Friday, January 3, 2025
Friday, January 3, 2025

LATEST ARTICLES

Fact Check: एमसिसीका कारण इन्स्पेक्टरले पेस्तोल ताकेका हुन् ? लप्सीफेदी सबस्टेसन विवादमा एमसिसीलाई तानियो 

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ, उक्त सामग्रीमा एक जना प्रहरी अधिकारी मानिसहरूमाथि पेस्तोल ताकिरहेको अवस्थामा देखिएका छन् र यो...

Fact Check: राष्ट्रपति र एमाले अध्यक्षले संसद् विघटनको घोषणा गरेका हुन् ? फैलियो भ्रामक दाबी

भर्खरै सामाजिक संजालमा एउटा राजनीतिक सामग्री फैलिन थालेको छ । उक्त सामग्रीमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन...

Fact Check: संसद्काे भिडियोमा भ्रामक दाबी  

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त भिडियोसहितको सामग्रीमा संघीय संसद्मा धक्कामुक्की भइरहेको दृश्य देख्न सकिन्छ र  धक्कामुक्कीको प्रस्तुत दृश्य सदनमा...

दुई वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलियो, ३० राउण्ड गोली चलेको दाबी   

सामाजिक संजालमा एउटा सामग्री फेला परेको छ, जसमा प्रहरी र आन्दोलित भिडको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा मानिसहरूलाई नियमन्त्रणमा लिन प्रहरीले ३० राउण्ड...

के दहीसँग बेसार र भातसँग लसुन सेवन गर्दा ‘ग्यास्ट्राइटिस’ निको हुन्छ?

सामाजिक संजालमा जनस्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा बिहानको खानामा दहीसँग एक चम्चा बेसार र भातसँग लसुनका तीनवटा पाेटी...

प्रचण्डको पूरानो भिडियो सामाजिक संजालमा फैलियो, रबिलाई सिध्याउने षड्यन्त्र गरेको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिएको छ । उक्त सामग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रबिलाई सिध्याउने षड्यन्त्र गरिरहेको दाबी गरिएको छ...