Wednesday, January 22, 2025
Wednesday, January 22, 2025

Home 2022

Yearly Archives: 2022

फरक अडियो र फरक भिडियो जोडेर तयार पारियो भ्रामक सामग्री, ‘गैँडाले मान्छे मारेको’ दाबी

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दृश्यसहितको सामग्री फेला परेको छ । उक्त दृश्यमा विश्वकै दुर्लभ मानिने एक सिंगे गैँडा आक्रोशित भएको देख्न सकिन्छ । दृश्यसहितको सामग्रीमा ‘गैँडाले मान्छे मारेको’ दाबी गरिएको छ ।  Bhisma Mahat नामक टिकटक आइडीमा ४ दिनअघि पोस्ट गरिएको उक्त दृश्यसँगै...

सामाजिक संजालमा भ्रामक दाबीको कम्पन, दार्जिलिङ र काठमाडौँमा एकैदिन भूकम्प गएको हो ?

बिहीबार दिउँसो हाम्रो नजर सामाजिक संजालमा फैलिइएको एउटा टिकटक सामग्रीमा पर्‍यो । जसले नेपालमा भयानक भूकम्प आएको दाबी गरेको थियो । Satyam Yadav  नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा जमिन हल्लिरहेको दृश्यसमेत राखिएको देख्न सकिन्छ ।  भिडियोमा सडकमा गुडिरहेका सवारीसाधनहरू अवरुद्धसमेत देखिएको छ ।...

 एक व्यक्ति रक्ताम्य भएको भिडियो भेटियो, के ‘मेयर हर्क साम्पाङको टीम’माथि आक्रमण भएको हो ? 

स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङ चर्चामा छन् । चुनाव जितेसँगै मुलुकभर चर्चामा रहेका साम्पाङ पछिल्लो समय पानीको समस्या हल गर्न गम्भीर भएर लागेको देखिन्छ । पछिल्लो समय उनी उपमहानगरवासीसँगै श्रमदान गर्न जाने गरेका छन् । यही सन्दर्भमा मेयर हर्क साम्पाङसँग...

भ्रामक सामग्री : लाओस, भारत र हेलम्बुको बाढीले कसरी गर्‍यो रुपन्देहीमा धनजनको क्षति ? 

सामाजिक संजालमा प्राकृतिक प्रकोपसँग सम्बन्धित अर्को दाबीसहितको सामग्री भेटिएको छ । उक्त सामग्रीमा भयानक बाढी आएको र मानव बसोबास क्षेत्रले व्यहोर्नुपरेको क्षतिका दृश्यहरू देखाइएको छ । दाबीसहितको सामग्रीमा देखिएको दृश्य रुपन्देशी जिल्लाको दाबीसमेत गरिएको छ । AngadPrasadSahani नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्री...

दोलखामा ‘निकै ठूलो’ भूकम्प गएको दाबी गर्ने सामग्रीमा पोखराको तस्बिर

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा दोलखा जिल्लामा निकै ठूलो भूकम्प गएको र भूकम्पबाट निकै ठूलो क्षति भएको दाबी गरिएको छ । Mahesh Yadav नामक टिकटक आइडीमा पहिलोपटक पोस्ट गरिएको उक्त सामग्रीमा एउटा तस्बिरसमेत जोडिएको छ ।...

मनसुन केशस्टडी-३ : बाढीका पूराना भिडियोलाई नेपालमा भ्रामक बनाइयो

मनसुनी वर्षाका कारण नेपालका विभिन्न क्षेत्रले बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपत्ति व्यहोरिरहेका छन् । त्यस्ता प्राकृतिक विपत्तिका सूचना सामाजिक संजाल प्रयोगकर्ताले तिव्ररुपमा फैलाइरहेकाे देखिन्छ । यही क्रममा सामाजिक संजालमा फैलाइएका केही सामग्री न्युजचेकरको नजरमा परे।  Pinkydas नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा खोलासँगै घरको...

टिकटक केशस्टडी : मनसुनी वर्षा सुरु भएसँगै भ्रामक तस्बिरको बाढी

मनसुन सुरु भएसँगै नेपालका विभिन्न क्षेत्रहरूमा वर्षा भइरहेको छ । वर्षाका कारण मानिसहरू बाढी, पहिलो, डुबान जस्ता प्राकृतिक प्रकोपको सामना गरिरहनुपरेको छ । यही क्रममा सामाजिक संजालमा बाढी-पहिरो र डुबालका भिडियोहरू पोस्ट हुने क्रमसमेत बढेको देखिन्छ ।  भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा sagar नामक आइडीमा...

सामाजिक संजालमा परिचित तस्बिरको व्यथा, जो श्रीलंकाबाट नेपालसम्म आइपुग्दा भ्रामक बन्यो  

सामाजिक संजाल प्रयोगकर्तामाझ चर्चित नेपाली अभिनेत्री आशिका तामाङले तीन दिनअघि (२३ जुन) फेसबुक आइडीमा एउटा तस्बिर पोस्ट गरिन् । उक्त तस्बिर श्रीलंकाको रहेको दाबी गरिएको छ । जसमा एक व्यक्तिले अर्का ब्यक्तिलाई छडीले आक्रमण गरिरहेको देखिएको छ । उनले तस्बिरसँगै स्ट्याटससमेत पोस्ट गरेकी...

पल शाह छुटेको दाबी, पुरानो भिडियोलाई तोडमोड गरेर भनियो ‘फ्यानहरूको स्वागत’

बालिकासँग यौन सम्बन्ध कायम गरेको आरोप लागेका (कानुनत: बलात्कार आरोपी) चर्चित अभिनेता पल शाह (पूर्णविक्रम शाह)सँग सम्बन्धित विभिन्न दाबीसहितका सामग्री समय समयमा सामाजिक संजालमा फैलिने गरेका छन् । यही क्रममा सामाजिक संजालमा फैलाइएको दाबीसहितको अर्को सामग्री न्युजचेकरले फेला पारेको छ ।  Updatenepal नामक टिकटक आइडीमा...

काठमाडौँमा विमान दुर्घटना भएको दाबी, के हो वास्तविकता ?

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा विमान दुर्घटना भएको दाबीसहितका दृश्यहरू फैलिरहेका छन् । चार दिनअघिबाट सामामाजिक संजालमा देखिन थालेका ती दृश्यमा आगलागीपछि धुवा उडिरहेको दृश्य देखिएका छन् । उद्दारकर्मीहरू दौडादौड गरिरहेको दृश्यसमेत ती टिटकटक भिडियोहरूमा देखिएका छन् ।   Supriya नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको...