Saturday, May 11, 2024
Saturday, May 11, 2024

Home 2023 October

Monthly Archives: October 2023

Fact Check: राति अबेरसम्म नसुत्ने व्यक्तिको चाँडै मृत्यु हुन्छ?

दाबी: राति अबेरसम्म नसुत्ने मानिसहरूको चाँडै मृत्यु हुने खतरा रहने दाबी । तथ्य: राति अबेरसम्म नसुत्ने र अनियमित सुत्ने बानी भएका मानिसहरूलाई स्वास्थ्य समस्याहरूको उच्च जोखिम हुनसक्छ । तर, सुत्ने समय मात्र नभएर आनुवंशिकी,...

Fact Check: बझाङ भूकम्पको दाबीसहित आठ वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलाइयो

दाबी: बझाङ केन्द्रबिन्दु बनाएर ६.३ स्केलको भूकम्प, विचरा कति मान्छेहरु मरे होलान् । (भिडियो) तथ्य: २०७२ सालमा महाभूकम्प गएका बेला काठमाडौँस्थित बसन्तपुरमा देखिएको दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । असाेज १६ (२०८०) गते बझाङ जिल्लास्थित...

Fact Check: मान्छेले किन हवाइजहाजलाई धक्का लगाए ? ‘स्टार्ट बन्द’ भएको भ्रामक दाबी

दाबी:  ‘स्टार्ट बन्द’ भएपछि हवाइजहाजलाई मानिसहरुले ठेलेको दाबी । तथ्य: टायर पड्किएर मध्ये धावनमार्गमा अलपत्र परेको हवाइजहाजलाई पन्छ्याउने काम भइरहेका बेला करिब दुई वर्षअघि खिचिएको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।  सामाजिक संजालमा...