NEWS
Fact Check: ‘नेपालमै रकेट निर्माण भएको’ अडियोसँग जोडियो भ्रामक भिडियो
दाबी: ३० लाख लगानीमा १० महिना लगाएर नेपालमै फाउन्डिङ रकेट निर्माण भएको (भिडियो) तथ्य: ३० लाख...
Fact Check: भिडियोमा देखिएको हवाई जहाज बुद्ध एयरको हो? पढ्नुहोस् वास्तविकता
दाबी: झापाको चन्द्रगढीबाट काठमाडौँ आएको बुद्ध एयरको हवाई जहाज दुर्घटना हुनबाट जोगिएको दाबी (भिडियो) । ...
POLITICS
Fact Check: के रास्वपाका उपसभापतिले ‘रविको कर्मको फलको पछाडि लाग्नु छैन’...
तथ्य: रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले रवि लामिछानेको कर्मको फलको पछाडि लाग्नु छैन भन्ने अभिव्यक्ति दिएको दाबी...
Fact Check: के प्रधानमन्त्री दुर्घटनामा परेका हुन्? ओलीको निधन भएको गलत...
दाबी: प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनामा परेको र उनको उपचारका क्रममा निधन भएको दाबी । ...
VIRAL
इजरायलस्थित अमेरिकी दूतावासमा आक्रमण भएको भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता
दाबी: इजरायलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा आक्रमण भएको दाबी (भिडियो) । तथ्य: तीन वर्षअघि अमेरिकाको भर्जिनियास्थित...
Fact Check: नेपाली सेनाको ‘वीरता’ देखाइएको भिडियो भ्रामक
दाबी: आगोसँग खतरनाक तालिम गरिरहेका सैनिक ‘नेपाली सेना’ हुन् । ...
Fact Check: अभिनेता टाइगर श्रफको निधन भएको दाबी, के हो वास्तविकता?
दाबी: भारतीय अभिनेता टाइगर श्रफको निधन भएको छ । तथ्य: टाइगर...
RELIGION
Fact Check: रवि लामिछाने रिहा नहुँदै सामाजिक संजालमा फैलियो गलत दाबी
दाबी: प्रहरी हिरासतमा रहेका रवि लामिछाने रिहा भएको दाबी । तथ्य: पुरानो र फरक...
Fact Check: राम मन्दिरमा प्रतिस्थापित मूर्ति नेपाली शालिग्रामबाट बनेको गलत दाबी
दाबी: भारतस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको गर्भगृहमा प्रतिस्थापित रामको बालस्वरुप मूर्ति नेपालको शालिग्रामबाट बनाइएको दाबी । ...
Fact Check: धरान र वीरगंजमा हिन्दूहरु उर्लिँएको भन्दै सामाजिक संजालमा फैलाइयो भ्रामक भिडियो
दाबी: नेपालमा गाई काटी खान पाइँदैन भन्दै हिन्दू सडकमा उर्लिँदै गरेको दाबी । तथ्य: धरान र वीरगंजका...
COVID-19 Vaccine
Health & Wellness
Fact Check: के दूबोको जुस, चौलानी पानी र मिश्रीको मिश्रणले पेटको...
दाबी: दूबोको जुस चौलानी पानी र मिश्री मिसाएर सेवन गर्दा पेटको रोग र आँखा कमजोर भएको अवस्था निको हुने...
Fact Check: के अपमार्गको जरा र तेलले कानको उपचार गर्छ?
दाबी: अपमार्ग वनस्पतिको जुराको धुलोलाई तेलमा तताएर कानमा चुहाउँदा बहिरोपना समाधान हुने र श्रवण शक्ति बढ्ने दाबी । ...
Coronavirus
Fact Check: चिनियाँ नागरिकले जिउँदा किरा-फट्याङ्ग्रा खाँदा कोभिड-१९ फैलिएको हो?
दाबी: चिनियाँ नागरिकहरूले जिउँदा किरा र फट्याङ्ग्रा खाँदा कोभिड-१९ माहामारी विश्वभर फैलियो । तथ्य: चिनियाँ...
के इन्डोनेसियालीहरूसँग कोभिड–१९ प्रतिरोधी क्षमता प्रशस्तै छ ?
पछिल्ला केही वर्ष संसार नै कोभिड-१९ महामारीबाट आक्रान्त भयो । महामारीमा कोभिड-१९ र महामारीका विषयमा अनेक दाबी गरिए । यही क्रममा एउटा समाचार नेपाली...