Friday, November 22, 2024
Friday, November 22, 2024

Home 2023

Yearly Archives: 2023

Fact Check: निर्णय नहुँदै सामाजिक संजालमा फैलियो भ्रामक दाबी, २७ गतेदेखि टिकटक खुल्न लागेको हो ?

दाबी: सरकारले २७ गतेदेखि टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तथ्य: २७ गतेदखि सामाजिक संजाल टिकटकमाथि गरेको प्रतिबन्ध हटाउने निर्णय भएको दाबी भ्रामक छ । टिकटक प्रतिबन्धसँग सम्बन्धित केही सामग्री सामाजिक संजालमा फेला परेका छन् ।...

Fact Check: अप्रमाणित अडियो जोडेर बनाइयो भ्रामक भिडियो, ४१ अर्ब रुपैयाँका लागि प्रधानमन्त्री दुबई पुगेको दाबी

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ४१ अर्ब रुपैयाँ दुबईमा रहेको र सोही पैसाका लागि प्रचण्ड दुबई पुगेको दाबी । तथ्य: फरक-फरक सन्दर्भका पुराना अप्रमाणित भिडियो र अडियो जोडेर ४१ अर्ब रुपैयाँका कारण प्रधानमन्त्री दुबई पुगेको...

Fact Check: भिजाएको किसमिस खाँदा रगत कमीको समस्या हट्छ ?

दाबी: भिजाएको किसमिसको सेवनले हेमोग्लोबिनको कमी र यनीमियाको समस्या हट्ने दाबी । तथ्य: किसमिसमा आइरन पाइने भएपनि यसले हेमोग्लोबिनको कमी वा एनीमिया निको पार्न सक्छ भन्ने दाबी अपुष्ट छ ।  सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित...

Fact Check: सरकारले फेसबुक, युट्युब बन्द गर्ने घोषणा गरेको भ्रामक दाबी सामाजिक संजालमा फैलियो

दाबी: सरकारले फेसबुक, युट्युब लगायत अन्य सामाजिक संजाललाई पनि बन्द गर्ने घोषणा गरेको छ । तथ्य: सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक संजाललाई बन्द गर्ने घोषणा गरेको दाबी भ्रामक छ ।   सरकारले टिकटक बन्द गरेपछि सर्वोच्च अदालतमा सरकारको...

Fact Check: दुर्गा प्रसाईंको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहले भाषण गरेका हुन्? पढ्नुहोस् भिडियोको वास्तविकता 

दाबी: दुर्गा प्रसाईं नेतृत्वको सडक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित भए । तथ्य: पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्धित पूराना र फरक सन्दर्भका दृश्यहरुलाई दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनसँग जोडिएको पाइयो । मंसिर (२०८०) ७ गते राजधानीमा दुई किसिमका सडक...

Fact Check: चुत्रोको बोक्रा सेवन गर्दा टाइफाइड निको हुन्छ?

दाबी: चुत्रोको बोक्राको धुलो सेवन गर्दा टाइफाइट निको हुन्छ । तथ्य: जडिबुटी तथा बोटबिरुवामा औषधीय गुणहरु हुन सक्छन् तर टाइफाइड ज्वरो जस्ता विशिष्ट रोगहरूको लागि प्रमाणित उपचार खोज्नु आवश्यक छ । सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा...

Fact Check: छुट्टाछुट्टै भिडियो र अडियो जोडेर बनाइयो भ्रामक टिकटक, पढ्नुहोस् वास्तविकता

दाबी: टिकटक बन्द भएको विरोधमा नेपाली जनता सडकमा उत्रिएको दाबी (भिडियोसहित) । तथ्य: टिकटक बन्द गर्न माग गरिएको पुरानो अडियो र काठमाडौँमा घटेको फरक घटनाको भिडियोलाई जोडेर भ्रामक दाबी गरिएको पाइयो ।  नेपालमा टिकटक प्रतिबन्ध भएपछि सामाजिक...

Fact Check: प्रतिबन्धित टिकटकमा फैलिए भ्रामक पोस्ट, पढ्नुहोस् दाबी र तथ्य

दाबी: भिपीएनको सहयोगमा टिकटक प्रयोग गरेका डेढ दर्जनभन्दा बढी नेपाली टिकटकरलाई प्रहरीले पक्राउ गरेको । भिपीएनबाट टिकटक चलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको । तथ्य: पूराना र फरक सन्दर्भका सामग्रीलाई तोडमोड गरी भ्रामक दाबीलाई प्रतिबन्धित टिकटकमा फैलाइएको...

Fact Check: सुन्तलालाई तताएर खाँदा बच्चाको रुघाखोकी निको हुन्छ? 

दाबी: सुन्तलालाई तताएर (पोलेर) खाँदा बालबालिकामा देखिने रुघाखोकी र चिसोको समस्या निको हुन्छ । तथ्य: सुन्तलालाई पोलेर खाँदा बच्चाको रुघाखोकी निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण फेला परेनन् । सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा...

Fact Check: खुर्सानी फूलको सेवनले महिनावारी गडबडी समस्या समाधान हुन्छ? 

दाबी: खुर्सानी फूलको सेवनले महिनावारी गडबडीको समस्यालाई निको हुन्छ । तथ्य: खुर्सानी फूलले महिनावरी समस्या निको पार्न सक्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनैपनि वैज्ञानिक प्रमाण फेला पारेनन् ।  सामाजिक संजालमा महिला स्वास्थ्यसँग सम्बन्धित एउटा भिडियो सामग्री फेला...