Tuesday, September 17, 2024
Tuesday, September 17, 2024

LATEST ARTICLES

के सन्दीप लामिछाने एयरपोर्टमा देखिएका हुन् ? ४ वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलियो

पछिल्लो समय सामाजिक संजालमा भिडियो जोडिएका सामग्री फैलिरहेका छन् । भिडियोमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई देख्न सकिन्छ । सन्दीप लामिछानेसँग भिडियोमा मानिसहरुको...

सन्दीप लामिछानेलाई जोडेर फैलाइयो भ्रामक सूचना, मोदीदेखि धोनीसम्म आउन लागेको दाबी

राष्ट्रिय क्रिकेट टोलीका चर्चित कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय...

न्युयोर्क शहरका मेयरको काममा बालेनको नाम, अवैध पार्किङ गरिएका मोटरसाइकल नष्ट गरिएको दाबी  

सामाजिक संजालमा फैलिएको एउटा दृश्यसहितको सामग्री फेला परेको छ । उक्त सामाग्रीमामा जोडिएको भिडियोमा मोटरसाइकहरू देखिएका छन् र ती मोटरपाइकलहरुमा बुलडोजर चलाइएको दृश्य देखिएको...

विमान दुर्घटनाको पूरानो भिडियो सामाजिक संजालमा फैलियो

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा राखिएको भिडियोमा आगलागी भइरहेकाे दृश्य देखिन्छ । विमानमा आगलागी भइरहेको...

इन्डोनेसियामा गएको पहिरोको दृश्य नेपालमा फैलियो, थमनेलमा लेखियो- ‘नगरकाेट जाने बाटो’    

सामाजिक संजालमा पहिरो गएको एउटा दृश्य जोडिएको दाबीसहितको सामग्री फेला परेको छ । उक्त दृश्यमा सडक देखिएको छ र सडक छेवैको पहाड उक्त सडकमा...

नेपाल बन्दकर्ताले आगजनी गरे भन्दै बंगलादेश, अष्ट्रेलियाका घटना सामाजिक संजालमा फैलाइयो 

मंगलबार ( भदौ ७ गते)  नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक समूहले नेपाल बन्द घषणा गर्‍यो । सरकारसँग भएको ३ बुँदै...