Wednesday, March 12, 2025
Wednesday, March 12, 2025

Home 2025 February

Monthly Archives: February 2025

Fact Check: के मधुमेहका विरामीले दैनिक बेसार सेवन गर्नु सही हो?

दाबी: शुद्ध बेसारको धुलो पानीसँग दिनमा एकपटक वा दुईपटकसम्म सेवन गर्दा मधुमेहविरुद्ध फाइदा हुने दाबी । तथ्य: मधुमेहको विरामीले उचित औषधि वा चिकित्सा सल्लाह बिना बेसारमा मात्र भर पर्नु हानिकारक हुन सक्छ ।  बेसारको सेवन...

Fact Check: के नेपाललाई सहयोग बन्द गरेपछि अमेरिकामा दुई जहाज ठोक्किएका हुन्?

दाबी: अमेरिकाले नेपाललाई सहयोग बन्द गरेपछि दुई जहाज ठोक्किएको र २ जनाको मृत्यु भएको दाबी (तस्बिर) तथ्य: कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीद्वारा उत्पन्न तस्बिरलाई भ्रामक तरिकाले प्रस्तुत गरिएको देखियो ।  दुईवटा जहाज ठोक्किएको दृश्य सामाजिक संजालमा...

Fact Check: के तस्बिरमा देखिएको दृश्य जनकपुरसँग सम्बन्धित छ? 

दाबी: जनकपुरमा भूकम्पले क्षति पुर्‍याएको (तस्बिर)  तथ्य:२०१५ को महाभूकम्पबाट काठमाडौँको साँखुमा पनि घरहरु भत्किएका थिए, सोही सन्दर्भको तस्बिरलाई वर्तमान सन्दर्भमा जनकपुरसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।  भूकम्पले घरहरु भत्काएको एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ...

Fact Check: के घरेलु उपायले कपाल फुल्ने समस्या समाधान हुन्छ?

दाबी: घरेलु उपायले नै कपाल फुल्ने समस्या समाधान हुने दाबी । तथ्य: एकपटक कपालको रंगद्रव्य गुमाएपछि कुनै पनि प्रयोग वा आहार परिवर्तनले यसको प्राकृतिक रंग पुनर्स्थापित गर्न सक्दैन । कपाल फुल्ने समस्यासँग सम्बन्धित एउटा सामग्री...

Fact Check: के लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाइन्छ?

दाबी: भिडियोमा ‘अब लाइसेन्स नभएपनि मोटरसाइकल चलाउन पाउने’ दाबी गरिएको छ ।  तथ्य: २०८० मा सर्वोच्च अदालतले गरेको फैसलालाई तोडमोड गर्दै सामाजिक संजालमा फैलाइएको छ ।  ट्राफिक प्रहरी देखिने एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ । उक्त भिडियोमा ‘अब लाइसेन्स...

Fact Check: के गर्भावस्थामा लिपस्टिक लगाउँदा बच्चालाई अटिजम हुन्छ ? 

दाबी: गर्भावस्थामा लिपस्टिक लगाउँदा बच्चालाई सतप्रतिशत अटिजमको समस्या देखिन्छ । दाबी: आनुवंशिक कारकले अटिजम समस्या निम्तिन्छ भन्ने धेरै प्रमाणहरु फेला परेका छन् । यो समस्यालाई  कुनै पनि विश्वसनीय अनुसन्धानले कस्मेटिक सामग्रीको प्रयोगसँग जोडेको छैन। अटिजम...

Fact Check: के गगन थापामाथि हालसालै आक्रमण भएको हो? 

दाबी: नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि भर्खरै आक्रमण भएको र उनले रवि लामिछानेसँग माफी मागेको दाबी (भिडियो) । तथ्य: २०७४ को निर्वाचनमा थापाको र्‍यालीलाई काठमाडौँमा बम विस्फोट भएको थियो, सोही पुरानो सन्दर्भको भिडियोमा भ्रामक...

Fact Check: के घरेलुु जडिबुटी औषधिले गम्भीर रोग निको पार्न सक्छ? 

दाबी: मृगौला, क्यान्सर, सुगर, प्रेसर जस्ता गम्भीर रोगहरुलाई घरेलुु जडिबुटी औषधि उपचारबाटै निको पार्न सकिने दाबी । तथ्य: घरेलु उपचारले मात्रै गम्भीर अवस्था र रोगहरू निको पार्न सक्दैन...

Fact Check: के रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा भएको हो? 

दाबी: सभामुख देवराज घिमिरेले रवि लामिछानेको निलम्बित सांसद पद फुकुवा गरेको दाबी । तथ्य: सभामुख देवराज घिमिरेले रवि लामिछानेको निलम्बित सांसद पद अहिलेसम्म फुकुवा गरेका छैनन् ।   रवि लामिछानेसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिहेको छ ।...