Tuesday, January 7, 2025
Tuesday, January 7, 2025

LATEST ARTICLES

Fact Check: भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलियो पूरानो भिडियो

दाबी  : मुग्लिनमा आज ठूलो पहिरो गयो । तथ्य : भारतको हिमान्चन प्रदेशस्थित नाहान राजमार्गमा घटेको घटनालाई तोडमोड गरेर...

Fact Check: के ध्यान-जपले माइग्रेन तथा पिनासको उपचार हुन्छ?

दाबी : मान्त्रको जप गर्नाले पिनास तथा माइग्रेन निको हुने हुन्छ । ...

Fact Check: राष्ट्रपति रामचन्द्र पौडेलले कहिले भने ‘बुद्ध भारतमै जन्मेका हुन्’? 

दाबी  : राष्ट्रपति रामचन्द्र पौडेलले ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिए ।तथ्य : राष्ट्रपति रामचन्द्र पौडेलले  ‘बुद्ध भारतमै जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिएको...

Fact Check: कोलकतामा भूकम्प गएको दाबी, भूकम्पकै कारण भवन ढलेको हो?

दाबी: भारतको कोलकता ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको र भूकम्पकै कारण भवन ढलेको छ । तथ्य: दक्षिण भारतको केरलामा तीन वर्षअघि वातावरणीय नियमहरूको उल्लङ्घन...

Fact Check: मोबाइल फोनको अत्याधिक प्रयोगले मस्तिष्क क्यान्सर हुन्छ? 

दाबी  : मोबाइल फोनको अत्यधिक प्रयोगले मस्तिष्कको क्यान्सर निम्त्याउँछ । तथ्य : मोबाइल फोनको अत्यधिक प्रयोगले मस्तिष्कको क्यान्सर हुने दाबी वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्न सक्दैनन्...

Fact Check: अष्ट्रेलियाको भिडियो, नेपालका विमानस्थल कर्मचारीलाई भनियो ‘जनावर’

दाबी: विमानस्थल आइपुग्ने यात्रुका सामानहरूलाई कर्मचारीहरूले लापरवाहीपूर्वक फ्याँकिरहेकाे भिडियो नेपालकै विमानस्थलको हो । तथ्य: भिडियोमा देखिएको उक्त दृश्य नेपालकै विमानस्थलको रहेको दाबी भ्रामक छ...