Tuesday, January 21, 2025
Tuesday, January 21, 2025

Home 2022

Yearly Archives: 2022

विमान दुर्घटनाको गलत दाबी तिब्ररुपमा फैलियो, भैरहवा विमानस्थलको तथ्यलाई कसरी तोडमोड गरियो ?

भैरहवा विमानस्थलमा अचानक प्लेन दुर्घटना (विमान दुर्घटना)  ५० जनाको ज्यान गयो, १५० जना घाइतेघाइतेमध्ये ४५ जना सिकिस्त तत्काल एम्बुलेन्सबाट युनिभर्स मेडिकल लगियो  भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमार्फत् उल्लेखित सूचनासहितको दाबीलाई फैलाउन खोजिएको छ । #reshurajesh नामक टिकटक आइडीमा ११ अप्रिल, ५ बजे पोस्ट गरिएको उक्त भिडियोमा विमान...

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नै भ्रामक सामग्रीको सिकार,  दुई फरक ‘केशस्टडी’

सामाजिक संजालमा विविध सन्दर्भ अनुसार फरक-फरक भ्रामक सूचनाहरू फैलिरहेका छन् । यस्ता भ्रामक सूचनाहरूबाट आम सामाजिक संजाल प्रयोगकर्ताहरूले हैरानी व्यहोर्नुपरेको गुनासो व्यापक छ । इन्टरनेट माध्यमहरूमा फैलिएका यस्ता भ्रामक सूचनाले सार्वजनिक तथा सर्चित व्यक्तिहरूलाई त झनै समस्यामा परेको देखिन्छ । यही सेरोफेरोमा भ्रामक सूचनाबाट...

पल शाह जेलमुक्त भएका छैनन्, कारागारबाटै लाइभ बसेको गलत दाबी

नेपालका चर्चित अभिनेता पूर्णविक्रम शाह (पल शाह)माथि बालिकासँग यौन सम्बन्ध कायम गरेको आरोप लागेको छ ।   बालिकासँग यौन सम्बन्ध राख्नु स्वत: बलात्कार हुने भएकाले पछिल्लो समय पल शाहमाथि अनुसन्धान भइरहेको छ । यही विषयमा नेपाली सामाजिक संजाल प्रयोगकर्ताले पनि चर्चा परिचर्चा गरिरहेका छन्...

एक वर्ष पुरानो भिडियोमा भ्रामक दाबी, भनियो- भ्युटावर उद्‍घाटन गर्न गएका केपी शर्मा ओली लखेटिए

सामाजिक संजालमा एउटा भिडियो फेला परेको छ । जसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेता उपस्थित कार्यक्रममा ढंगामुडा प्रहार भएको दाबी गरिएको छ । सडकमा गाडीहरू दौडिरहेको दृश्य भिडियोमा देखिन्छ, जसको थमनेलमा केपी शर्मा ओली र पूर्वमन्त्री विष्णु पाैडेललाई बुटवलका स्थानीयले  लखेटेको दाबी गरिएको...

रुस-युक्रेन युद्ध सम्बन्धी भ्रामक सूचनाको लहरो : ‘नेपाली सेना युक्रेन जान लागेको’देखि ‘पुगिसकेको’सम्म दाबी   

रुस-युक्रेन युद्ध चलिरहेको छ । युद्धकै विषयमा देश-विदेशका सामाजिक संजाल प्रयोगकर्ताले चर्चा परिचर्चा गरिरहेका छन् । यही क्रममा न्युजचेकरले रुस-युक्रेन युद्ध केन्द्रीत सूचनाहरूलाई विशेष ढंगले नियालिरहेको छ । जसको परिणाम स्वरुप सूचनाको एउटा लहरो हामीले फेला पार्‍यौँ । उक्त सूचनाको लहरोमा रुस-युक्रेन युद्धमा नेपाल...

एमसिसी पास भएपछि देशैभर ‘लकडाउन’ भएको हो ? स्कुल र कलेज बन्द भएको दाबी 

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री भेटिएको छ, जसमा एमसिसी पास भएका कारण मुलुकमा लकडाउन हुन लागेको दाबी गरिएको देखिन्छ । भिडियोमा सडकको दृश्य देखाइएको छ, छेवैमा नेपालको राष्ट्रिय झण्डासमेत देखिन्छ । उक्त दृश्यको थमनेलमा एमसिसी पास भएका कारण मुलुकमा लकडाउन हुन लागेको...

रुस-युक्रेन युद्धमा अमेरिका-युरोपले सैन्य सहभागिता जनाएको हो ? युरोप-अमेरिकी सेना युक्रेन पुगेको दाबी

रुस-युक्रेन युद्ध जारी छ । यही पृष्ठभूमिमा युद्धकका विषयमा नेपालभित्र पनि विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । यस चर्चा परिचर्चाबाट नेपालका सामाजिक संजाल प्रयोगर्कता पनि अछुतो रहन सकेका छन् । यही बेला सामाजिक संजाल टिकटकमा रुस-युक्रेन युद्धका विषय गरिएका दाबीसहितका सामग्रीहरू भेटिएका छन् ।  रुस-युक्रेन...

के अमेरिकाले नेपालमा आगो लगाएको हो ?

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियो भेटिएको छ, जसमा ‘अमेरिकाले नेपालमा आगो लगाएको’ दाबी गरिएको देखिन्छ । #ParbinRegmi नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको भिडियोमा थमनेलमार्फत् उक्त दाबी गरिएको हो ।  भिडियोमा आगो लागिरहेको दृश्य देखाइएको छ र कुनै अडियो पनि जोडिएको छ । अमेरिकाले...

युक्रेनका राष्ट्रपतिले ‘गोर्खाली सेना’को साथ खोजेका हुन् ? युक्रेन-रुस युद्धभूमिमा नेपाली सेना जाने दाबी

यो समय हो, युक्रेन-रुस बिच घमसान युद्ध चलिरहेको । रुसले अनपेक्षित रुपमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेन प्रतिरोधमा उत्रिएको छ । पछिल्लो समय इन्टरनेटमा पनि यही युद्ध चर्चाको विषय बन्न पुगेको छ । यसै समय युक्रेन-रुस युद्धमा नेपाललाई जोडेर केही सामग्री सामाजिक संजालमा फैलाइएका...

बम विस्फोटको भ्रामक सामग्री सामाजिक संजालमा फैलियो, गगन थापा घाइते भएको दाबी

पछिल्लो समय नेपालको राजधानी काठमाडौँ उपत्यका वरिपरि विस्फोटक पदार्थहरू (बम) भेटिने गरेका छन् । नेपाली सेनाले डिस्पोज गरिरहेका ती बेवारिसे अवस्थामा फेला परेका विष्फोटक सामग्रीबाट कुनै पनि मानवीय क्षति भएको छैन । यही बेला सामाजिक संजाल टिकटकमा बम विस्फोट हुँदा नेपाली नेता घाइते भएको...