Sunday, September 8, 2024
Sunday, September 8, 2024

Home 2024 July

Monthly Archives: July 2024

Fact Check: के त्रिशुली नदीमा खसेर हराएको बस फेला परेको हो? 

दाबी: त्रिशुली नदीमा खसेर हराएको बस फेला परेको छ । तथ्य: त्रिशुली नदीमा खसेर हराएका दुईवटा मध्ये कुनैपनि बस फेला परेका छैनन् । त्रिशुली नदीमा दुर्घटनाग्रस्त बससँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ...

Fact Check: सौर्य एयरलाइन्सको जहाज दुर्घटना भन्दै पोस्ट गरियो असम्बन्धित तस्बिर

दाबी: त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भन्दै पोस्ट गरिएका तस्बिर । तथ्य: पुराना र फरक सन्दर्भका दुर्घटनासँग सम्बन्धित तस्बिरहरुलाई सौर्य एयरलाइन्सको जहाज दुर्घटना (९ श्रावण २०८१, आज) सँग जोड्दै पोस्ट गरिएको पाइयो ।  काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय...

Fact Check: ‘गणपति बस’ भन्दै पोस्ट गरिएको तस्बिर सिमलताल दुर्घटनासँग सम्बन्धित छैन

दाबी: ‘गणपति बस’ भन्दै पोस्ट गरिएको भिडियोमा त्रिशुली नदीमा खसेको बसका चालक र सहचालकको शव भेटिएको जानकारी ।  तथ्य: फाल्गुन २०८० मा कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही खोलामा भएको बस दुर्घटनाको तस्बिरलाई सिमलताल दुर्घटनासँग...

Fact check: के काने झारको पात चपाउँदा तीन दिनमै टन्सिलको समस्या निको हुन्छ? 

दाबी: काने झारको पात चपाउँदा तीन दिनमै टन्सिलको समस्या निको हुन्छ । तथ्य: काने झारको पात चपाउँदा टन्सिलको समस्या निको हुन्छ भन्ने दाबी वैज्ञानिक प्रमाणहरुबाट पुष्टि हुँदैन ।  टन्सिलको समस्यासँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ ।...

Fact Check: मन्त्री शरतसिंह भण्डारीले स्याम्पेन फोडेको भिडियो अहिलेको होइन, पढ्नुहोस् वास्तविकता 

दाबी: १८ पटक मन्त्री बनेपछि शरतसिंह भण्डारीको खुसीयाली, उता ६४ जना नागरिक त्रिशुलीमा पहिरोमा परी बस दुर्घटना भई अलपत्र । तथ्य: चैत ०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री भएका बेला शरतसिंह भण्डारीले स्याम्पेन फोडेर खुसीयाली मनाएका...

Fact Check: के काठमाडौँका मेयर बालेन शाह प्रधानमन्त्रीबाट हटाइएका प्रचण्डलाई भेट्न पुगेका हुन्?   

दाबी: प्रधानमन्त्रीबाट हटाइने बित्तिकै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौँ महानगरका मेयर बालेन शाह भेट्न पुगेको दाबी (समाचार स्क्रिनसट) तथ्य:  २०७९ सालमा प्रकाशित समाचारलाई वर्तमान सन्दर्भसँग जोड्दै भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको छ...

Fact Check: के जामुनको पातले पित्तथैलीको पत्थरी पगाल्न सक्छ ?

दाबी: जामुनको पातको रस बनाएर लगातार एक महिना सेवन गर्दा पित्तथैलीको पत्थरी तरल बन्छ । तथ्य: जामुनको पातले पित्तथैलीको पत्थरी पगाल्न सक्छ भनेर प्रमाणित गर्ने अनुसन्धान फेला परेनन् ।     पित्तथैली पत्थरीको उपचारसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक...

Fact Check: रामचन्द्र पौडेल राष्ट्रपति नहुँदैको भिडियोलाई वर्तमान सन्दर्भसँग जोडियो 

दाबी: ‘केपी ओली भ्रष्टसँग मिलेको प्रतिगामी: रामचन्द्र पौडेल । राष्ट्रपतिलाई थाहा छ- देउवा र ओली मिल्दा देश समृद्ध होइन संकटको भुमरीमा भासिने छ, भ्रष्टाचार र व्यवस्था विरोधी हर्कतले देश झन थिलथिलो हुनेछ !’ (भिडियो) ...

Fact Check: के बाढीमा घर र मान्छे बगेको भिडियो काठमाडौँको हो ? पढ्नुहोस् वास्तविकता  

दाबी: काठमाडौँको सुकुम्बासी बस्ती बगायो (घर र मान्छे बगेको भिडियो) तथ्य: इन्डोनेशियाको सुम्बावा रिजेन्सी क्षेत्रमा आएको बाढीको भिडियोलाई काठमाडौँको सुकुम्बासी बस्तीसँग जोडेर भ्रामक दाबी गरिएको पाइयो । बाढी र डुबानजन्य विपत्तीको एउटा भिडियो सामाजिक संजालमा...

Fact Check: के तितेपाती डन्डिफोर दागको अचुक औषधिको हो ?

दाबी: ‘डन्डिफोरको दागको अचुक दबाइ तितेपाती’ । तथ्य: तितेपातीलाई दाग र डन्डिफोरको अचुक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने दाबीलाई समर्थन गर्ने प्रयाप्त प्रमाणहरु फेला परेनन् । अनुहारको दाग र डन्डिफोरसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त भिडियोमा तितेपातीलाई दाग...