NEWS
Fact Check: ‘नेपालमै रकेट निर्माण भएको’ अडियोसँग जोडियो भ्रामक भिडियो
दाबी: ३० लाख लगानीमा १० महिना लगाएर नेपालमै फाउन्डिङ रकेट निर्माण भएको (भिडियो) तथ्य: ३० लाख...
Fact Check: भिडियोमा देखिएको हवाई जहाज बुद्ध एयरको हो? पढ्नुहोस् वास्तविकता
दाबी: झापाको चन्द्रगढीबाट काठमाडौँ आएको बुद्ध एयरको हवाई जहाज दुर्घटना हुनबाट जोगिएको दाबी (भिडियो) । ...
POLITICS
Fact Check: प्रधानमन्त्रीले संसद्को रोष्टमबाट बोलेको दृश्य बन्यो भ्रामक
दाबी: प्रधानमन्त्रीले २०७९ सालको निर्वाचनमा आफूहरुलाई ‘हलोले जोतेको र घण्टीले बजाएको’ अभिव्यक्ति दिएको दाबी (संसद्को रोष्टममा बोलको दृश्यसहित) ...
Fact Check: इलाम-२ को उपनिर्वाचनसँग जोडियो सात वर्ष पहिले प्रचण्ड बोलेको...
दाबी: प्रधानमन्त्रीको भाषणलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूसँग जोड्दै उनलाई माओवादीले विरोध गर्नुको कुनै ‘तुक’ नरहेको दाबी...
VIRAL
इजरायलस्थित अमेरिकी दूतावासमा आक्रमण भएको भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता
दाबी: इजरायलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा आक्रमण भएको दाबी (भिडियो) । तथ्य: तीन वर्षअघि अमेरिकाको भर्जिनियास्थित...
Fact Check: नेपाली सेनाको ‘वीरता’ देखाइएको भिडियो भ्रामक
दाबी: आगोसँग खतरनाक तालिम गरिरहेका सैनिक ‘नेपाली सेना’ हुन् । ...
Fact Check: अभिनेता टाइगर श्रफको निधन भएको दाबी, के हो वास्तविकता?
दाबी: भारतीय अभिनेता टाइगर श्रफको निधन भएको छ । तथ्य: टाइगर...
RELIGION
Fact Check: राम मन्दिरमा प्रतिस्थापित मूर्ति नेपाली शालिग्रामबाट बनेको गलत दाबी
दाबी: भारतस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामको बालस्वरुप मूर्ति नेपालको शालिग्रामबाट बनाइएको दाबी । ...
Fact Check: धरान र वीरगंजमा हिन्दूहरु उर्लिँएको भन्दै सामाजिक संजालमा फैलाइयो भ्रामक भिडियो
दाबी: नेपालमा गाई काटी खान पाइँदैन भन्दै हिन्दू सडकमा उर्लिँदै गरेको दाबी । तथ्य: धरान र वीरगंजका...
Fact Check: के हो रामकथा प्रवचन विवाद ? भारतीय नागरिकलाई भनियो ‘उग्रवादी’
दाबी : ‘भारतीय गुण्डा’ले लुम्बिनीस्थित बुद्ध जन्मस्थलमा ‘अतिक्रमण’ गरेको, भारतीय ‘उग्रावादीहरू’ले लुम्बिनीमा तोडफोड गरेको र ‘योगी-मोदीका आतंककारीहरू’ले बुद्धिस्टहरूलाई ‘हस्तक्षेप’ गरेको ।तथ्य : आ-आफ्नो धार्मिक...
COVID-19 Vaccine
Health & Wellness
Fact check: भूइँकटहरको जरा, साउने घन्टी फूलको जरा र आँपको बोक्राको...
दाबी: साउने घन्टी फूलको जरा, भुइँ कटहरको जरा र आँप रुखको बोक्राको रसलाई सेवन गर्दा पहेँलो जन्डिस पूर्णरुपमा निको...
Fact Check: बनमाराको प्रयोगले पिनास रोग निको हुन्छ ?
दाबी: बनमारा वनस्पतिको प्रयोगले पिनास रोग निको पार्न सकिन्छ । तथ्य: बनमारा वनस्पतिको प्रयोगले पिनास रोग निको पार्न...
Coronavirus
Fact Check: चिनियाँ नागरिकले जिउँदा किरा-फट्याङ्ग्रा खाँदा कोभिड-१९ फैलिएको हो?
दाबी: चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलियो । तथ्य: चिनियाँ...
के इन्डोनेसियालीहरूसँग कोभिड–१९ प्रतिरोधी क्षमता प्रशस्तै छ ?
पछिल्ला केही वर्ष संसार नै कोभिड-१९ महामारीबाट आक्रान्त भयो । महामारीमा कोभिड-१९ र महामारीका विषयमा अनेक दाबी गरिए । यही क्रममा एउटा समाचार नेपाली...