Home 2023
Yearly Archives: 2023
Fact Check: क्रिष्टियानो रोनाल्डोले जाजरकोट भूकम्प पीडितलाई ७ मिलियल डलर सहयोग गरेका हुन्? पढ्नुहोस् वास्तविकता
दाबी: जाजरकोट भूकम्प पीडितका लागि क्रिष्टियानो रोनाल्डोले ७ मिलियल डलर सहयोग गरेका छन् । तथ्य: पूराना र फरक सन्दर्भका समाचारलाई आधार बनाउँदै भ्रमपूर्ण दाबी सामाजिक संजालमा फैलाइएको पाइयो ।
जाजरकोट जिल्लालाई केन्द्रबिन्दू बनाएर भूकम्प गएपछि सामाजिक...
Fact Check: जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइयो अलग सन्दर्भका भिडियो
दाबी: जाजरकोट भूकम्पसँग सम्बन्धित भिडियोहरु । तथ्य: केही फरक सन्दर्भ र केही सन्दर्भ नखुलेका पूराना भिडियोहरुलाई भ्रामक तरिकाले जाजरकोट भूकम्पसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
कर्णाली प्रदेशस्थित जाजरकोट जिल्लालाई केन्द्रबिन्दू बनाएर (३ नोभेम्बर २०२३) ५.७...
Fact Check: बिहानै उठेर हिँड्दा डिप्रेसन निको हुन्छ?
दाबी: बिहानै उठेर घुम्ने र हिँड्ने गर्नाले डिप्रेसन समस्या निको हुने दाबी । तथ्य: मर्निङ वाकले डिप्रेसन व्यवस्थापन गर्नका लागि सहयोग पुर्याउन सक्छ तर यसले डिप्रेसन नै निको हुन्छ भन्नु भ्रामक छ ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित...
Fact Check: केपी शर्मा ओलीले ‘मान्छे मारेर जेल गएको’ स्वीकारोक्ति गरेका हुन्? पढ्नुस् वाक्तविकता
दाबी: केपी शर्मा ओलीले ‘मान्छे मारेको स्वीकारोक्ति’ गरेको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । तथ्य: करिब दुई वर्ष पूरानो र फरक सन्दर्भको भिडियोको अपब्याख्या गर्दै भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
पूर्व प्रधानमन्त्री तथा...
Fact Check: माधवकुमार नेपालको इडिटेड तस्बिर सामाजिक संजालमा फैलियो, क्रिश्चियन पादरी भएको भ्रामक दाबी
दाबी: माधवकुमार नेपालले लगाएको कोटमा क्रस/ईद्भास अंकित चिन्ह, क्रिश्चियनको पादरी । तथ्य: पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको एउटा तस्बिरलाई इडिट गरी क्रस/ईद्भास चिन्ह राखिएको पाइयो ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्बन्धित दाबीसहितका पोस्ट...
Fact Check: मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलको समस्या निको हुन्? डाक्टरलाई भेट्नै नपर्ने दाबी
दाबी: कालो मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलको समस्या निको हुने दाबी । तथ्य: कालो मरिच, अदुवा, पिपला र महको सेवनले टन्सिलाइटिसबाट केही राहत प्रदान गर्न सक्छ तर यसको पूर्ण निदानका लागि चिकित्सा उपचार आवश्यक...
इजरायलस्थित अमेरिकी दूतावासमा आक्रमण भएको भ्रामक दाबी, पढ्नुहोस् वास्तविकता
दाबी: इजरायलस्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा आक्रमण भएको दाबी (भिडियो) । तथ्य: तीन वर्षअघि अमेरिकाको भर्जिनियास्थित रिचमण्डमा रहेको डोमिनियन इनर्जी कम्पनीको पूरानो भवन भत्काइएको दृश्यलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
सामाजिक संजालमा एउटा भिडियोसहितको पोस्ट...
Fact Check: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘प्रचण्ड’लाई फोन गरेका हुन्? असम्बन्धित भिडियोलाई नेपालसँग जोडियो
दाबी: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्, नेपालीको शव आफ्नै लगानीमा स्वदेश पठाइदिने र बेपत्ता व्यक्तिको खोजी गर्ने भनेका छन् । तथ्य: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...
Fact Check: डर्मा रोलरको प्रयोगले झरेको कपाल १०० प्रतिशत ग्यारेन्टीका साथ उमार्छ ?
दाबी: डर्मा रोलर यन्त्रको प्रयोगले झरेको कपाल सय प्रतिशत ग्यारन्टीको साथ उमार्छ । तथ्य: डर्मा रोलरको प्रयोगले झरेको कपाल १०० प्रतिशत ग्यारेन्टीका साथ उमार्छ भन्ने दाबी आंशिक गलत रहेको पाइयो ।
सामाजिक संजालमा एउटा स्वास्थ्य यन्त्रको विज्ञापनजन्य...
Fact Check: पूर्वमिस नेपाल श्रृंखला र सम्भवको प्रेम सम्बन्धबारे कान्तिपुरले कभर स्टोरी छापेको हो? पढ्नुहोस् वास्तविकता
दाबी: कान्तिपुर दैनिक पत्रिकाले श्रृंखला खतिवडा र सम्भव सिरोहियाको प्रेम सम्बन्धबारे कभरस्टोरी प्रकाशित गरेको तस्बिर र दाबी । तथ्य: कान्तिपुर दैनिकको पूरानो अंशलाई इडिट गरी विवरणलाई तोडमोड गरिएको र भ्रामक सन्देश दिन खोजिएको पाइयो ।
पूर्वमिस...