Friday, October 25, 2024
Friday, October 25, 2024

Home 2024 September

Monthly Archives: September 2024

Fact Check: बाढीपहिरोको विपद्‍मा फैलिए भ्रामक सामग्री, विदेशका भिडियोलाई काठमाडौँसँग जोडियो 

दाबी: बाढी-पहिरोका भिडियोहरु काठमाडौँसँग सम्बन्धित छन् । तथ्य: जापान र फिलिपिन्समा घटेका पुराना घटनाका भिडियोहरुलाई काठमाडौँसँग जोडिएको छ । बाढी पहिरोजन्य घटनाका केही भिडियोहरु सामाजिक संजालमा पोस्ट गरिएको छ । भिडियोमा देखिएका दृश्यहरु नेपालको प्राकृतिक प्रकोपसँग सम्बन्धित...

Fact Check: के काली गेडीको पात सेवन गर्दा मृगौला सुरक्षित हुन्छ? 

दाबी: काली गेडी वनस्पतिको पातलाई सागको रुपमा सेवन गर्दा मृगौला  सुरक्षित राख्छ र सफा गर्छ । तथ्य: काली गेडीलाई परम्परागत रूपमा मृगौलाको उपचारमा प्रयोग गरिएतापनि यसलाई मृगौला समस्याहरूको सामधान र औषधिका रुपमा हेर्नु हुँदैन । मृगौलालाई सुरक्षित...

Fact Check: प्रधानमन्त्री केपी शर्मा ओली कतार पुग्दा खिचिएको तस्बिरलाई भ्रामक बनाइयो

दाबी: प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र प्रधानमन्त्री पत्नी राधिका शाक्य देखिएको तस्बिरमा ‘नेपालको राष्ट्रिय झण्डा खोइ ?’ भन्ने प्रश्नसहित ‘अमेरिकामा बेइज्जत’ गराइएको दाबी ।  ...

Fact Check: कान्तिपुर दैनिकको इ-पेपरमा छेडखानी

दाबी: ज्वाला संग्रौला जापानमा वेश्यावृतिमा संलग्न रहेको दाबी कान्तिपुर दैनिकको इ-पेपरमा । तथ्य: कान्तिपुर दैनिक पत्रिकामा ‘जापानमा वेश्यावृतिमा संलग्न समाजसेवी भनिने ज्वाला संग्रौला’ शिर्षकको समाचार अहिलेसम्म प्रकाशित भएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ज्वाला...

Fact Check: के घरेलु उपचारबाटै अल्सरको उपचार गर्न सकिन्छ ? 

दाबी: जतिनै पुरानो अल्सरका लागि कालो बनमाराको तीनवटा पात दैनिक खाली पेट सेवन गर्दा सकारात्मक नतिजा आउने दाबी । तथ्य: आधुनिक चिकित्सा अनुसन्धानबाट अप्रमाणित उपचार विधिमा मात्र भर पर्दा अवस्था थप जटिल हुनसक्छ ।  अल्सरको समस्यासँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको...

Fact Check: कमल थापाले भाषण गरेको भिडियोमा विवादित गीतको अंश जोडियो

दाबी: कमल थापा देखिने भिडियोमा 'बाहुन छेत्री मुर्दावाद्' भनिएको अडियो सुन्न सकिन्छ । तथ्य: विवादित गीतको नारालाई फरक सन्दर्भको भिडियोमा जोड्दा भ्रामक सन्देश प्रवाह भएको पाइयो । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाको एउटा भिडियो...

Fact Check: के जीबी राई काठमाडौँबाट पक्राउ परिसकेका छन्? 

दाबी: जीबी राईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँबाट पक्राउ गरेको दाबी । तथ्य: एसपी होबिन्द्र बोगटीले जीबी राई सिआइबीको गिरफ्तमा नरहेको जानकारी दिएका छन् । पुरानो र अस्पष्ट सन्देशसहितका भिडियोलाई जोडेर सामाजिक...

Fact Check: के धतुरोको दाना र तोरीको तेलको प्रयोगले पक्षाघात भएको अंग ठिक हुन्छ?

दाबी: धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने दाबी । तथ्य: धतुरो दानालाई सुकाएर तोरीको तेलसँग मिसाएर पक्षाघात भएको अंगमा बाक्लोगरी लगाउँदा पक्षाघात भएको अंग चल्ने...

Fact Check: पाँच वर्ष पुरानो भिडियोको सन्दर्भ लुकाएर रास्वपासँग जोडियो  

दाबी: रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हजारौँ, लाखौँ नेपाली जनता सडकमा आएको दाबी ।   तथ्य: पुरानो र फरक सन्दर्भमा खिचिएको भिडियोलाई राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोड्दै  वर्तमान सन्दर्भमा पोस्ट गरिएको पाइयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री...

Fact Check: के प्रधानमन्त्रीले गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेका हुन्? पढ्नुहोस् वास्तविकता

दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक गरिब घरकाे एक जनालाई १० लाख दिने घोषणा गरेका छन् । तथ्य: प्रधानमन्त्रीले घोषणा नै नगरेको जानकारीलाई उनको तस्बिरसँग जोडेर सामाजिक संजालमा पोस्ट गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित...