Saturday, April 19, 2025
Saturday, April 19, 2025

Home 2022

Yearly Archives: 2022

नेपाल बन्दकर्ताले आगजनी गरे भन्दै बंगलादेश, अष्ट्रेलियाका घटना सामाजिक संजालमा फैलाइयो 

मंगलबार ( भदौ ७ गते)  नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक समूहले नेपाल बन्द घषणा गर्‍यो । सरकारसँग भएको ३ बुँदै...

अर्थमन्त्री जनार्दन शर्मा तीज गीतमा नाचेको भिडियो सामाजिक संजालमा फैलियो, ‘सीसीटीभी फूटेज’सँग सम्बन्धित रहेको दाबी  

पछिल्लो समय सामाजिक संजालमा एउटा दृश्यसहितको सामग्री फैलिएको छ, जसमा अर्थमन्त्री जनार्दन शर्मा तीजको गीतमा नाचिरहेको देखिन्छ । शर्माले एक खुसीयालीमा उक्त नाँच प्रदर्शन...

के पल शाह कारागारमुक्त भएका हुन् ?

चर्चित बालिका गायिकासँग यौन सम्बन्ध कायम गरेको आरोप लागेका (कानुनत: बलात्कार आरोपी) अभिनेता पल शाह (पूर्णविक्रम शाह)सँग सम्बन्धित विभिन्न दाबीसहितका सामग्री बेला-बेला सामाजिक संजालमा...

म्यानमारको भिडियोमा नेपालको राष्ट्रिय झण्डा दूरुपयोग

सामाजिक संजालमा एउटा दृश्यसहितको सामग्री फेला परेको छ । मानिसहरूको एउटा भीड भागदौड गरिरहेको र केही खोजीरहेको जस्तो उक्त सामग्रीमा जोडिएको दृश्यमा देखिन्छ ।...

सीमामा ‘गोली’ चलेको दाबीका साथ ४ वर्ष पूरानो भिडियो सामाजिक संजालमा राखियो, कञ्चनपुरको घटनालाई सर्लाही भनियो

गम्भीर दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । reshurajeshbist55 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) आक्रोशित भावमा...

बाढीका पूराना भिडियोमा भ्रामक दाबी

वर्षाका कारण नेपालमा हरेक वर्ष निम्तिने मौसमी विपद्को श्रृंखला यस वर्ष पनि जारी छ । नेपालका विभिन्न स्थानहरूमा यस वर्ष पनि बाढी, पहिरो, डुवान...

खोटाङमा भूकम्प गयो भन्दै पूराना दृश्यलाई बनाइयो भ्रामक

आइतबार बिहान (साउन १५) नेपालको पूर्वी भूभाग तथा भारतको पश्चिम बंगाल राज्यका केही भूभागमा भूकम्पको धक्का महसुस गरियो । नेपालस्थित राष्ट्रिय भूकम्प मापन तथा...

अहिले सामाजिक संजालमा पोस्ट हुँदै चुनावमा खिचिएको भिडियो, माधव नेपाल लखेटिएको दाबी  

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल आफ्नै गृहजिल्ला रौतहटबाट लखेटिएको दाबी गर्ने सामग्रीहरू सामाजिक संजालमा पोस्ट भइरहेका छन् । भिडियोमा एउटा...

सप्तकोशीले गाउँ नै बगाएको भ्रामक दाबी, के हो वास्तविकता ?

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा दाबीसहितको एउटा सामाग्री निकै फैलिरहेको देखिन्छ । उक्त सामग्रीमा भयानक पहिरोको दृश्य देखाइएको छ । जसमा मानव वस्ती रहेको...

पूराना भिडियोमा भ्रामक दाबी, खोकनाको झडपलाई भनियो नेपाल-भारत ‘सीमा विवाद’

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामाग्री फेला परेको छ । उक्त दाबीसहितको भिडियोमा भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँगै नेपाल सशस्त्र...