Monday, January 20, 2025
Monday, January 20, 2025

Home 2024 November

Monthly Archives: November 2024

Fact Check: नेपालमा टिकटक बन्द हुन लागेको भ्रामक दाबी सामाजिक संजालमा फैलियो 

दाबी: केही घण्टापछि नेपालमा टिकटक बन्द हुन लागेको दाबी । तथ्य: काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुरानो तस्बिरलाई तोडमोड गरी टिकटममाथि प्रतिबन्ध लागेको सांकेतिक चिन्ह जोडेर सामाजिक संजालमा फैलाइएको छ । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकसँग सम्बन्धित...

Fact Check: के कण्टकारीको प्रयोग छारे रोग, दम, खोकी जस्ता स्वास्थ्य समस्यामा उपयोगी हुन्छ ?  

दाबी: कण्टकारी वनस्पतिको जरा, डाँठ, पात, फल र फूललाई पानीमा उमालेर सेवन गर्दा  छारे रोग, दम, खोकी, कफ जस्ता स्वास्थ्य समस्याहरुको सामधानका लागि महत्वपूर्ण हुन्छ । तथ्य: व्यावसायिक चिकित्सा मार्गदर्शन बिना कण्टकारी वनस्पतिको प्रयोगले...

Fact Check: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको दाबी सामाजिक संजालमा भाइरल, पढ्नुहोस् वास्तविकता  

दाबी: अवैध आप्रवासीलाई अमेरिकाबाट सामूहिक निष्कासन गर्न ट्रम्प दृढ र रहेको र २०१६ पछि डीभी परेर अमेरिका बस्दै आएका सबै नेपाली फिर्ता हुने दाबी । तथ्य: ट्रम्पले अवैध आप्रवासीलाई सामूहिक निष्कासन गर्ने चुनावी वाचालाई कार्यान्वयन गर्ने...

Fact Check: के घरेलु उपचारले मात्रै छालामा देखिने मुसा हट्छ ?

दाबी: मुलापाते नामक झारलाई पिसेर मुसा आएको ठाउँमा लगाउँदा मुसाको समस्या सात दिनमै निको हुने दाबी । तथ्य: मुलापाते झारले सात दिनमै सबै प्रकारका मुसाहरू हटाउन सक्छ भन्ने धारणा अप्रमाणित छ ।...

Fact Check: के सर्वेन्द्र खनालले ‘आफ्नै दलका प्रधानमन्त्री’लाई थर्काएका हुन् ? पढ्नुहोस् भिडियोको वास्तविकता 

दाबी: नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले ‘आफ्नै दलका प्रधानमन्त्रीलाई थर्काएको’का छन् । तथ्य: फरक सन्दर्भको पुरानो र असम्बन्धित अन्तर्वार्ताको अंशलाई प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसँग जोडिएको पाइयो ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल प्रहरीका...

Fact Check: के हो सिआइबीसँग जोड्दै पोस्ट गरिएको भिडियोको वास्तविकता?

दाबी: गगन थापा र धनराज गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोप्य सूचना निकालेको छ । तथ्य: सिआइबीसँग असम्बन्धित पुरानो घटनाको भिडियोलाई भ्रामक र अपुष्ट जानकारीसँग जोडेर सामाजिक संजालमा पोस्ट...

Fact Check: के जहाज दुर्घटनाको भिडियो रवि लामिछानेसँग सम्बन्धित छ? 

दाबी: ‘रवि लामिछानेलाई लिएर उडेको जहाज भैरहवा नपुग्दै के भयो?’, दुर्घटनाका दृश्यहरु ।  तथ्य: रवि लामिछानेसँग असम्बन्धित भिडियोलाई तोडमोड गरी अतिरंजित बनाइएको छ ।     प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित भिडियो सामग्री सामाजिक संजालमा फेला...

Fact Check: के विनोद चौधरीले अनलाइन क्यासिनोको प्रचार गरेका हुन्? पढ्नुहोस् वास्तविकता 

दाबी: चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ‘अनलाइन क्यासिनो गेम’को प्रचार गरेको सन्देश । तथ्य: एपी वान एचडी टेलिभिजनमा प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा चौधरीले दिएको पुरानो अन्तर्वार्ताको अंशलाई तोडमोड गरिएको देखियो ।  नेपालका उद्योगपति एवं...

Fact Check: के मुलापातेको रस सेवन गर्दा मूत्र समस्या निको हुन्छ? 

दाबी: लापाते/लामपाते झारको रस सेवन गर्दा केही दिनमै मूत्र समस्या सामधान हुने दाबी । तथ्य: मुलापाते/लामपाते झारको रस सेवन गर्दा केही दिनमै मूत्र समस्या सामधान हुने दाबी आंशिक रुपमा गलत छ । मूत्र समस्यासँग सम्बन्धित एउटा...

Fact Check: के डोनाल्ड ट्रम्प नेपाली गीतमा नाचेका हुन्? 

दाबी: अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि डोनाल्ड ट्रम्प नेपाली गीतमा नाचेको दाबी । तथ्य: चुनावी प्रचारका क्रममा ट्रम्पले प्रतिष्ठित ‘YMCA’ गीतमा नृत्य देखाएका थिए, सोही क्रममा खिचिएका पुराना दृश्यहरुलाई नेपाली गीतसँग जोड्दै पोस्ट गरिएको छ ।  अमेरिकाको राष्ट्रपति...