Saturday, April 19, 2025
Saturday, April 19, 2025

Home 2022

Yearly Archives: 2022

बालेन साहको नाम जोडेर सामाजिक संजालमा फैलाइयो अतिरञ्जित सूचना

अझैपनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को चर्चा सामाजिक संजालमा रोकिएको छैन । तिनै चर्चाहरु बिच मेयर बानेलसँग सम्बन्धित दाबीसहितका अनेक सामग्रीहरू सामाजिक संजालमा...

नागरिकता विधेयक र सेना परिचालनको विषय एकै ठाउँमा जोडियो, सामाजिक संजालमा भ्रामक सामग्री फैलाइयो

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा केही घण्टाअघि पोस्ट भएको एउटा भिडियो सामग्री द्रुत गतिमा फैलिरहेको छ । user07kc नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त...

के इन्डोनेसियालीहरूसँग कोभिड–१९ प्रतिरोधी क्षमता प्रशस्तै छ ?

पछिल्ला केही वर्ष संसार नै कोभिड-१९ महामारीबाट आक्रान्त भयो । महामारीमा कोभिड-१९ र महामारीका विषयमा अनेक दाबी गरिए । यही क्रममा एउटा समाचार नेपाली...

बालेनले फोहर फाल्ने ट्रक किनेको दाबी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ चर्चामा छन् । काठमाडौँ महानगरमा बनाइएका अवैध संरचनाहरुमा डोजर चलाउने कदम होस् या ‘टुचुचा’ उत्खनन्‌काे प्रयास पछिल्ला यी...

Fact Check: के मंकीपक्स संक्रमण केवल पुरुषहरूमा मात्रै हुन्छ ?

पछिल्लो समय नेपालमा मंकीपक्स संक्रमणको चर्चा-परिचर्चा चुलिँदो छ । नेपालको एउटा संचार माध्यमले ‘अमेरिकामा मंकीपक्स संक्रमितमध्ये ९९ प्रतिशत पुरुष’ शीर्षकको समाचार प्रकाशित गरेको छ...

के सन्दीप लामिछाने एयरपोर्टमा देखिएका हुन् ? ४ वर्ष पूरानो भिडियो सामाजिक संजालमा फैलियो

पछिल्लो समय सामाजिक संजालमा भिडियो जोडिएका सामग्री फैलिरहेका छन् । भिडियोमा बलात्कार आरोपी नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई देख्न सकिन्छ । सन्दीप लामिछानेसँग भिडियोमा मानिसहरुको...

सन्दीप लामिछानेलाई जोडेर फैलाइयो भ्रामक सूचना, मोदीदेखि धोनीसम्म आउन लागेको दाबी

राष्ट्रिय क्रिकेट टोलीका चर्चित कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरी कहाँ पीडित बालिकाले जाहेरी दिएपछि काठमाडौँ महानगरिय...

न्युयोर्क शहरका मेयरको काममा बालेनको नाम, अवैध पार्किङ गरिएका मोटरसाइकल नष्ट गरिएको दाबी  

सामाजिक संजालमा फैलिएको एउटा दृश्यसहितको सामग्री फेला परेको छ । उक्त सामाग्रीमामा जोडिएको भिडियोमा मोटरसाइकहरू देखिएका छन् र ती मोटरपाइकलहरुमा बुलडोजर चलाइएको दृश्य देखिएको...

विमान दुर्घटनाको पूरानो भिडियो सामाजिक संजालमा फैलियो

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा राखिएको भिडियोमा आगलागी भइरहेकाे दृश्य देखिन्छ । विमानमा आगलागी भइरहेको...

इन्डोनेसियामा गएको पहिरोको दृश्य नेपालमा फैलियो, थमनेलमा लेखियो- ‘नगरकाेट जाने बाटो’    

सामाजिक संजालमा पहिरो गएको एउटा दृश्य जोडिएको दाबीसहितको सामग्री फेला परेको छ । उक्त दृश्यमा सडक देखिएको छ र सडक छेवैको पहाड उक्त सडकमा...