Monthly Archives: January 2025
Fact Check: के दूधभन्दा बियर पिउनु फाइदाजनक छ?
दाबी: दूधभन्दा बियर पिउनु फाइदाजनक भएको दाबी । तथ्य: दूधमा हड्डी र मांसपेशीको स्वास्थ्यलाई फाइदा पुर्याउने पोषक तत्वहरू पाइन्छन् । बियर सेवन गर्नुभन्दा सन्तुलित मात्रामा दूध पिउनु धेरै फाइदाजनक छ ।
दूध र बियर सेवनसँग...
Fact Check: संसदीय समितिमा सांसदहरुबीच ‘कुटाकुट’ र ‘हानाहान’ भएको होइन, चर्काचर्की मात्र हो
दाबी: सांसदहरुबीच ‘कुटाकुट’ भएको एवं संसदीय समितिमै ‘हानाहान’ भएको दाबी । तथ्य: सांसदहरुबीच संसदीय समितिमै ‘कुटाकुट’ र ‘हानाहान’ भएको दाबीसहित पोस्ट गरिएको भिडियो भ्रामक छ ।
सांसदहरुसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त...
Fact Check: प्रधानमन्त्रीसँग सम्बन्धित गलत पोस्टहरु सामाजिक संजालमा भाइरल
दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीको निधन भएको छ । तथ्य: प्रधानमन्त्री केपी शर्मा ओलीको निधन भएको दाबीसहित श्रद्धान्जली दिइएका पोस्टहरु गलत छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु सामाजिक संजालमा फैलिरहेका छन् ।...
Fact Check: घिउ, ज्वानो, सखर र बेसारको मिश्रणले महिनावारी गडबडी निको हुन्छ?
दाबी: घिउ, ज्वानो, सखर र बेसारको मिश्रण सेवन गर्दा अनियमित महिनावारीको समस्या निको हुने दाबी । तथ्य: यस्तो मिश्रणले महिनावारी गडबडीको समस्या निको पार्न सक्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै बलियो वैज्ञानिक...
Fact Check: काल्पनिक दृश्यलाई ‘हृदयविदारक’ भन्दै सामाजिक संजालमा पोस्ट गरियो
दाबी: हृदयविदारक घटनाका रुपमा प्रस्तुत गरिएको जहाजको भिडियो । तथ्य: कम्प्युटर प्रविधिबाट बनाइएको काल्पनिक दृश्यलाई वास्तविक दुर्घटना जसरी सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
जहाज दुर्घटनाग्रस्त भएको दृश्यसहितको सामग्री सामाजिक संजालमा फेला गरेको छ ।...
Fact Check: मन्त्री खड्का र नेता थापाको ‘निधन’ भएको छैन, गलत दाबी सामाजिक संजालमा फैलाइयो
दाबी: नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निधन भएको दाबी । तथ्य: जीवित व्यक्तिका तस्बिरहरुलाई दूरुपयोग गरी गलत दाबी सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
ऊर्जा, जलस्रोत...
Fact Check: के मेथी भिजाएको पानी सेवन गर्दैमा मधुमेह रोग निको हुन्छ?
दाबी: मेथी भिजाएको पानी तीन महिनासम्म सेवन गर्दा मधुमेह रोग निको हुने दाबी । तथ्य: मेथी भिजाएको पानी वा जुनसुकै परम्परागत उपचारले मधुमेह निको पार्न सक्दैन । मधुमेह एक गम्भीर चिकित्सा अवस्था हो, जसको उचित उपचार...
Fact Check: एचएमपीभी भाइरस, पुरानो समाचार अडियो यसरी बन्यो भ्रामक
दाबी: माघ १५ गतेसम्म विद्यालय बन्द गर्न र सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला नदिन सरकारलाई सिफारिस गरिएको दाबी । तथ्य: कोभिड-१९ महामारीसँग सम्बन्धित पुरानो समाचार अडियोलाई ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी)...
Fact Check: के गौमुत्रले आखाँको कुनैपनि रोग निको पार्छ?
दाबी: आखाँको कुनैपनि रोग गौमुत्रको प्रयोगबाट निको हुने दाबी । तथ्य: गोमुत्र आँखा रोगको लागि वैज्ञानिक रूपमा प्रमाणित उपचार होइन। चिकित्सकले आँखाको रोगको उपचार वा रोकथामको लागि गोमुत्र प्रयोग गर्ने दाबीलाई समर्थन गर्दैनन् ।
आखाँको रोगमा गौमुत्रको...
Fact Check: तिब्बत भूकम्पसँग जोड्दै फैलाइएको दृश्य जापानको पुरानो भिडियो
दाबी: ‘तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प’ लेखेर भिडियो पोस्ट गरिएको छ । तथ्य: २०२४ जनवरी १ मा जापानस्थित इशिकावा प्रान्तमा शक्तिशाली भूकम्प गएको थियो । सोही सन्दर्भको भिडियोलाई भ्रामक तरिकाले तिब्बत भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको...