Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2023 July

Monthly Archives: July 2023

Fact Check: भ्रामक दाबीसहित सामाजिक संजालमा फैलियो पाकिस्तानको सुरुङमार्ग

दाबी: भिडियोमा देखिएको सुरुङमार्ग काठमाडौँ–निजगढ फास्ट ट्र्याकमा अवस्थित छ । तथ्य: काठमाडौँ–निजगढ फास्ट ट्र्याक भन्दै सामाजिक संजालमा फैलाइएको सुरुङमार्ग पाकिस्तानको हुन्जा उपत्यकामा निर्मित अटाबाद टनेल (पाकिस्तान-चीन मैत्री सुरुङ) दृश्य हो । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा...

Fact Check: आँप र चिसो पेय पदार्थको सेवनले मानिसको ज्यान जान सक्छ?

दाबी: आँप र चिसो पेय पदार्थसँग सँगै सेवन गर्दा मानिसको ज्यान जान सक्छ । तथ्य: आँप र चिसो पेय पदार्थलाई एकैसाथ सेवन गर्दा मानिसको ज्यान जान्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण भेटिएनन् । ...

Fact Check: प्रधानमन्त्री प्रचण्डले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेका हुन्? पढ्नुहोस् वास्तविकता 

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी गरिएको छ । तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी भ्रामक...

Fact Check: नेपाल-भारत खुला सीमा सधैँका लागि बन्द भएको भ्रामक दाबी 

दाबी: सुनौली नाका सधैँका लागि बन्द गरिएपछि विराटनगर जोगबनीको रानी नाका पनि सधैँका लागि बन्द गरियो । नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द भयो । अब छिट्टै लागू ...

Fact Check: टूथपेस्ट र कागतीको मिश्रणले कालो छालालाई गोरो बनाउँछ?

दाबी: थपेस्ट र कागतीको रसको मिश्रणले कालो छालालाई हल्का र सेतो बताउन सक्छ । तथ्य: टूथपेस्टमा दाँत सेतो पार्ने तत्वहरू हुन सक्छन् तर छालालाई सेतो पार्ने तथ्वहरू हुँदैनन् । टूथपेस्टले...

Fact Check: नेपाली सेना र भारतीय सेनाबीच मौखिक मुठभेड भएको हो? पढ्नुहोस् वास्तविकता 

दाबी: नेपाली सेना र भारतीय सेनाबीच मौखिक मुठभेडको अवस्था सृजना भएको सन्देश दिन खोजिएको छ । तथ्य: चिनियाँ सेना र भारतस्थित अरुणाचल प्रदेशको सीमामा इन्डो तिब्बत सीमा प्रहरी (ITBP)बीच भएको मौखिक मुडभेडको पुरानो दृश्यलाई...

Fact Check: सामाजिक संजालमा फैलिए बाढीका भ्रामक दाबी 

दाबी: बाढीका कारण नेपालको नयाँ पुल भत्किएको र नेपालको नदीले भारतको बिहार पुरै डुबानमा परेको दाबी गरिएको छ । तथ्य: उल्लेखित दाबीसहितका भिडियोहरू नेपाल र भारतसँग सम्बन्धित छैनन् । पाकिस्तानको स्वात नदीमा आएको बाढीको दृश्यलाई...

Fact Check: द्रोणपुष्पी र कालो मरिचको मिश्रणले सर्पको टोकाइ निको पार्न सक्छ?  

दाबी: द्रोणपुष्पी, कालो मरिच र नीमको पातको संयोजनले मानव शरीरमा रहेको सर्पको विषलाई उतार्न सकिने दाबी गरिएको छ ।  तथ्य: द्रोणपुष्पी, कालो मरिच र नीमको पातको संयोजनले मानव शरीरमा रहेको सर्पको विषलाई उतार्न सक्न भन्ने दाबी कुनै...

Fact Check: प्रधानमन्त्री भारतबाट फर्किएपछि भारतीयले नेपाली नागरिकता लिन थालेका हुन्? वास्तविकता पढ्नुहोस्

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएसँगै भारतीय नागरिकले वंशजको आधारमा नेपाली नागरिकता लिन थालेको समाचार आएको छ । तथ्य: ‘नागरिकता बनाउनेमा नेपाली भन्दा भारतीय बढी’ शिर्षकको समाचारसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र भ्रमणको पूर्वसन्ध्यामा...

Fact Check: गगन थापा लक्षित बम विस्फोटको दाबी पुन: सामाजिक संजालमा फैलियो, के हो वास्तविकता?

दाबी: गगन थापालाई लक्षित गरी बम विस्फोटन भएको छ । तथ्य: वर्तमान सन्दर्भमा गन थापालाई लक्षित गरी बम विस्फोटन भएको छैन । पाँच वर्ष पुरानो घटनालाई पुन: सामाजिक संजालमा फैलाइएको पाइयो ।   सामाजिक संजालमा नेपाली कांग्रेसका महामन्त्री गगन...