Sunday, May 12, 2024
Sunday, May 12, 2024

Home 2023 December

Monthly Archives: December 2023

Fact Check: निर्णय नहुँदै सामाजिक संजालमा फैलियो भ्रामक दाबी, २७ गतेदेखि टिकटक खुल्न लागेको हो ?

दाबी: सरकारले २७ गतेदेखि टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तथ्य: २७ गतेदखि सामाजिक संजाल टिकटकमाथि गरेको प्रतिबन्ध हटाउने निर्णय भएको दाबी भ्रामक छ । टिकटक प्रतिबन्धसँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा फेला परेका छन् ।...

Fact Check: अप्रमाणित अडियो जोडेर बनाइयो भ्रामक भिडियो, ४१ अर्ब रुपैयाँका लागि प्रधानमन्त्री दुबई पुगेको दाबी

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ४१ अर्ब रुपैयाँ दुबईमा रहेको र सोही पैसाका लागि प्रचण्ड दुबई पुगेको दाबी । तथ्य: फरक-फरक सन्दर्भका पुराना अप्रमाणित भिडियो र अडियो जोडेर ४१ अर्ब रुपैयाँका कारण प्रधानमन्त्री दुबई पुगेको...

Fact Check: भिजाएको किसमिस खाँदा रगत कमीको समस्या हट्छ ?

दाबी: भिजाएको किसमिसको सेवनले हेमोग्लोबिनको कमी र यनीमियाको समस्या हट्ने दाबी । तथ्य: किसमिसमा आइरन पाइने भएपनि यसले हेमोग्लोबिनको कमी वा एनीमिया निको पार्न सक्छ भन्ने दाबी अपुष्ट छ ।  सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित...

Fact Check: सरकारले फेसबुक, युट्युब बन्द गर्ने घोषणा गरेको भ्रामक दाबी सामाजिक संजालमा फैलियो

दाबी: सरकारले फेसबुक, युट्युब लगायत अन्य सामाजिक संजाललाई पनि बन्द गर्ने घोषणा गरेको छ । तथ्य: सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई बन्द गर्ने घोषणा गरेको दाबी भ्रामक छ ।   सरकारले टिकटक बन्द गरेपछि सर्वोच्च अदालतमा सरकारको...