सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ, जसमा आलसले कब्जियत निको पार्ने दाबी गरिएको देखिन्छ ।
Organic Online नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्रीमा एउटा प्रोडक्टको दृश्य देखाइएको छ । उक्त दृश्यमा एउटा थमनेलसमेत राखिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘आलसको...
भर्खरै सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फैलाइएको छ । उक्त सामग्रीमा कन्चनपुर जिल्लास्थित महेन्द्रनगरबाट निर्मला पन्तको हत्यारा पक्राउ परेको दाबी गरिएको देखिन्छ । यो दाबीसहितको सामग्रीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिँडिरहेको दृश्यसमेत देखिएको छ ।
Newstvprovincesno.1 नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा भिडियो पनि...
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ । भिडियो र अडियोसहितको उक्त सामग्रीमा अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज’ भएको दाबी गरिएको देखिन्छ ।
Hamroaawaj17 नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा अमेरिकी राष्ट्रपति जो बाइडन, नेपालका गृहमन्त्री रबी लामिछाने...
सन् २०२२ मा विश्व सँगसँगै नेपालभित्र विविध खालका गतिविधिसँगै अनेक घटनाहरू घटे । युक्रेन–रुस युद्धदेखि विश्वकपसम्म, श्रीलंका संकटदेखि संसारभरी निम्तिएको प्राकृतिक विपत्तिसम्म, नेपालमा भएका विभिन्न तहका निर्वाचनदेखि मनसुनी बिपत्तिसम्म, विमान दुर्घटनादेखि नेपाल-भारत सीमा समस्यासम्मका अनेक सूचनाहरू सामाजिक संजालसँगै संचारमाध्यम तथा इन्टरनेटमा मा फेला परे...