Home 2021
Yearly Archives: 2021
‘बुद्ध एयरको विमान दुर्घटना’ भन्दै टिकटकमा फैलाइयो ब्राजिलको भिडियो
काठमाडौँबाट उडेको विमान दुर्घटना भएको दाबी गर्ने एउटा सामग्री सामाजिक संजालमा फैलिरहेको छ । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको उक्त सामग्रीमा विमान दुर्घटना...
गृह मन्त्रालयका नाममा भ्रामक सूचना फैलिएपछि…
बुधबार दिउँसो एउटा लेखोटलाई ‘गृह मन्त्रालयबाट जारी भएको सूचना’भन्दै सामाजिक संजालमा फैलाइयो । उक्त लेखोट तमू ल्होसारसँग सम्बन्धित थियो । नेपाल सरकार गृह मन्त्रालयले...
विमान दुर्घटना भएको भन्दै भ्रामक सामग्री फैलाइयो, २५ जनाको निधन भएको दाबी
राजधानीबाट धनगढीका लागि उढेको विमान दुर्घटना भएको दाबीसहितका सामग्री सामाजिक संजालमा भेटिएका छन् ।शुभेश्वर कुमार यादव नामक टिकटक आइडीमा एउटा समाचारको स्क्रिनसट पोस्ट भएको...
लमजुङको अडियाेमा भारतको घटना राखेर बनाइयो भ्रामक भिडियो, घटना ‘काठमाडौँकै हो’ भन्ने दाबी
दुईवटा भिडियो सामाजिक संजालमा भेटिएका छन् । जसमा जंगली जनावर शहरमै आइपुगेको र घरपालुवा जनावरमाथि हमला गरेको दृश्यहरू देखाइएको छ । चितुवाले कुकुरमाथि हमला...
‘चिच्याइदिने’ धम्की दिँदै युवतीले गाडी चालकलाई लुट्न खोजिन्, के यो घटना वीरगंज-रक्सौलमा घटेको हो ?
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको एउटा दाबीले ध्यान खिच्यो । सहजादा जैन नामक आइडीमा भेटिने भिडियोलाई अग्रेजी भाषामा ‘वीरगंज-रक्सौल सीमा लिफ्ट कार काण्ड’...
पुरानो ‘समाचार अडियो’सँगै सामाजिक संजालमा भ्रम फैलियो, ‘देशभरका विद्यालय बन्द हुने’ दाबी
एउटा सूचनाजन्य अडियो पछिल्लो समय टिकटक प्रयोगकर्ताहरुमाझ फैलिरहेको छ । अडियोमा ‘देशभरका विद्यालय बन्द हुने’ दाबी गरिएको छ । उक्त अडियोमाथि टिकटक प्रयोगकर्ताले आफूले...
घरभित्रै चितुवा पसेर कुकुर लगेको भिडियो भाइरल, घटना कहाँको हो ?
घरभित्र चितुवा पसेर कुकुर लगेर गएको भिडियो पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा नेपालको राजधानी काठमाडौँमा चितुवा देखिएको र घरबाटै कुकुर...
के नारायणगढ-मुग्लिन सडकमा ‘कुहिरो’का कारण पहिरो गएको हो ?
मंगलबार बिहान टिकटकमा पोस्ट भएको एउटा भिडियो सामाजिक संजालमा फैलिरहेको छ । सडकमा पहिरो गएको र गुडिरहका गाडी च्यापिएको दृश्य भिडियोमा देखिन्छ । आशिक...
‘महाधिवेशनमा गोली चलेको’ दाबीसहितका भिडियो/अडियो भाइरल
‘महाधिवेशनमा गोली चलेको’ दाबी गर्ने भिडियोहरू सामाजिक संजालमा फैलिरहेका छन् । अधिकांश भिडियोहरूमा एउटा सूचनामूलक अडियो चलाइएकफ छ । नोभेन्बर ३० मा एक टिकटक...
के हो बाँको वनस्पति ? के बाँकोको गानो सेवनले पायल्स ठिक हुन्छ ?
पायल्स रोग निको हुने दाबीसहित बाँकोको गानो (मकै शर्पको गानो) देखाइएका भिडियोहरू पछिल्लो समय सामाजिक संजालमा फैलिरहेका छन् । एक दिनअघि स्वार्ग नामक टिकटक...