Home 2024
Yearly Archives: 2024
Fact Check: रोहित पौडेललाई सन्दीप लामिछानेसँग जोडियो, सामाजिक संजालमा भेटियो गलत दाबी
दाबी: राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले निराश हुँदै आँशु झारेको र ‘सन्दीप भएको भए यसरी रुनु पर्ने थिएन’ भन्ने अभिव्यक्ति दिएको दाबी । दाबी: टी-ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज सुरु भएको सन्दर्भमा पोस्ट गरिएको भिडियो सन्देशलाई गलत...
Fact Check: देउवा र ओली मिल्न लागेको भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता
दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै खेल्न थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मिल्न लागेको एवं अब छिट्टै कांग्रेस-एमालेको सरकार बन्ने दाबी । तथ्य: चाडपर्वका अवसारमा राजनीतिक...
Fact Check: लट्टेको साग सेवन गर्दा पिसाब रोकिने समस्या निको हुन्छ?
दाबी: लट्टेको साग र जराको सेवनले पिसाब रोकिने समस्या निको हुन्छ । तथ्य: लट्टेको सागको सेवनले पिसाब रोकिने समस्या निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्नु कुनै बलियो वैज्ञानिक प्रमाण फेला परेन ।
मानव स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको...
Fact Check: दुई वर्ष पूरानो घटनासँग मारवाडी सामुदायलाई जोडियो, भारततर्फ पैसा लैजादैगर्दा पक्राउ परेको भ्रामक दाबी
दाबी: मारवाडीले आलुको बोरामा नेपालबाट भारततर्फ पैसा लैजादैगर्दा पक्राउ गरिएको र नेपाली पैसा सबै भारत गइरहेको दाबी । तथ्य: भारतबाट नेपालतर्फ आलुको बोरामा लुकाएर ल्याउँदै गरेको साढे ८३ लाखभन्दा बढी रुपैयाँसहित दुई जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको...
Fact Check: राजसंस्था पुन:स्थापनाको पक्षमा जनसागर निस्किएको भ्रामक दाबी, पढ्नुस् वास्तविकता
दाबी: राजा आउ देश बचाउ भन्दै सडकमा जनसागर निस्किएको दाबी (भिडियोसहित) । तथ्य: २०८० फागुन १२ गते आयोजित धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण चलिरहेका अवसरमा खिचिएको भिडियोलाई भ्रामक तरिकाले राजसंस्था पुन:स्थापनासँग जोडिएको पाइयो ।
जनसागर उर्लिएर...
Fact Check: मेथीलाई उमालेको पानीमा अदुवाको रस र मह राखेर सेवन गर्दा दम रोग निर्मूल हुन्छ?
दाबी: मेथीसहित उमालेको पानीमा एक चम्चा अदुवाको रस र एक चम्चा मह घोलेर दैनिक १५ दिन खाएमा दम रोग निर्मूल हुन्छ । तथ्य: दमको रोगलाई पूर्णरुपमा निको पार्ने कुनै वैज्ञानिक उपचार...
Fact Check: काठमाडौँ महानगरपालिकासँग जोडियो मनालीको भिडियो
दाबी: भिडियोमा देखिएको आक्रमण जेसीबी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको सन्देश दिन खोजिएको छ । तथ्य: भारतको हिमाचल प्रदेशस्थित मनाली शहरमा घटेको घटनाको दृश्यलाई काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहसँग जोड्दै भ्रामक सन्देश दिन खोजिएको पाइयो ।
काठमाडौँ...
Fact Check: प्रधानमन्त्रीले टिकटक खुलाएका हुन्? संसद्को भिडियोमा अस्पष्ट दाबी
दाबी: सबै बुढा पार्टी मिलेर टिकटक बन्द गरेको र प्रधानमन्त्रीले टिकटक खुलाएरको अर्थ लाग्ने अस्पष्ट दाबी । तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले टिकटक प्रतिबन्धका विषयमा प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिलाई आधार बनाएर भ्रामक दाबी गरिएको छ ।
नेपालमा...
Fact Check: प्याउली फूलको सेवनले महिलालाई स्तन क्यान्सरबाट जोगाउँछ?
दाबी: प्याउली वनस्पतीको फूललाई सेवन गर्दा र यसको पात तथा जराको प्रयोगले स्तन क्यान्सरलाई निको हुने दाबी । तथ्य: प्याउली फूल र स्तन क्यान्सरलाई रोकथाममा यसको प्रभावहरूबारे अझैँ विशेष रूपमा अध्ययन गरिएको छैन । यस बिरुवाको सम्भावित स्वास्थ्य...
Fact Check: बाजुरामा खिचिएको भिडियो भारतमा बन्यो भ्रामक, पाकिस्तानी इन्जिनियरले बनाएको हवाइजहाज नउडेको दाबी
दाबी: पाकिस्तानी इन्जिनियरले बनाएको र त्यसलाई मानिसहरुले धक्का लगाएर उडाउने कोशिस गरेको तरपनि उड्न नसकेको दाबी (विमानलाई धक्का लगाएको भिडियो) । तथ्य: नेपालसँग सम्बन्धित तीन वर्ष पुरानो र फरक घटना-सन्दर्भमा खिचिएको भिडियोलाई...