Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2024 August

Monthly Archives: August 2024

Fact Check: भारतबाट नेपाल आउँदै गरेको जहाज दुर्घटना भन्दै पोस्ट गरियो पुरानो तस्बिर 

दाबी: ‘भारतदेखि नेपाल आउँदै गरेको विमान भारतको लुधियानामा दुर्घटनाग्रस्त, २१ नेपाली रहेको पुष्टि बाँकी अपडेट आउन बाँकि’ । तथ्य: १२ मार्च...

Fact Check: गगन थापाको तस्बिर र नाम जोडेर फैलाइएको वाक्यांश भ्रामक 

दाबी: रबि लामिछाने विरुद्ध मैले सदनमा देखाएको प्रमाण त्यतिबेला हेरिन, अहिले हेर्दा थाहा पाए त्यो फर्जी कागज रहेछ- गगन थापा’ तथ्य: ६ जेठ २०८१ मा आयोजित पत्रकार सम्मेलनको तस्बिरलाई गगन थापाको नामसहितको भ्रामक वाक्यांश जोडेर...

Fact Check: के बंगलादेशको घटनापछि रबि लामिछाने सडकमा उत्रिएका हुन् ? 

दाबी: ‘बंगलादेशको घटनापछि सडकमा उत्रिए रवि, बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा ।’ तथ्य: ३० वैशाख २०८० मा आयोजित भ्रष्टाचारविरुद्धको खबरदारी प्रदर्शनमा रबि लामिछानेले बोलेको भिडियोलाई फरक सन्दर्भको घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।  पूर्वगृहमन्त्री...

Fact Check: भैरहवा विमानस्थलको घटनालाई काठमाडौँ विमानस्थलसँग जोडियो 

दाबी: त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । तथ्य: २०८१ असार २७ गते राति भैरहवा विमानस्थल बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लिएको थियो, सोही घटनासँग सम्बन्धित...

Fact Check: के बंगलादेशमा मन्दिर जलाइएको हो ? पढ्नुहोस् वास्तविकता 

दाबी: बंगलादेशमा मन्दिरहरु जलाउँदै (भिडियो सहित) । तथ्य: राज प्यालेस कफी शप एन्ड रेस्टुरेन्टको भिडियोलाई गलत दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।   आगलागी भइरहेको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोसँगै...

Fact check: के घरेलु उपचारले मात्रै छालामुनि देखापर्ने गाँठागुठीहरु हट्छन्? 

दाबी: कागतीको पात, धतुरो, जाइफल र अदुवालाई पानीमा उमालेर सेक्दा छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्या समाधान हुने दाबी । तथ्य: ताप थेरापीले छालामुनि देखापर्ने गाँठागुठीहरुको समस्या समाधान हुन्छ भन्ने दाबीलाई कुनैपनि...

Fact Check: नेपालको हेलिकोप्टर दुर्घटनासँग जोडियो पुरानो तस्बिर 

दाबी: एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको जानकारीसहित पोस्ट गरिएको तस्बिर । तथ्य: एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा भएको जानकारी सहित पोस्ट गरिएको तस्बिर नेपालको कुनैपनि हेलिकोप्टर दुर्घटनासँग सम्बन्धित छैन । हालसालै नेपालमा (२३ साउन २०८१)  एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा...

Fact Check: के ब्राह्मीको पातलाई महमा मिसाएर सेवन गराउँदा बालबालिकाको स्मरणशक्ति बढ्छ ?

दाबी: ब्राह्मी झारका पातलाई महसँग मिसाएर बालबालिकालाई खुवाउँदा स्मरणशक्ति बढ्छ । तथ्य: ब्राह्मीका प्रभावहरू पुष्टि गर्न थप उच्च-गुणस्तरको अनुसन्धान आवश्यक छ ।  ब्राह्मी झार र बालबालिकाको स्मरणशक्तिसँग...

Fact Check: कुलमान घिसिङ शरणमा पुगे भन्दै पोस्ट गरियो पुरानो तस्बिर

दाबी: ‘केपी ओलीले कुलमान घिसिङलाई तस्करहरुको बत्तीको लाइन नजोडेमा राजीनामा दिन बाध्य पार्ने र जेल हाल्नेसम्म धम्की आएपछि पुगे बालेन र दुर्गा प्रसाईंको शरणमा ।’ तथ्य:...

Fact Check: बंगलादेशको भिडियोलाई नेपाली महिला टोलीको जितसँग जोडियो, पढ्नुहोस् वास्तविकता

दाबी:  ‘नेपाली महिलाले भलिबल जितेपछि’, भागदौड मच्चिएको भिडियो ।   तथ्य: बंगलादेशमा खिचिएको फरक सन्दर्भको भिडियोलाई नेपालमा सम्पन्न खेलसँग जोड्दै पोस्ट गरिएको पाइयो ।  सडकमा भागदौड मच्चिएको एउटा भिडियोसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै भिडियोमा ‘नेपाली...