Saturday, November 23, 2024
Saturday, November 23, 2024

Home 2023

Yearly Archives: 2023

Fact Check: ललिता निवास प्रकरणमा आफूमाथि छानविन हुने भएपछि माधवकुमार नेपाल रोएका हुन्?  

दाबी: सर्बोच्च अदालतले ललिता निवास प्रकरणमा आफूमाथि पनि छानविन गर्नू भनेपछि माधवकुमार नेपाल रोए । तथ्य: चार वर्ष पूरानो र फरक सन्दर्भको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।   सामाजिक संजालमा एउटा भिडियोसहितको...

Fact Check: माओवादीको केन्द्रीय समितिमा प्रचण्डविरुद्ध नाराबाजी भएको भ्रामक दाबी 

दाबी: नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी भएको छ । तथ्य: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विरोध प्रदर्शनको अडियोलाई माओवादी केन्द्रको केन्द्रीय...

Fact Check: जमराको रसले हड्डीको क्यान्सर निको पार्न सक्छ? 

दाबी: जमराकाे रस सेवन गर्दा हड्डीको क्यान्सर निको हुन्छ । तथ्य: जमराको रस सेवन गर्दा हड्डीको क्यान्सर निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् ।    सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा...

Fact Check: बालेन शाहले ललिता निवास कब्जा गरेका हुन् ? सामाजकि संजालमा फैलियो पुरानो भिडियो

दाबी: काठमाडौँ महानगर प्रमुख बालेन शाहका अफिसर पक्राउ गरेको र शाहले ललिता निवास कब्जामा लिएको दाबी । तथ्य: काठमाडौँ महानगर प्रमुख बालेन शाहका अफिसर पक्राउ गरेको र शाहले ललिता निवास कब्जामा लिएको दाबी भ्रामक छ । फरक प्रसंगको...

Fact Check: भ्रामक दाबीसहित सामाजिक संजालमा फैलियो पाकिस्तानको सुरुङमार्ग

दाबी: भिडियोमा देखिएको सुरुङमार्ग काठमाडौँ–निजगढ फास्ट ट्र्याकमा अवस्थित छ । तथ्य: काठमाडौँ–निजगढ फास्ट ट्र्याक भन्दै सामाजिक संजालमा फैलाइएको सुरुङमार्ग पाकिस्तानको हुन्जा उपत्यकामा निर्मित अटाबाद टनेल (पाकिस्तान-चीन मैत्री सुरुङ) दृश्य हो । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा...

Fact Check: आँप र चिसो पेय पदार्थको सेवनले मानिसको ज्यान जान सक्छ?

दाबी: आँप र चिसो पेय पदार्थसँग सँगै सेवन गर्दा मानिसको ज्यान जान सक्छ । तथ्य: आँप र चिसो पेय पदार्थलाई एकैसाथ सेवन गर्दा मानिसको ज्यान जान्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण भेटिएनन् । ...

Fact Check: प्रधानमन्त्री प्रचण्डले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेका हुन्? पढ्नुहोस् वास्तविकता 

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी गरिएको छ । तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी भ्रामक...

Fact Check: नेपाल-भारत खुला सीमा सधैँका लागि बन्द भएको भ्रामक दाबी 

दाबी: सुनौली नाका सधैँका लागि बन्द गरिएपछि विराटनगर जोगबनीको रानी नाका पनि सधैँका लागि बन्द गरियो । नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द भयो । अब छिट्टै लागू ...

Fact Check: टूथपेस्ट र कागतीको मिश्रणले कालो छालालाई गोरो बनाउँछ?

दाबी: थपेस्ट र कागतीको रसको मिश्रणले कालो छालालाई हल्का र सेतो बताउन सक्छ । तथ्य: टूथपेस्टमा दाँत सेतो पार्ने तत्वहरू हुन सक्छन् तर छालालाई सेतो पार्ने तथ्वहरू हुँदैनन् । टूथपेस्टले...

Fact Check: नेपाली सेना र भारतीय सेनाबीच मौखिक मुठभेड भएको हो? पढ्नुहोस् वास्तविकता 

दाबी: नेपाली सेना र भारतीय सेनाबीच मौखिक मुठभेडको अवस्था सृजना भएको सन्देश दिन खोजिएको छ । तथ्य: चिनियाँ सेना र भारतस्थित अरुणाचल प्रदेशको सीमामा इन्डो तिब्बत सीमा प्रहरी (ITBP)बीच भएको मौखिक मुडभेडको पुरानो दृश्यलाई...