएको पाइयो ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग...

Fact Check: के ज्वोरो आउँदैमा सिटामोल खान नहुँने हो?  

दाबी: ज्वोरो आउँदैमा सिटामोल खान हुँदैन र पारिजातको काँडा (रस), तुलसीको काँडा एवं दुबोको रस बनाएर खानुपर्छ । तथ्य: परम्परागत तथा घरेलु उपचारको भरमा पारासिटामोल जस्ता औषधिहरू प्रतिस्थापन गर्दा सावधानी अपनाउन जरुरी छ ।  सामाजिक संजालमा मानव...

Fact Check: के सामाजिक संजालमा पोस्ट भएको भिडियो कुवेत आगलागीको हो? 

दाबी: कुवेतमा आगलागी भएको तथा एकजना व्यक्ति बिल्डिङको छतमा फसेको दाबी (भिडियोसहित) तथ्य: बहराइनको राजधानी सौक मनामामा घटेको घटनालाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । आगलागीसँग भएको भिडियो सामाजिक संजालमा फेला गरेको छ...

Fact Check: राजेश हमालले अनलाइन क्यासिनो खोलेको भ्रामक दाबी, डीपफेक भिडियो भाइरल 

दाबी: अभिनेता राजेश हमालले सबैलाई पैसा कमाउन अवसर दिए, राजेश हमालले अनलाइन क्यासिनो संचालन गरेका छन् । तथ्य: पुरानो अन्तर्वार्ताको भिडियोमा छेडखानी र न्युज २४ टेलिभिजनको लोगो दुरुपयोग गरी  राजेश हमालले अनलाइन क्यासिनो संचालन गरेको भ्रामक...

Fact Check: अभिजालो झारको प्रयोगले पिनास निको हुन्छ ?

दाबी: अभिजालो झारको फूललाई केराको पातमा राखी जलाएर धुवाँ लिँदा पिनास निको हुने दाबी । तथ्य: अभिजालो झारको प्रयोगले पिनास निको हुने दाबीलाई प्रमाणित गर्ने  कुनै वैज्ञानिक प्रमाण छैन । पिनास समस्यासँग सम्बन्धित एउटा दाबीसहितको...

Fact Check: काठमाडौँमा जहाज दुर्घटना भएको भ्रामक दाबी सामाजिक संजालमा फैलियो 

दाबी: काठमाडौँ एयरपोर्ट (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा विमान दुर्घटना भएको दाबी (भिडियोसहित) तथ्य: जहाज दुर्घटना र उद्दार सम्बन्धि संकटकालीन पूर्ण अभ्यास गरिएका बेला फरक सन्दर्भका दृश्यहरुलाई जोडेर भ्रामक दाबी गरियो ।  जहाज दुर्घटनासँग सम्बन्धित दाबीसहितका सामग्री सामाजिक संजालमा फेला...

Fact Check: प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई जोडेर भ्रामक दाबी

दाबी: ‘मोदीको शपथमा संसार भरका प्रधानमन्त्री आए पनि मोदीले प्रचण्डलाई मात्रै प्राथमिकता दिएसी अन्तर्राष्ट्रिय मिडिया चकित ! न्युयोर्क टाइम्स लेख्छ प्रचण्ड साच्चै डाइनामिक लिडर रैछ !’ तथ्य: नरेन्द्र मोदीको शपथग्रहण समारोहमा संसारभरीका...

Fact Check: लौकाको बोक्रा, कालो मरिच र ज्वानोको रसले युरिक एसिड निको हुन्छ? 

तथ्य: ‘युरिक एसिडको घरेलु औषधी,१ हप्तामा च्वाट्टै निको ।’ दाबी: लौकाको बोक्रा, कालो मरिच र ज्वानोको रस बनाएर प्रत्येक विहान सेवन गर्दा युरिक एसिडको निको हुने दाबीलाई पुष्टि गर्ने कुनैपनि वैज्ञानिक प्रमाण फेला परेनन्...