Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2024 October

Monthly Archives: October 2024

Fact Check: के रास्वपाका उपसभापतिले ‘रविको कर्मको फलको पछाडि लाग्नु छैन’ भनेका हुन् ? 

तथ्य: रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले रवि लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन भन्ने अभिव्यक्ति दिएको दाबी । दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणलाई लिएर रास्वपा उपसभापति अर्यालले दिएको...

Fact Check: के दूबोको जुस, चौलानी पानी र मिश्रीको मिश्रणले पेटको रोग तथा आँखा-कानको समस्या निको हुन्छ? 

दाबी: दूबोको जुस चौलानी पानी र मिश्री मिसाएर सेवन गर्दा पेटको रोग र आँखा कमजोर भएको अवस्था निको हुने दाबी । तथ्य: पेट वा आँखा सम्बन्धी रोगहरूको उपचारमा यो मिश्रण उपयोगी हुन्छ भन्ने दाबीलाई...

Fact Check: रवि लामिछाने रिहा नहुँदै सामाजिक संजालमा फैलियो गलत दाबी 

दाबी: प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएको दाबी । तथ्य:  पुरानो र फरक सन्दर्भको तस्बिरलाई गलत दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो । पूर्वगृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँग सम्बन्धित एउटा...

Fact Check: के प्रधानमन्त्री दुर्घटनामा परेका हुन्? ओलीको निधन भएको गलत दाबी 

दाबी: प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनामा परेको र उनको उपचारका क्रममा निधन भएको दाबी ।  तथ्य: प्रधानमन्त्री ओली दुर्घटनामा परेका छैनन्, उनी सकुशल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित सामग्री सामाजिक संजालमा फेला परेका छन्...

Fact Check: के अपमार्गको जरा र तेलले कानको उपचार गर्छ?

दाबी: अपमार्ग वनस्पतिको जुराको धुलोलाई तेलमा तताएर कानमा चुहाउँदा बहिरोपना समाधान हुने र श्रवण शक्ति बढ्ने दाबी । तथ्य: अपमार्ग वनस्पतिले श्रवण स्वास्थ्यलाई सुधार गर्न सक्छ भन्ने दाबीलाई समर्थन गर्ने कुनै...

Fact Check: बोइङ सी–१७ ग्लोबमास्टर उडेको भिडियोमा लेखियो ‘वीरगन्ज-रक्सौल नाका तनावग्रस्त’

दाबी: भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाली भूमिमा अन्धाधुन्ध गोली चलाएको र नेपाली आकासमा ठुलो जहाज देखिएको दाबी ।  तथ्य: अस्पष्ट दाबी र पुरानो भिडियोलाई एकठाउँमा जोडेर उत्पादित भ्रामक सामग्रीलाई सामाजिक संजालमा...

Fact Check: संसद्‍को पुरानो भिडियोमा जोडियो भ्रामक दाबी, कांग्रेसका नेता पक्राउ परेपछि संसद् अवरुद्ध भएको हो ?

दाबी: कांग्रेसका चार ठुला नेता पक्राउ परेपछि संसद्‍भित्र हंगामा मच्चिएको दाबी (भिडियो) तथ्य: पुरानो र फरक सन्दर्भको भिडियोको सन्दर्भ लुकाएर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । संसद् भवनभित्रको एउटा दृश्य सामाजिक संजालमा फैलाइएको छ ।...

Fact Check: के निःसन्तान वा बाँझोपन समस्यामा दुधे झारले काम गर्छ ? 

दाबी: सन्तान नहुने समस्या समाधानका लागि दुधे झारले प्रभावकारी काम गर्ने दाबी । तथ्य: बाँझोपन एक जटिल समस्या हो, जोपुरुष र महिला दुवैलाई हुनसक्छ । बाँझोपन समस्याको पूर्ण उपचारको ग्यारेन्टी कुनैपनि उपचारले गर्न सक्दैन ।  निःसन्तान समस्या...

Fact Check: के पूर्वराजाको भुटान भ्रमण लगत्तै काठमाडौँमा मानवसागर उर्लिएको हो? 

दाबी: पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा गए लगत्तै सडकमा मानवसागर उर्लिएको दाबी । तथ्य: हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित विरोध प्रदर्शनको पुरानो भिडियोलाई पूर्वराजाको भुटान भ्रमणसँग जोडिएको छ ।     सडक प्रदर्शन भइरहेको...

Fact Check: के रवि लामिछानेका समर्थकले युवराज सफलको हात छिनाइदिएका हुन्?

दाबी: रवि लामिछानेका समर्थकले युवराज सफलको हात छिनाइदिएको र उनलाई भेट्न प्रचण्ड अस्पताल पुगेको दाबी । तथ्य: पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित पुरानो तस्बिरलाई तोडमोड गरेर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखियो । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष...