Monday, January 20, 2025
Monday, January 20, 2025

Home 2024

Yearly Archives: 2024

Fact Check: के जीबी राई काठमाडौँबाट पक्राउ परिसकेका छन्? 

दाबी: जीबी राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँबाट पक्राउ गरेको दाबी । तथ्य: एसपी होबिन्द्र बोगटीले जीबी राई सिआइबीको गिरफ्तमा नरहेको जानकारी दिएका छन् । पुरानो र अस्पष्ट सन्देशसहितका भिडियोलाई जोडेर सामाजिक...

Fact Check: के धतुरोको दाना र तोरीको तेलको प्रयोगले पक्षाघात भएको अंग ठिक हुन्छ?

दाबी: धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी । तथ्य: धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने...

Fact Check: पाँच वर्ष पुरानो भिडियोको सन्दर्भ लुकाएर रास्वपासँग जोडियो  

दाबी: रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हजारौँ, लाखौँ नेपाली जनता सडकमा आएको दाबी ।   तथ्य: पुरानो र फरक सन्दर्भमा खिचिएको भिडियोलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोड्दै  वर्तमान सन्दर्भमा पोस्ट गरिएको पाइयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री...

Fact Check: के प्रधानमन्त्रीले गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेका हुन्? पढ्नुहोस् वास्तविकता

दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेका छन् । तथ्य: प्रधानमन्त्रीले घोषणा नै नगरेको जानकारीलाई उनको तस्बिरसँग जोडेर सामाजिक संजालमा पोस्ट गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित...

Fact Check: के पिपलको पात र चामल सेवन गर्दा मुटुको अवरोध खुल्छ ?

दाबी: ‘पिपलको पातमा चामल राखेर पान जसरी चपाएर खाँदा हार्ट ब्लकेजको समस्या निको हुन्छ ।’ तथ्य: पिपलको पात र चामलको मिश्रणले मुटुको स्वास्थ्यलाई कुनै सकारात्मक प्रभाव पार्न सक्छ...

Fact Check: के दलितको घर भनेर शव बोक्न गाउँलेहरु नआएका हुन् ? पढ्नुहोस् वास्तविता

दाबी: ‘सिन्धुलीमा दमाईको घर भनेर मृत लाश बोक्न गाउँले नआएको’ । तथ्य: सिन्धुलीस्थित तीनपाटन गाउँपालिका–७ मा कृष्णमाया पहाडीको मृत्यु हुँदा विभिन्न कारण मलामीको अभाव भएको घटनालाई गलत दाबीका साथ पोस्ट गरिएको छ ।  मलामीको तस्बिर...

Fact Check: प्रधानमन्त्रीको तस्बिर जोडेर पोस्ट गरियो गलत सूचना

दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा ‘हार्दिक श्रद्धाञ्जली केपी बा’ लेखिएको छ । तथ्य: ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएका सामग्रीले गलत सन्देश प्रवाह गरेका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित भ्रामक पोस्टहरु सामाजिक संजालमा फेला परेका...

Fact check: के चरीअमिलो झारको प्रयोगले गिजाको समस्या निको हुन्छ?

दाबी: गिजाबाट रगत आउने र पाकेर पिपै आउने समस्यालाई चरीअमिलो झारको प्रयोगले निको पार्न सकिन्छ । तथ्य: चरीअमिलो झारको प्रयोगले मुख, दाँत र गिजाको कुनैपनि समस्या निको...

Fact Check: भारतबाट नेपाल आउँदै गरेको जहाज दुर्घटना भन्दै पोस्ट गरियो पुरानो तस्बिर 

दाबी: ‘भारतदेखि नेपाल आउँदै गरेको विमान भारतको लुधियानामा दुर्घटनाग्रस्त, २१ नेपाली रहेको पुष्टि बाँकी अपडेट आउन बाँकि’ । तथ्य: १२ मार्च...

Fact Check: गगन थापाको तस्बिर र नाम जोडेर फैलाइएको वाक्यांश भ्रामक 

दाबी: रबि लामिछाने विरुद्ध मैले सदनमा देखाएको प्रमाण त्यतिबेला हेरिन, अहिले हेर्दा थाहा पाए त्यो फर्जी कागज रहेछ- गगन थापा’ तथ्य: ६ जेठ २०८१ मा आयोजित पत्रकार सम्मेलनको तस्बिरलाई गगन थापाको नामसहितको भ्रामक वाक्यांश जोडेर...