Saturday, November 23, 2024
Saturday, November 23, 2024

Home 2023

Yearly Archives: 2023

Fact Check: सामाजिक संजालमा फैलिए बाढीका भ्रामक दाबी 

दाबी: बाढीका कारण नेपालको नयाँ पुल भत्किएको र नेपालको नदीले भारतको बिहार पुरै डुबानमा परेको दाबी गरिएको छ । तथ्य: उल्लेखित दाबीसहितका भिडियोहरू नेपाल र भारतसँग सम्बन्धित छैनन् । पाकिस्तानको स्वात नदीमा आएको बाढीको दृश्यलाई...

Fact Check: द्रोणपुष्पी र कालो मरिचको मिश्रणले सर्पको टोकाइ निको पार्न सक्छ?  

दाबी: द्रोणपुष्पी, कालो मरिच र नीमको पातको संयोजनले मानव शरीरमा रहेको सर्पको विषलाई उतार्न सकिने दाबी गरिएको छ ।  तथ्य: द्रोणपुष्पी, कालो मरिच र नीमको पातको संयोजनले मानव शरीरमा रहेको सर्पको विषलाई उतार्न सक्न भन्ने दाबी कुनै...

Fact Check: प्रधानमन्त्री भारतबाट फर्किएपछि भारतीयले नेपाली नागरिकता लिन थालेका हुन्? वास्तविकता पढ्नुहोस्

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएसँगै भारतीय नागरिकले वंशजको आधारमा नेपाली नागरिकता लिन थालेको समाचार आएको छ । तथ्य: ‘नागरिकता बनाउनेमा नेपाली भन्दा भारतीय बढी’ शिर्षकको समाचारसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र भ्रमणको पूर्वसन्ध्यामा...

Fact Check: गगन थापा लक्षित बम विस्फोटको दाबी पुन: सामाजिक संजालमा फैलियो, के हो वास्तविकता?

दाबी: गगन थापालाई लक्षित गरी बम विस्फोटन भएको छ । तथ्य: वर्तमान सन्दर्भमा गन थापालाई लक्षित गरी बम विस्फोटन भएको छैन । पाँच वर्ष पुरानो घटनालाई पुन: सामाजिक संजालमा फैलाइएको पाइयो ।   सामाजिक संजालमा नेपाली कांग्रेसका महामन्त्री गगन...

Fact Check: उखुको बाहिरी धुलोले क्यान्सर निको हुन्छ?

दाबी: उखुको बाहिरी धुलोले क्यान्सर निको हुन्छ । तथ्य: उखुको बाहिरी भागमा हुने धुलोले क्यान्सर निको पार्न सक्छ भन्ने दाबी कुनै वैज्ञानिक प्रमाणबाट पुष्टि हुँदैन । क्यान्सर एक जटिल रोग हो, जसको  उपचार वैज्ञानिक विधिबाट गर्न जरुरी...

Fact Check: बालेन शाहको पक्षमा मलेसियाका नेपालीले प्रदर्शन गरेको भ्रामक दाबी 

दाबी: बालेन शाहका विरोधीहरू विरुद्ध मलेसियामा कार्यरत नेपालीहरूले क्वालालम्पुरमा प्रदर्शन गरेको दाबी । तथ्य: २०७९ सालको इन्द्रजात्राको अवसरमा बालेन शाहका समर्थकहरूले लगाएको नारालाई फरक सन्दर्भको भिडियोमा जोडिएको पाइयो ।  सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको...

Fact Check: पूरै बिहार डुवानमा परेको हो? यस्तो छ भिडियोको वास्तविकता

दाबी: सप्तकोशीको बहाव बढेपछि बाँधका २२ वटा ढोका खोलिएको र भारतको पूरै बिहार राज्य डुवानमा परेको छ ।  तथ्य: फिलिपिन्समा ११ वर्ष पहिले घटनाको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।  वर्खायाम सुरु भएसँगै...

Fact Check: आमाको दूधले शरीरको ट्यूमरलाई टुक्क्रा पार्न सक्छ?

दाबी: आमाको दूधले शरीरमा ट्युमरलाई सानो टुक्रामा तोड्न सक्छ र यसरी टुटेका ट्युमरलाई क्यान्सरका बिरामीले पिसाबको माध्यमबाट फाल्न सक्छन् । तथ्य: आमाको दूधले शरीरमा रहेका ट्युमरहरूलाई साना-साना टुक्रा पार्ने दाबीलाई अहिलेसम्म चिकित्सकहरुले समर्थन गरेका छैनन्...

Fact Check: उच्च अदालतको आदेशविरुद्ध भ्रामक दाबी, भारतस्थित जगन्नाथ रथयात्राको दृश्य सामाजिक संजालमा फैलियो    

दाबी:  उच्च अदालतले गरेको आदेशविरुद्ध लाखाैँको संख्यामा काठमाडौँवासी सडकमा उत्रिएको दाबी गरिएको छ । तथ्य: उच्च अदालतले गरेको आदेशविरुद्ध काठमाडौँवासी सडकमा उत्रिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको दृश्य भारतस्थित ओडिसा राज्यको पुरी सहरमा हुने जगन्नाथ रथयात्राको हो । सामाजिक संजालमा...

Fact Check: नेपाल-भरतबीच युद्ध सुरु भएको भ्रामक दाबी

दाबी: भारतीय नागरिकमाथि गोली चल्न थालेको र नेपाल-भरतबीच युद्ध सुरु भएको छ । तथ्य: नेपाल-भरतबीच युद्ध सुरु भएको छैन । भारतीय नागरिक र सशस्त्र प्रहरी बलबीच झडप भएको तथा सशस्त्र प्रहरीले हवाई फायर गरेको समाचार...