Sunday, April 20, 2025
Sunday, April 20, 2025

LATEST ARTICLES

के अमेरिकाले एमसिसी फिर्ता लिने घोषणा गरेको हो ?

सामाजिक संजालमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी कन्टेन्ट बन्ने क्रम अझैँ रोकिएकाे छैन् । यही बेला एमसिसीकै विषयमा एउटा दाबीसहितको टिकटक भिडियो सामाजिक...

एमसिसीसँग प्रधानसेनापतिलाई जोडेर बनाइयो भ्रामक भिडियो, कुनैपनि नेतालाई बाँकि नराख्ने चेतावनी दिएको दाबी

एमसिसीलाई नेपाली सेना जोडेर तयार पारिएको एउटा सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको उक्त सामग्रीमा प्रधानसेनापतिले...

एमसिसीसँग जोडेर प्रधानमन्त्री र सभामुखको भनाई बङ्ग्याइयो, के देउवाले आपत्तिजनक शब्द बोलेका हुन् ?

अमेरिकी आर्थिक अनुदान सहायता कार्यक्रमसँग सम्बन्धित केही सामग्रीहरू सामाजिक संजालमा भेटिएका छन् । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख...

गम्भीर विषयमा भ्रामक दाबी, तथ्यलाई तोडमोड गरेर भनियो नेपाल-भारत ‘शत्रुराष्ट्र’

पछिल्लो साता नेपाल-भारतसँग सम्बन्धित केही सामग्रीहरू सामाजिक संजालमा फैलिरहेकाे देखियो । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा हामीले तीनवटा भिडियो भेट्टाएका छौँ, ती छुट्टाछुट्टै भिडियोमा...

‘२० जनाको ज्यान गयो, २०० घाइते’ भन्दै सामाजिक संजालमा फैलाइयो भ्रामक भिडियो, घटाना कहाँको हो ?

पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो फैलिरहेकाे छ । नेपाली प्रहरीहरू यताउता दाैडिरहेकाे उक्त दृश्यसहितकाे भिडियोमा गोली चलिरहेको दाबी गरिएकाे छ । यतिमात्र होइन,...

किम जोङ उनका ‘आफ्नै’ कान्छा भाई नेपालमा भेटिएका हुन् ?

पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो निकै चर्चित भइरहेको छ । भिडियोमा उत्तर कोरियाली 'सर्वोच्च नेता' किम जोङ उनका कान्छा भाई नेपालमा भेटिएको दाबी...